breast in stomach china

बेइझिङ । स्तनको आकार बढाउन गतसाल शल्यक्रिया गराएकी चिनियाँ महिलाको पेटमा दुईवटा स्तन पलाएर समस्यामा परेकी छिन् ।शल्यक्रियाताका स्तनको आकार वृद्धि गर्न सुइमार्फत दिइएको एक खाले तरल पदार्थ चहिएर पेटमा पुगी त्यहाँ स्तन पलाएको ५० वर्षीया वाङको दाबी छ ।

चिकित्सकले प्रयोग गरेको उयक्त अनौठो जेल चीनमा १० वर्ष पहिल्यै प्रतिबन्ध लगाइसकिएको औषधि हो । वाङको पेटमा पलाएको स्टन हालसालै शल्यक्रियामार्फत काटेर फालिसकिएको छ । उनी स्वस्थ छिन् ।अोएसनेपालबाट

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia