घरमा शौचालय, खेतमा दिसा

घरमा शौचालय, खेतमा दिसा
काठमाडौं /खुला दिसामुक्त घोषणाका लागि अनुगमन गर्न जाँदा लक्ष्मणपुर गाविसका एक युवकले सबैको अगाडि भने ‘शौचालय त बनाउँछौं । तर, गोली हान्नु, शौचालयमा दिसा गर्न जान्न ।’ शौचालय पनि बनाउने तर दिसा गर्न खेतमा जाने युवकको कुरा अचम्मको थियो । स्थानीय निकालये सेवा सुविधा रोकेर शौचालय बनाउन दबाब दिएको र अर्कोतिर शौचालय बनाएपछि जिल्ला विकास समितिले सोलार दिने घोषणा गरेको थियो । घरमा शौचालय बनाएपछि यी ...

एकै नजरमा महिलाको के के कुरा हेर्छन् पुरुषले ?

एकै नजरमा महिलाको के के कुरा हेर्छन् पुरुषले ?
काठमाडौँ । महिला र पुरुष एक सिक्काका दुई पाटा हुन् भनिन्छ । महिला बिना पुरुष र पुरुष बिना महिलाको कल्पना पनि गर्न सकिँदैन । यति निकट सम्बन्ध भएका यि जोडी मध्ये एउटी महिलाको कुन कुन कुरामा पुरुषले विशेष ध्यान दिन्छ त ? बेलायतमा गरिएको एक अध्ययनमा पुरुषले एकै नजरमा महिलाबाट मिठो एक मुस्कानको अपेक्षा गरेको हुन्छ । त्यो मुस्कानबाट नै लट्ठ हुने उसको महिलाहरूको स्वरलाई विशोष ध्यान दिएको हुन्छ । जवान उ...

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही

प्रधानमन्त्रीको निर्देशनलगत्तै नक्कली चिकित्सकमाथि कारबाही
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहयोगीलाक्ष्ई स्वास्थ्य सचिव सेनेन्द्र उप्रेतीलाई फोन लगाउन भने। निर्देशन लगत्तै सहयोगीले उप्रेतीसँग प्रचण्डको फोन सम्पर्क गराए। ‘नक्कली डाक्टर काममा फर्किएको भन्ने सूचना के हो? प्रधानमन्त्रीको जिज्ञासामा उप्रेतीले आफूलाई केही चिकित्सक काममा फर्किएको भन्ने सूचना आएको बताए र नेपाल मेडिकल काउन्सिलबाट निलम्बन हुनुको कारण देखाए। लगत्तै प्रचण्डले...

पूर्वमा अनाैठाे रोग : किर्नाकाे टाेकाइबाट दुर्इ बालबालिकाकाे मृत्यु , नाै घाइते

पूर्वमा अनाैठाे रोग : किर्नाकाे टाेकाइबाट दुर्इ बालबालिकाकाे मृत्यु , नाै घाइते
३० साउन, गोविन्द बस्नेत धरान । पूर्वमा स्क्राव टाइफसको विरामी भेटिएको छ । किर्नाको टोकाईवाट हुने रोगबाट धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्तिठानमा यो रोगबाट दुई जनाको मृत्यु समेत भइसकेको छ । प्रतिष्ठानमा उपचारकालागि ल्याएका ११ जनामध्ये अन्य ९ जनालाई मात्र बचाउन सकिएको प्रतिष्ठनले जानकारी दिएको छ ।  चिकित्सकका अनुसार रिकेट्सिया जातको किटाणु ओरिएनसिया सुसुगुमुसी बोकेको किर्नाले टोकेम...

शरीरमा एसिड परेमा त्यसको उपचार

शरीरमा एसिड परेमा त्यसको उपचार
एसिड आतंक नेपालमा सबैका लागि एउटा ठूलो चुनौती विषय बनेर खडा भएको छ। अज्ञात व्यक्तिले एसिड फ्याँकेको घटनाले धेरै अभिभावकलाई चिन्तित तुल्याएको छ । तेजाब आक्रमणसंग सम्बन्धित एउटा रिटमा सर्वोच्च अदालतले त्यस्ता हिंसाबारे हेर्न बेग्लै द्रुतगतिको अदालत गठन गर्ने जस्ता नयां कानुनी प्रावधानहरु ल्याउन सरकारको नाममा २०६६ सालमै निर्देशनात्मक आदेश जारी गरेको थियो। दक्षिण एसियाली मुलुकहरु बंगलादेश तथा भारतमा...

श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले यसो गर्छन

श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले यसो गर्छन
२९ साउन , काठमाडौँ | चीनमा सेक्स डल राख्ने संस्कृति बढेको छ । काम वा कुनै कारणले श्रीमतीसँग छुट्टिएर एक्लै बस्ने युवाहरुले आफ्नो बेडरूममा सेक्स डल राख्न थालेका छन् । कयौं मानिसहरु यस्ता पनि छन् जो आफ्नो पत्नीसँग टाढा बन्छन् तर आफ्नो कारण श्रीमतीसँग बिछोड नहोस् भन्ने चाहन्छन् । यस्तो अवस्थामा उनीहरुले परस्त्रीसँगको आकांक्षा नहोस् भन्ने हेतुले सेक्स डलसँग आफ्नो यौनइच्छा पुरा गर्छन ।  यी सेक्स ड...

दिसा मिश्रित पानी र खानपानले झाडापखाला फैलिंदै

दिसा मिश्रित पानी र खानपानले झाडापखाला फैलिंदै
काठमाडौं । हैजा, झाडा पखाला वाट जोगिने सवै भन्दा राम्रो उपाय बाह्य, प्रदुषित खाद्य पदार्थ र पानीबाट टाढा रहनु हो । यस समय खुल्ला कुवा, हैन्ड पम्प मात्र नभइ ग्यारेन्टी नभएका शंकास्पद पानी समेत उमालेर, क्लोरिन या आयोडिन हालेर खानु पर्छ । हैजावाट बच्न पहिलो र सवै भन्दा प्रभावकारी मुल मन्त्र व्यक्तिगत स्वक्षतासंगै खानेपानी र खाद्य पदार्थको सुद्घतामा ध्यान दिनु नै हो । सरकारी त...

निलम्बन नगरिएकाले ‘नक्कली डाक्टर’काममा

निलम्बन नगरिएकाले ‘नक्कली डाक्टर’काममा
काठमाण्डाै । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप लागेकालाई निलम्बन नगरिँदा उनीहरुले बिरामी जाँच गर्न सुरु गरेका छन्। नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरुको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरुले बिरामी जाँच्न थालेका हुन्। निलम्बनका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकले निर्णय लिनु पर्ने हुन्छ। तर काउन्सिलको पूर्ण बैठक बस्न नसक्नुमा स्वास्थ्य मन्त्रा...

ब्लड क्यान्सर भएपछि जीवन रक्षाका लागि अनुरोध गर्दै  चितवनको क्यान्सर अस्पतालमा युवा

ब्लड क्यान्सर भएपछि जीवन रक्षाका लागि अनुरोध गर्दै  चितवनको क्यान्सर अस्पतालमा युवा
२६ साउन, चितवन । एक १९ वर्षीय युवकलाई ब्लड क्यान्सर भएपछि जीवन रक्षाका लागि सबै नेपालीसँग अनुरोध गरेका छन् ।बारा गडिमाइ घर भएका युनेश पौडेललाई ब्लड क्यान्सर भएपछि ६ महिनादेखि भरतपुरको बिपी कोइराला मेमेरियल क्यान्सर अस्पतालमा उचाररत छन् । तर, उनको पारिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर भएका कारण उनले उपचारका लागि आवश्यक पैंसा जुटाउन सकेका छन् । डाक्टरले उपचारका लागि केही समय लाग्ने बताएको र ...

हर्ट अट्याक सम्बन्धि ८ भ्रम र सत्यहरु

हर्ट अट्याक सम्बन्धि ८ भ्रम र सत्यहरु
१. बेहोश नै भाको छैन कहाँ ह्दयाघात हुनु ? ह्दयाघात (हर्ट अट्याक) मुटुसंग सम्बन्धित समस्या हो । ह्दयाघात हुँदा मानिसलाई छातीमा प्रचण्ड पीडा महसूस हुन्छ । छाती दुखाई ठूलो ढुंगाले थिचे जस्तो, केही कुराले छातीको वरिपरि बानेको जस्तो प्रकृतिको हुन्छ र दुखाई देब्रे पाखुरा, देब्रे चिउंडोतिर पनि सर्न सक्छ । कतिपय अवस्थामा यस्तो पीडा नभई छातीमा हल्का गहैेंपन मात्रै महसूस पनि हुनसक्छ । कतिपय अवस्थामा छाती...
trusted online casino malaysia