तपाईंको पेटमा पनि किटाणु छन् कि ? यसरी गर्नुहोस् घरेलु उपचार

तपाईंको पेटमा पनि किटाणु छन् कि ? यसरी गर्नुहोस् घरेलु उपचार
फोहोर तथा असुद्ध भोजन खानाले पेटमा किटाणु पर्दछ र यसबाट पेटमा वायू बढ्ने, अपच हुने, पेटमा दुखाई बढ्ने र ज्वरो आउनेजस्तो समस्याहरु हुने गर्दछ । पेटमा जम्मा भएका किटाणुहरु निकाल्नको लागि अस्पताल नै जानु पर्दैन । सामान्य अवस्थामा सामान्य घरेलु उपायबाट पनि पेटबाट किटाणु निकाल्न सकिन्छ । पेटमा किटाणु बढ्दै जानु भनेको स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । यस्तो समस्या धेरैजसो बच्चाहरुलाई देखिन्छ । पेट...

यस्तो छ नचिरिकन मृगौलाको पत्थरी निकाल्ने आरआईआरएस प्रविधि

यस्तो छ नचिरिकन मृगौलाको पत्थरी निकाल्ने आरआईआरएस प्रविधि
के हो RIRS सेवा ? RIRS अर्थात्  Retrograde Intra-Renal Surgery  एउटा यस्तो प्रविधि हो जुन प्रविधिबाट मृगौलामा भएको पत्थरीलाई नचिरिकन र नफुटाइकन निकाल्ने काम हुन्छ । विर अस्पताल सबैको पहुँचमा भएको अस्पताल भएको कारण यहाँ यो प्रविधि हुनु सबैको हितको लागी भएको कुरा युरो सर्जन डा.अनिल बताउँदछन् । मृगौलामा पत्थरी भएर कतिले मृगौला नै गुमाएका छन् । चिर्ने र प्वाल पार्ने प्रविधि यस अघि नै आए पनि यो ...

महिलाको पेटमा स्तन पलाउँदा

महिलाको पेटमा स्तन पलाउँदा
बेइझिङ । स्तनको आकार बढाउन गतसाल शल्यक्रिया गराएकी चिनियाँ महिलाको पेटमा दुईवटा स्तन पलाएर समस्यामा परेकी छिन् ।शल्यक्रियाताका स्तनको आकार वृद्धि गर्न सुइमार्फत दिइएको एक खाले तरल पदार्थ चहिएर पेटमा पुगी त्यहाँ स्तन पलाएको ५० वर्षीया वाङको दाबी छ । चिकित्सकले प्रयोग गरेको उयक्त अनौठो जेल चीनमा १० वर्ष पहिल्यै प्रतिबन्ध लगाइसकिएको औषधि हो । वाङको पेटमा पलाएको स्टन हालसालै शल्यक्रियामार्फत काटेर ...

निन्द्रामा यौन सपना देख्नुको कारण यस्तो छ…..

निन्द्रामा यौन सपना देख्नुको कारण यस्तो छ…..
एजेन्सी । निदाइरहेको बेलामा एकपछि अर्को विचार, भावना र संवेदना अचेतनरूपमै मस्तिष्कमा आउनु सपना देख्नु हो ।  मानव इतिहासमा धेरै प्रयास भए पनि व्यक्तिले किन कुनै किसिमको सपना देख्छ र त्यसको अर्थ के हुन्छ, राम्ररी बुझ्न सकिएको छैन । सपना विभिन्न किसिमका डरलाग्दो, साहसिक, रमाइलो तथा यौनसम्बन्धी हुन्छन् । सामान्यतया प्रजनन प्रणालीले राम्ररी कार्य गर्न थालेपछि सेक्स हर्मोनले एकातिर यौनव्यग्रता तथा यौनत...

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ

यी खानेकुरा कहिल्यै मिसाएर नखानुस्: ज्यान नै जान सक्छ
५ पुष। खाने कुरामा हामी सधैँ सचेत हुनुपर्छ । सन्तुलित रुपमा खानेकुरा खाइएन भने विभिन्न रोग लाग्न सक्छ । यस्ता कतिपय खाने कुरा छन्, जुन खानेकुरा मिसाएर खाँदा स्वास्थ्यमा नकारात्मक असर पार्छ । यी खानेकुरा कहिले पनि मिसाएर खानु हुँदैनः १. माछा र दूधबाट बनेका खानेकुरा । २. काँसको भाडामा लामो समय राखेको घिउ । ३. खीर र सातु । ४. दूधसँग दही, नुन, तित्री (इमली) र अन्य खानेकुरा मिसाएर खानु हुँदैन । ...

तपाई चस्माको प्रयोग गर्नुहुन्छ : यस्तो छ चस्मा स्याहार गर्ने १० तरिका

तपाई चस्माको प्रयोग गर्नुहुन्छ : यस्तो छ चस्मा स्याहार गर्ने १० तरिका
रवीन्द्र अधिकारी, दृष्टि विशेषज्ञ रेयुकाइ आँखा अस्पातल दृष्टि दोष भएका मानिसलाई संसार चिहाउन दिने ऐना हो, चस्मा । तर, चस्माको यथोचित हेरचाह गर्न नसक्दा चाँडै नै बिग्रिने, कोरिने तथा फुट्ने हुन्छ । जसले गर्दा अनावश्यक रूपमा चस्मा कम्पनी, चस्मा पसले वा हस्पिटललाई नक्कली चस्मा भिडाएको भनेर आरोप पनि लगाइन्छ । हुन त चस्मा सबै सक्कली नै हुन्छन् भन्ने पनि हुँदैन । तर, राम्रो हेरचाह गरेमा  एउटा चस्माले...

आमाबुबाको व्यस्त समयले छोराछोरीमा बढाउन सक्छ बाल मनोरोग, त्यो कसरी ?

आमाबुबाको व्यस्त समयले छोराछोरीमा बढाउन सक्छ बाल मनोरोग, त्यो कसरी ?
५ पुष, काठमाडौँ । सामान्तया बालबालिकाका गतिविधिबारे अभिभावकले गम्भीररुपमा सोच्ने गरेको कमै पाइन्छ । बदलिँदो समय अनुसार आमाबुबाको व्यस्त समयले छोराछोरीसँग बिताउने समय कम दिँदा बालबालिकामा त्यसको असरले मानसिक तनाव पनि बढाएको छ । अझ कामकाजी आमाबुबाले आफ्ना छोराछोरीलाई कम उमेरमै स्कुल पठाउने, पठ्न दबाब दिने, बजारको तयारी खाजा बढी खुवाउने विविध कारणले पनि बालबालिकामा गम्भीर असर गरिहरेको चिकित्सकले बता...

इन्द्र–कमल प्रतिष्ठान लाई एम्बुलेन्स

इन्द्र–कमल प्रतिष्ठान लाई एम्बुलेन्स
३ पुष, नरेन्द्र बस्नेत बेलबारी । इन्द्र–कमल प्रतिष्ठान, पथरीशनिश्चरे मोरङलाई भारतीय राजदूताबास, काठमाण्डौंको विशेष सहयोगमा प्राप्त एम्बुलेन्सलाई शनिबार पथरीशनिश्चरे नपा वडा नं. ४ सिर्जनाटोलस्थित बास्कोटा निवासमा आयोजित आमभेलाका बीच क्षेत्र नं. २, मोरङबाट व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने माननीय चण्डीप्रसाद राइले सञ्चालनमा ल्याएका छन । एम्बुलेन्स बाँधिएको रिबन काट्दै सांसद श्री राइले– परस...

सरसफाइको १६ औं सप्ताह सम्पन्न

सरसफाइको १६ औं सप्ताह सम्पन्न
०२ पुष, राजविराज दिलिप  साह।‘सरसफाई तपाईंको हातमा हामी युवा तपाईंको साथमा भन्ने मूल नाराका साथ ५० हप्ते सरसफाई अभियानको शुभारम्भ गरेका सप्तरीका युवाहरु १६ हप्ता सफलतापूर्वक सरसफाई गरेका छन् । अभियानको १६ औं हप्ता सदरमुकाम राजविराजको दुई ठाउँमा सरसफाई गरिएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित शान्ति टोल र राजविराज रंगशालामा सरसफाई गरिएको छ । शान्ति टोलको बिभिन्न ठाउँमा थुप्रिएको फोहोर युवाहरुले स...

किन हुन्छ योनि बाहिरी छाला कालो ? कारण यस्तो छ

किन हुन्छ योनि बाहिरी छाला कालो ? कारण यस्तो छ
१ पुस, काठमाडौं । प्रायःजसो महिलाहरुको शरिरको छालाभन्दा योनिको बाहिरी छाला फरक हुन्छ । महिलाहरु आफ्नो शरीरको रङसँग योनी बाहिरको छाला किन कालो भएको होला भनेर सोच्ने गर्दछन् । योनीको छाला कालो हुनु र अन्य कुराहरुमा केही सम्बन्ध हुन्छ कि भन्ने उनीहरुको चासो हुन्छ । यौनसम्पर्क गरेर कालो भएको कतिपयले महिलाहरुको सोचाई हुन्छ । तर के यी सोचाईहरु साँचो हुन त ? पुरुषको लिङ् र योनीको बाहिरी छाला किन कालो ह...
trusted online casino malaysia