लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला

लिपिस्टिक लगाउँदा यी कुरामा ध्यान दिनुस्, नत्र पछुताउनु पर्ला
महिलाहरु सुन्दर हुने सपना बुन्दै बिभिन्न थरीका मेकअपका सामाग्रिहरुको प्रयोग गरेका हुन्छन्, तर गुणस्तर कम भएका लिपिष्टीकको कारण सुन्दरताको सट्टा उल्टो असर परिरहेको हुन्छ । तर लिपिष्टीक लगाउनु अघि ओठलाई सफा पानीले राम्रोसंग धोएर सफा गर्नु उचित हुन्छ । आफ्नो छालाको प्रकार तथा मौसमअनुसार लिपिस्टिक परिवर्तन गरी लगाउनु उचित हुन्छ। लिपिस्टिक प्रयोग गर्नु अघि सो लिपिस्टिक बाट एलर्जी हुने नहुने कुराको नि...

विरोधको नयाँ शैली – अस्पताल प्रशासनमा युवाले थुपारे फोहोर

विरोधको नयाँ शैली – अस्पताल प्रशासनमा युवाले थुपारे फोहोर
जेठ २७ इनरुवा / फोहोर व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै युवाहरुले विरोध स्वरुप अस्पताल प्रशासन कक्षमै फोहोर थुपारि दिएका छन् ।अस्पताल जस्तो संवेदनशील क्षेत्रको फोहोरको उचित व्यवस्थापन गर्न नसकेको प्रति विरोध जनाउँदै उनिहरुले प्रशासन शाखाको मुल ढोकामै फोहोर थुपारेका हुन् ।अस्पताल परिषरमा नियमित गरिँदै आइएको भनिएको सरसफाइका बाबजुत युवाहरुले कुनाकाप्चामा फालिएका फोहोर एकितृृत गरी प्र...

दुईसय बच्चालाई यौन शोषण गर्ने यौन पिचाशुलाई २२ वर्ष जेल

दुईसय बच्चालाई यौन शोषण गर्ने यौन पिचाशुलाई २२ वर्ष जेल
एजेन्सी । दुईसय बच्चालाई यौन शोषण गर्ने एक यौन पिचाशुलाई २२ वर्ष जेल सजाय दिइएको छ ।ब्रिटेनको एक अदालतले ३० वर्षिय रिचर्ड हकलले सन् २००४ देखि २०१४ को समयमा मलेसियाका दर्जनौ बच्चाहरुलाई यौन शोषण गरेको भन्दै उक्त सजाय सुनाएको हो । उनले यौन शोषण गरेको बच्चाहरु ६ महिना देखि १२ वर्षका रहेका थिए ।ब्रिटिश नागरिक रिचर्ड हकल मलेसियामा बच्चाको यौन शोषण सम्बन्धी ७१ आरोप उनले स्विकार गरेका थिए ।रिचर्डलाई अ...

ब्रहमपुरलाई मदिरा तथा खुल्ला दिसा मुक्त घोषणा गर्ने प्रतिबद्धता, गम्हरियामा परिचयपत्र बितरण

ब्रहमपुरलाई मदिरा तथा खुल्ला दिसा मुक्त घोषणा गर्ने प्रतिबद्धता, गम्हरियामा परिचयपत्र बितरण
२१ जेठ, रविन्द्र साह सप्तरी। सप्तरीको ब्रहमपुरलाई दिसा तथा मदिरा मुक्त गाविस घोषणा गर्न हरसम्भव प्रयास गर्ने स्थानीय महिलाहरुले प्रतिबद्धता जनाएका छन । जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान अन्तरगत गाविस स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले सो प्रतिबद्धता जनाएका हुन । ब्रहमपुर ...

स्वास्थ्य चौकीमै चर्पी छैन : कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गर्छन दिसा पिसाव

स्वास्थ्य चौकीमै चर्पी छैन : कर्मचारीका साथै सेवाग्राहीहरु समेत खुल्ला ठाउँमै गर्छन दिसा पिसाव
२० जेठ, रविन्द्र साह सप्तरी ।(प्रतिनिथि तस्विर) सप्तरीका कतिपय स्वास्थ्य चौकीहरुमा नै चर्पी नरहेको पाईएको छ । वि.स.२०४८ सालमै स्थापना भएको सप्तरीको गम्हरिया प्रवाहा गाविसस्थित स्वास्थ्य चौकीमा अझै चर्पी नरहेको पाईएको छ । एक जना अहेव, एक जना मासिका, एक जना अनमि, एक जना ग्रास्वाका र एक जना पियन गरी कुल ५ जनाको दरबन्दी रहेको सो स्वास्थ्य चौकीमा चर्पी नहुँदा स्वास्थ्य चौकीका कर्मचारीका साथै सेवाग्राही...

राजविराजमा धुम्रपान दिवसमा र्याली तथा अन्तरक्रिया

१९ जेठ, रविन्द्र साह, सप्तरि। जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी र एचआरटिसी सप्तरीको संयुक्त साझेदारीमा ध्यचमि ल्य त्यदबअअय म्बथ (विश्व धुम्रपान दिवस) मंगलबार राजविराजमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । राजविराजस्थित जिल्ला जनस्वास्थ्य कार्यालयको प्राङगणबाट निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनः जनस्वास्थ्य कार्यालयमा सभामा परिणत भएको थियो । उक्त र्यालीमा शिब्...

पिसाव रोकिराख्दा मुत्रथैलीमा देखिन सक्छ यी समस्या

पिसाव रोकिराख्दा मुत्रथैलीमा देखिन सक्छ यी समस्या
१८ जेठ। पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? आउनुहोस् थाहा पाउनु...

सुनसरीमा जे.ई. खोपको तयारी पुरा

सुनसरीमा जे.ई. खोपको तयारी पुरा
इनरुवा जेठ १८/जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले १५ वर्ष मुनिका बालबालिकाहरुकालागि लगाइने जापानीज इन्सेफ्लाइटिस विरुद्धको खोपको तयारी पुरा भएको जनाएको छ ।इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले खोपको तयारीबारे जानकारी गराएको हो ।जिल्लामा रहेका २ लाख ३७ हजार ५ सय ९ जना बालबालिकामा खोप लगाइने खोप अधिकृत पुण्यप्रसाद सिग्देलले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा दिइ...

सुगम जिल्लामै छैनन् सुबिधा सम्पन्न अस्पताल

सुगम जिल्लामै छैनन् सुबिधा सम्पन्न अस्पताल
१२ जेठ,नरेन्द्र बस्नेत मोरङ । सुगम जिल्लाका रुपमा परिचित मोरङ जिल्लाको सदरमुकाम बिराटनगर बाहिर उत्तर पुर्वी क्षेत्रमा सुबिधा सम्पन्न अस्पताल अझै सम्म खुल्न नसक्दा बिरामीहरु मर्कामा पर्ने गरेका छन ।सुनसरीको ईटहरी देखि पुर्ब लागेपछि झापाको दमक नपुगे सम्म सुबिधा सम्पन्न अस्पतालमा बिरामीको उपचार गराउन पाईदैँन । सुबिधा सम्पन्न अस्पताल नखुलेपछि पुर्बोत्तर मोरङ तथा सुनसरीको इटहरीका बिरामीले धरानको घोपा...

खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? अपनाउनुहोस् यि घरेलु उपाय

खाएको कुरा नपचेर हैरान हुनुभएको छ ? अपनाउनुहोस् यि घरेलु उपाय
खाएको कुरा नपचेर हैरान हुनुभएको छ भने घरमै यस्ता प्रयास गर्न सक्नुहुन्छ: – अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस् । – पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ । – मनतातो पानीमा मह र कागतीको रस मिसाई खाली पेटमा खाने गर्नाले अपचको समस्या क्रमशः कम हुँदै जान्छ । – खाना राम्र...
trusted online casino malaysia