युवाद्वारा अञ्चल अस्पताल परिसर सरसफाइ

युवाद्वारा अञ्चल अस्पताल परिसर सरसफाइ
२५ भदौ, दिलिप साह सप्तरी ।  राजविराज नगर भित्र स्वास्थ्य क्षेत्रलाई पूर्ण सफा राख्ने उद्देश्यले यहाँका युवाहरुले शनिबार गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सरसफाइ गरेको छ ।सप्तरीको स्वास्थ्योउपचारको मुख्य थलो अञ्चल अस्पताल परिसर भित्रको अव्यवस्थित फोहरले विरामी निको हुनुको साटो झन विरामी हुने अवस्थाको गम्भीरतालाई ध्यान दिएर सरसफाइ गरिएको युवा मोहन यादवले जानकारी दिनुभयो । सप्तरीका युव...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औ स्थापना दिवश

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औ स्थापना दिवश
२४ भाद्र, इटहरी। अल इण्डिया मेडिकल साईन्स अफ कलेज दिल्लीका निर्देशक प्रोफेसर डा. महेशचन्द्र मिश्रले प्रजातन्त्र र समाजबादका ब्याख्याता महामानव बीपी कोईरालाको सम्मानमा स्थापित बीपी कोईइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एशियाकै चर्चित मेडिकल कलेज बन्न सफल भएकोमा खुशी ब्यक्त गरेका छन् । महामानव बीपी कोईरालाको १०३ औ जन्मजन्ति तथा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २३ औ स्थापना द...

रोट्रराक्टको प्राथमिक उपचार तालिम सम्पन्न

रोट्रराक्टको प्राथमिक उपचार तालिम सम्पन्न
२४ भदौ,  इटहरी । रोट्रराक्ट क्लब अफ इटहरीको आयोजनामा एकदिने प्राथमिक उपचार तालीम सम्पन्न भएको छ । रोटरी अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२९२ नेपाल, भुटान अन्र्तगत रहेको रोट्रराक्ट क्लब इटहरीको पहलमा बिश्वका बिभिन्न देशहरुका ५६ वटा रोट्रराक्ट क्लबहरुले स्कुल तहका बिधार्थीहरुलाई एकदिने प्राथमिक उपचार तालिम दिन सुरु गरेको छ । इटहरी बाट सुरु भएको यो प्रशिक्षण कार्यक्रम भारत, बंगलादेश, माल्दिप्स लगायतका र...

सर्पको टोकाइबाट ६ जनाको मृत्यु

सर्पको टोकाइबाट ६ जनाको मृत्यु
२३ भदौं, दिलिप साह सप्तरी । दुई महिनाको अवधिमा बुधबारसम्म सर्पको टोकाईबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । बुधबार सम्ममा सर्पको टोकाइबाट विरामी हुनेको संख्या १ सय ७ पुगेको छ । सर्पको टोकाईबाट पीडित भएर आउनेको संख्या प्रत्येक दिन एक देखि ६ जनासम्म हुने गरेको स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको रेकर्ड शाखाले जनाएको छ । भाद्र महिनामा मात्र उक्त अस्पतालमा सर्पको टोकाइबाट पीडित भएर उप...

अस्पतालमै आत्महत्या गर्ने विजयको यस्तो रै’छ व्यथा, गरिबले मर्नै पर्ने हो ?

अस्पतालमै आत्महत्या गर्ने विजयको यस्तो रै’छ व्यथा, गरिबले मर्नै पर्ने हो ?
२२ भाद्र, काठमाडौं / उनको नाम विजय, तर बाँच्ने उपाय फेला नपरेपछि जिन्दगीबाटै पराजय हुने बाटो रोजे । गरिब बाआमा र दाजुको दयनीय अवस्था देखेपछि अस्पतालमा बाँच्ने संघर्ष गर्दागर्दै परिवार, आफन्त र चिनेजानेकालाई रुवाउँदै बिदा भए । दुवै मिर्गौला फेल भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका दोलखाका १९ वर्षका विजय खड्काले मंगलबार अस्पतालमै आत्महत्या गरेका हुन् । पराजयको बाटो रोज्ने विजयको कथा विजयको डेढ व...

गर्भमा छोरा या छोरी के छ ? यसरी थाहा पाउनुहोस् !

गर्भमा छोरा या छोरी के छ ? यसरी थाहा पाउनुहोस् !
एजेन्सी / आजकल विश्व बिज्ञान र प्रबिधिमा दिनरात चौगुना फड्को मारिरहेको छ । विज्ञानले संसारलाइ चुनौती दिंदै निकै अगाडी बढिरहेको अवस्थामा दैनिक नयाँ कुराको आविस्कार हुँदै गएको छ । अब तपाइँ हामीले गर्भमा रहेका शिशु छोरा हो कि छोरी भन्ने कुरा थाहा पाउन त्यति गार्हो छैन । जुन अब सुँघेर नै थाहा पाउने एक अध्ययनले बताएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा ड्युक युनिभर्सिटीले यो तथ्य फेला पारेको हो । उक...

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !

चीनमा अनौठो शल्यक्रियाको तयारी, एउटा मानिसको टाउको अर्कोलाई !
बेइजिङ /  मानव अंग प्रत्यारोपण अन्तर्गत आँखा, मिर्गौला लगायतका अंग प्रत्यारोपण गरिनु सामान्य विषय हो तर चीनले मानव शरीरको मुख्य हिस्सा अर्थात् टाउको नै प्रत्यारोपणको तयारी गरेको छ । चिकित्सा विज्ञानमा यसलाई निकै महत्वाकांक्षी मानिएको छ । यसअघि अमेरिकामा बाँदरको शीर अर्को बाँदरमा प्रत्यारोपण गरिएको थियो । सन् १९७० मा भएको सो प्रत्यारोपणको केही दिनमै बाँदरको मृत्यु भएको थियो ।  चीनमा आगामी वर्ष...

४० वर्षदेखि नांगै बसेका भारतीय किसान, कारण यस्तो छ

४० वर्षदेखि नांगै बसेका भारतीय किसान, कारण यस्तो छ
ऐजेन्सी  / भारतीय किसान सुबल बर्मनले ४० वर्षदेखि एक धरो लुगा लगाएका छैनन् । उनी नांगै हिँड्नु कुनै फेसन नभएर वाध्यता हो । उनलाई कुनै लुगा लगाउनै हुँदैन, शरीरमा एलर्जी सुरु हुन्छ । पश्चिम बंगलको राजपुर गाउँमा नांगो शरीरकै कारण उनी चर्चित छन् ।उनी नांगै हिँड्डुल गर्दा गाउँलेहरु नौलो मान्दैनन् । बर्मन भन्छन्, ‘लुगाको संसर्ग हुनासाथ मेरो शरीरमा आगो जलेजस्तै हुन्छ । म एक छिनभन्दा धेरै खप्नै सक्दिनँ ...

झुम्का जेसिजको स्वास्थ्य शिविर सम्पन्न

झुम्का जेसिजको स्वास्थ्य शिविर सम्पन्न
१७ भाद्र, झुम्का ।जेसिज सप्ताह अन्तर्गत सुनसरीको रामधुनी भासीमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत शुक्रबार झुम्का जेसिजको आयोजनामा सो शिविर गरिएको हो ।शिविरमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. रोविन श्रेष्ठ र वरिष्ठ फिजिसियन डा. रामकुमार साहले सेवा प्रदान गरेका थिए । आयोजनामा भएको स्वास्थ्य शिविरमा एक सय तीस भन्दा बढी व्यक्तिहरुले स्वास्थ्य जाँच गराएको संयो...

छाँडा सुँगुरले राजविराज नगरबासीको ज्यान खतरामा

छाँडा सुँगुरले राजविराज नगरबासीको ज्यान खतरामा
भदौ १२, दिलिप साह सप्तरी । राजविराज नगरभित्र छाडा सुँगुर नियन्त्रण गर्न नसक्दा ज्यान जान सक्ने सम्मको खतरा मडारिएको छ । गएको हप्तामा राजविराज नगरमा सुँगुरबाट फैलिने जापानिज इन्सेफ्लाइटिस रोगका कारण एक बालकको अकालमै ज्यान गएको छ । प्रत्येक नगरबासीको घर वरपर यस्ता छाडा सुँगुरको रजाइले दुर्गन्धित बनाउनुको साथै यसले रोग सार्ने गर्दा गत ६ गते राजविराज नगरपालिका-९ तेतरीगाछी निवासी चन्द्रनारायण देवक...
trusted online casino malaysia