उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स

उमेरले ४९ पुगिन तर पनि यतिका सुन्दरी देखिन्छिन मलाइका अरोरा, यस्ताे छ उनकाे फिटनेस टिप्स
बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् मलाइका अरोरा। ४९ वर्षको उमेरमा पनि उनी फिटनेसमा अरूभन्दा अगाडी छिन्। उनी आफ्नो फिटनेस रुटिन नियमित पूर्णताका साथ पालना गरिरहेकी छिन्। बलिउडका सेलिब्रेटीहरू मध्ये उनी यस्तो व्यक्ति हुन् जसले दशकौँदेखि जिमको एक दिन पनि छोडेका छैनन्। उनले आफ्ना प्रशंसक र अनुयायीहरूलाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्छिन्। मलाइकाले प्रायः आफ्नो इन्स्टाग्राममा फिटनेसको मह...

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा

जताततै डेंगुकाे त्रास : सुनसरी पर्याे रेड जाेनमा , देशभरकै सबैभन्दा बढी संक्रमण सुनसरीमा
इटहरी । लगातारकाे वर्षा पछि देशभर डेंगु संक्रमण ह्वात्तै बढेकाे पाइएकाे छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण दुइ गुणाले बढेकाे बताए ।उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन । सोही कारण संक्रमण दैनिक बढिरहेको छ । पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानु दिन बढ...

हासिरहनुस ,स्वास्थ्यलाई पुग्छ यस्ता १० फाइदा

हासिरहनुस ,स्वास्थ्यलाई पुग्छ यस्ता १० फाइदा
यदि तपाई स्वस्थ हुन चाहनुहुन्छ भने हाँस्न सिक्नुहोस्। तपाईको एक मुस्कानले धेरै रोगहरु हटाउन सक्छ। हाँस्ने र हाँस्ने मान्छे सबैलाई मन पर्छ, त्यस्ता व्यक्तिले आफ्नो समस्या मात्र टाढा राख्दैनन्, अरुलाई पनि खुसी बनाउँछन्। योग तथा प्राकृतिक चिकित्सा विज्ञहरू हाँसो शरीरका लागि औषधिभन्दा कम नभएको विश्वास गर्छन्। योगमा हाँसोको आसन हुन्छ, जसमा ठूलो स्वरमा हाँस्नुपर्छ। योगा सेन्टर वा पार्कमा योग गर्ने मा...

भोजपुर खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भोजपुर खोप सुनिश्चितता तथा दिगोपना घोषणा
भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो । यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि सोमबार औपचारिकरूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । सर...

कालीकोटमा अज्ञात रोगले एउटै गाउँका तीन सय बढी बिरामी, लक्षण पनि एउटै

कालीकोटमा अज्ञात रोगले एउटै गाउँका तीन सय बढी बिरामी, लक्षण पनि एउटै
कालीकोट । कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण तीन सय ११ जना बिरामी परेका छन् । अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ । चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउक...

भरतपुरस्थित ७ करोडमा बनेको अस्पताल भवन हस्तान्तरण भएको एक सातामै चुहियो

भरतपुरस्थित ७ करोडमा बनेको अस्पताल भवन हस्तान्तरण भएको एक सातामै चुहियो
चितवन ।  प्रादेशिक अस्पताल भरतपुरको नवनिर्मित भवन हस्तान्तरण भएको एक सातामै सघन उपचार कक्ष ‘आइसियु’मा बर्खाको पानी चुहिएको छ ।सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले २०८० साल जेठ २२ गते प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो । भवन कूल २७ करोडको लागतमा निर्माण भएको हो । हस्तान्तरणलगत्तै सुरु भएको बर्खाको पहिलो झरीमै भवनको सघन उपचार कक्षमा पानी चुहिएको अस्पतालका कामु मेडिकल सुपरिटेन्डेन्ट डा रा...

झापाकाे प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्र बनाइँदै

झापाकाे प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्र बनाइँदै
झापा । झापाको कमल गाउँपालिकामा रहेको प्रादेशिक आयुर्वेद अस्पताललाई भरपर्दो उपचार केन्द्रको रुपमा विकास गरिने भएको छ । कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा ५० शैययाको क्षमताको प्रादेशिक आयुर्वेद अस्पताल सरह बनाइने उल्लेख छ । यसलाई आयुर्वेद शिक्षण अस्पतालको सम्भाव्यता अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा समावेश छ ।अस्पतालका निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार यस अस्पताललाई प्रदेशकै प्...

गृहमन्त्रीलाई भेटेर चिकित्सकहरुले भनेः हामी माथि हातपातको घटना बढ्यो, सुरक्षा दिनुहोस्

गृहमन्त्रीलाई भेटेर चिकित्सकहरुले भनेः हामी माथि हातपातको घटना बढ्यो, सुरक्षा दिनुहोस्
काठमाडौँ ।  नेपाल चिकित्सक सङ्घले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ ।चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफोड जस्ता घटना बढेको उल्लेख गर्दै सङ्घले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षाको प्रत्याभूति गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । “स्वास्थ्यकर्मी तथ...

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण

जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परिक्षण
बराहक्षेत्र नगरपालिकाको जेष्ठ नागरिकलाई सम्मान स्वरुप घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत शनिबार सार्वजनिक बिदाको दिनमा पनि जेष्ठ नागरिकको घरमै पुगेर स्बास्थ्य परिक्षण गरिएको छ । वडा नं ६ मा शुक्रबारबाट उक्त कार्य सुरु भएको थियो । जेष्ठ नागरिकसंग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरुप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परिक्षण र परामर्श नगरपालिकाबाट ख...

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ? यस्ता छन् लक्षण

नेपालमा पनि भेटियो मंकीपक्स भाइरस, कसरी सर्छ? यस्ता छन् लक्षण
काठमाडाैं । नेपालमा सरुवा रोग एमपक्सका संक्रमित भेटिएको पुष्टि भएको छ। नेपालमा रहेकी ६० वर्षीया विदेशी नागरिकमा एमपक्स संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। एमपक्स संक्रमित ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार उनी चिकित्सकको निगरानीमा छिन्। एमपक्सका विषयमा थप खोज अनुसन्धान...
trusted online casino malaysia