होटेलहरूमा खुलेआम ड्रग्स पार्टी

होटेलहरूमा खुलेआम ड्रग्स पार्टी
काठमाडौं । दशैंको अष्टमी दिन सर्वसाधारण घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तीवन रिसोर्टतर्फ लागिरहेका थिए । ठूलो संख्याका विदेशी पर्यटक हात्तीवन रिसोर्टमा जम्मा थिए । रिसोर्टमा दसैँको अवसरमा कुनै कार्यक्रम भएर उनीहरू गएका थिएनन्, ड्रग्स पार्टी आयोजना भएकाले उनीहरू रिसोर्टमा पुगेका थिए ।हात्तीवन रिसोर्टमा आयोजित पार्टीमा गाँजा, चरेस मात्र होइन, एफफेटा...

विद्यार्थीसँग यौनसम्पर्क राख्ने शिक्षिका पक्राउ

विद्यार्थीसँग यौनसम्पर्क राख्ने शिक्षिका पक्राउ
आफै्ले पढाउने विद्यार्थीसँग यौनशोषण गरेको आरोपमा एकजना शिक्षिकालाई पक्राउ गरिएको छ ।अमेरिकाको न्यूजर्सीको कार्डिनल माकारिक क्याथोलिक स्कूलकी शिक्षिकालाई आफ्नै स्कूलको १७ वर्षीय छात्रसँग सम्बन्ध राखेको आरोपमा गिरफ्तार गरिएको हो । प्रहरीका अनुसार, २२ वर्षीय ती शिक्षिकाले गत वर्ष सम्बन्ध राखेकी थिइन भने त्यसपछि फेरी सम्बन्धका लागि विद्यार्थीलाई दबाब दिँदै आएकी थिइन । मिरर पत्रिकामा प्रकाशित खबर अ...

सेक्स भिडियो सार्वजनिक भएपछि दम्पत्तिले गरे आत्महत्या

सेक्स भिडियो सार्वजनिक भएपछि दम्पत्तिले गरे आत्महत्या
नयाँ दिल्ली । भारतको मध्यप्रदेशमा एक दम्पत्तिले आत्महत्या गरेका छन् । आफ्नो अन्तरंग क्षणको भिडियो सामाजिक संजालमा भाइरल भएपछि उनीहरुले आत्महत्या गरेको बताइएको छ।भारतको देवास जिल्लाको एउटा गाउँमा पतिपत्नीले आफ्नो गोप्य क्षण आफ्नै मोबाइल फोनमा कैद गरेका थिए । उक्त मोबाइल हराएपछि उक्त पल भाइरल भएको थियो । घटनापछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको जनाएको छ।घटनाको छानविन गरिरहेको प्रहरीका अनुसार ३५ वर...

गोविन्द केसीले दशैभरका लागि अनशन स्थगित गरे

गोविन्द केसीले दशैभरका लागि अनशन स्थगित गरे
काठमाडौं । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीले दशैभरका लागि अनशन स्थगित गरेका छन् । दिनभर सरकारी पक्षसँग वार्तामा बस्दा पनि कुनै निष्कर्षमा नपुगेपछि उनले शुक्रबार राति पत्रकार सम्मेलन गरी १२ दिनदेखिको अनशन स्थगित गरेका हुन् । ‘अनशनप्रति ऐक्यबद्धता जनाउनेहरुको दशैं खल्लो नहोस् भन्ने ध्येयका साथ दशैंलगत्तै पुनः अनशन बस्ने गरी स्थगित गरेको छु,’ पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘स...

सबै माग पूरा नभएसम्म अनशन बसीरहन्छु : डा. केसी

सबै माग पूरा नभएसम्म अनशन बसीरहन्छु : डा. केसी
काठमाडौं । दस दिनदेखि अनशनरत डा. गोविन्द केसीले आफ्ना सबै माग पूरा नभएसम्म अनशन जारी रहने बताएका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) कनिष्ठलाई डिन बनाइए आफूलाई मान्य नहुने पनि बताएका छन् ।वरिष्ठताका आधारमा डा. जगदीशप्रसाद अग्रवाल डिन नियुक्त हुनुपर्नेमा अख्तियारले त्रिविलाई पठाएको पत्र अघि सारेर उनीभन्दा कनिष्ठलाई डिन बनाउन खोजिएको उनको भनाइ छ । डा. केसीले भने, ‘सबभन्दा वरिष्ठ डा. अग्रवा...

बिपीमा पिजी भर्ना अनियमितता, उपकुलपतिमाथि कारबाही सुरु

बिपीमा पिजी भर्ना अनियमितता, उपकुलपतिमाथि कारबाही सुरु
काठमाडौं। प्रक्रियाविपरीत तोकादेशका भरमा पिजी भर्ना निर्णय गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान का उपकुलपति डा. बलभद्रप्रसाद दासमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिष्ठनाको पोष्टग्रयाजुएट (पिजी) तहमा विद्यार्थी भर्नामा नियमविपरीत मनपरी गर्ने गरेको भेटिएपछि स्वास्थ्य मन्त्रालयले कारबाही प्रक्रिया सुरु गर्दै स्पष्टीकराण सोध्ने प्रस्ताव मन्त्रिपरिषद् लैजाने भएको छ । स्...

एकै दिनमा ९ सय १९ जनासंग सहवास,राखियो गिनिज बुकमा रेकर्ड

एकै दिनमा ९ सय १९ जनासंग सहवास,राखियो गिनिज बुकमा रेकर्ड
एजेन्सी । गिनिज बुकमा रेकर्ड राख्न मानिसहरु अनेक हर्कत गर्छन् । तर तपाइँलाई विश्वास नलाग्न सक्छ एक महिलाले सेक्स सम्बन्धको रेकर्डका लागि एक १ दिनमा ९ सय १९ पुरुषसँग यौन सम्बन्ध राख्न सक्छिन् भनेर । अमेरिकाकी एक युवतीले २४ घण्टामा ९१९ जना पुरुषसँग यौन सम्बन्ध राखेर विश्व कृतिमान राख्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी छिन् । हरेक वर्ष पोल्याण्डमा महिलाहरुको सेक्स पार्टी आयोजना गरिन्छ । य...

हरिनगरामा वृहत स्वास्थ्य शिविर

हरिनगरामा वृहत स्वास्थ्य शिविर
इनरुवा १८ असोज/सुनसरीको दक्षिणवर्ति गाविस हरिनगरामा वृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । मैत्री समाज नेपाल विराटनगरको आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा आँखा,नाक,कान,घाँटी,दाँतका साथै केटाकेटी र स्त्री रोगबारे सेवा उपलब्ध गराइएको थियो । कार्यक्रममा रक्तदान गर्ने व्यवस्था समेत मिलाइएको थियो । ग्रामिण भेगलाई लक्षित गरी आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा उपचार गराउनकालागि विहानैबाट...

केसीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटर र डिसि सक मेसिन तयारी अवस्थामा

केसीको स्वास्थ्य जटिल बन्दै, भेन्टिलेटर र डिसि सक मेसिन तयारी अवस्थामा
काठमाडौं / आमरण अनसनको आठौं दिन डा.गोविन्द केसीको स्वास्थ्य बिग्रि‌दै गएपछि उनीसँगैको कोठामा सोमबार भेन्टिलेटर र डिसि सक मेसिन तम्तयार अवस्थामा राखिएको छ । एकदिन अघि केसीको मुटूको चाल कम हुने समस्या देखिएपछि कुनै पनि समय हुन सक्ने सम्भावित स्वास्थ्य सम्बन्धि जोखिमलाई दृष्टिगत गरी तयारी अवस्थामा राखिएको त्रिवि शिक्षण अस्पताल आइसियुका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्यले बताए । मुटूको चाल गडबड ...

स्वास्थ्य मन्त्री थापा सरुवा विवादमा

काठमाडौं । नेपाली कांग्रेसमा चर्का कुरा गर्ने स्वास्थ्य मन्त्री गगनकुमार थापा सानातिना सरुवामा पनि विवादमा तनिएका छन् । डन कुमार घैंटेलाई संरक्षण गरेको आरोपबाट मुक्त हुन नसकेका उनी स्वास्थ्य मन्त्रालयले गरेको आन्तरिक सरुवामा पनि अपवादमा परेका छन् । यसअघि नेपाली कांग्रेसबाट स्वास्थ्य मन्त्री भएकाहरुले स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर मात्र काम गर्दै आएका थिए । गगन थापाले कांग्रेस निकट स्वास्थ्यकर्...
trusted online casino malaysia