इटहरी । नेपाली गीत संगीतको बजारमा एक मार्मीक अजर अमर प्रेम भावले बुनिएको आधुनिक गीत भर्खरै बजारमा आएको छ । आरजेस टासु राईको शब्द संगीतले सजिएको तिम्ले माया मार्दा पनी के नै हुन्छ भन्ने मार्मीक प्रेम गित बजारमा आएको छ । आरजेस टासु राई द्वारा संगीत बद्ध गीतको म्युजिक भिडियोमा दिनेश दर्जीको साथमा अजय राई र वांकु तामाङ्गको पनि अन्त्यन्त घत लाग्दो अभिनय रहेको छ । भिडियोलाई तुल्सी घिमीरेले निर्देशन गरेका हुन् भने छायांकन गजेन्द्र घलेले गरेका छन् । गितको मुख्य कालकारको रुपमा रहेका दिनेश र वांकुको सवना पनी कला क्षेत्रका ेमाध्यम बाट देशको सेवा गर्नु हो । वांकु भारतमा बसेर कला क्षेत्रमा सक्रिय रहेकी थिइन तर अव उनले यो भिडीयो संगै नेपाली कला क्षेत्रमै काम गर्ने योजना रहेको बताइन । भोजपुरमा श्यामशिलामा जन्मीएका दिनेश कला र संगीतमानै आफ्नो जिवन समर्पण गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
गायक आदित्य अजय सम्मानित
काठमाडौं। गायक आदित्य अजय ‘कल्चरल नेशनल म्युजिक अवार्ड २०२४’ बाट सम्मानित भएका छन्। उपमा संचार प्रा.लि. द्वारा हालै काठम...
गायक प्रकाश तिमिल्सिनाको शनिबार निधन
काठमाडौं। शनिबार साँझ गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि परिवारले पाटन अस्पताल प...
रहेनन् ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ’ का गायक योगेश वैद्य
काठमाडौं । नेपाली सांगीतिक जगतका एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो...
मेनुकाले गाउदा गाउदै गीतको लिरिक्स नै बिर्सीइन त्यसपछि…
एजेन्सी । नेपालकी चेली मेनुका पौडेल ‘इन्डियन आइडल १४’ कारण चर्चामा छिन्। लगातार दमदार प्रस्तुतिले मेनुकाले सबैको मन जिति...
स्वरबाट मन्त्रमुग्ध भएर रणवीर कपुरले छोए मेनुका पौडेलको पाउ
नेपालकी मेनुका पौडेल भारतीय रियालिटी शो ‘इन्डियन आइडल १४’ को प्रतिस्पर्धामा छिन्। मेनुकाको प्रस्तुतिले लगातार जज र अडियन...
भ्वाइस अफ नेपालबाट काेच राजु र प्रविशा आउट , काे काे हुनेछन नयाँ काेच ?
इटहरी । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को ५ औँ सिजन प्रसारणको संघारमा छ।आगामी असोज ५ गतेबाट प्रसारण सुरु हुने श...









