महिलाले लुकाउने पाँच कुरा

महिलाले लुकाउने पाँच कुरा
महिलाहरु मनमा कुरा राख्नै नसक्ने स्वभावका हुन्छन् भनिन्छ । कतिपयले त मनमा कुरा राख्न नसक्ने अर्थात् कुरौटे पुरुषलाई उपमा दिएर भन्नुपर्दा कस्तो आइमाइ जस्तो भनेर पनि भन्ने गर्छन् । तर यथार्थ भने यो भन्दा बेग्लै हुन्छ । महिलाहरुले मनमा कुरा राख्न नसक्ने मात्र होइन उनीहरु कुरा लुकाउन पनि खप्पिस हुन्छन् । महिलाहरुको मनमा यस्ता केही कुराहरु हुन्छन् जो उनीहरुले कसैलाई पनि बताउन चाहँदैनन् । आफ्नै पार्ट...

चीसोले बालबालिकाको आँखामा गम्भीर समस्या

चीसोले बालबालिकाको आँखामा गम्भीर समस्या
१५ पुष काठमाडौ । केही दिनयता ह्वात्तै बढेको कठ्यांग्रिने चिसोले नवजात शिशु र स्कुले बालबालिकाको आँखामा गम्भीर समस्या देखिन थालेको छ ।वायु प्रदूषणले भरिएको सहरी क्षेत्रमा बढेको तुवाँलो र चिसो हावाले बालबालिकाकबो आँखाको कोर्निया लाई कमजोर बनाउन थालेको भन्दै चिकित्सकले सचेत रहन आग्रह गरेका छन् । प्रदूषणयुक्त चिसो हावाले आँखा बिझाउन, पाक्ने, कचेरा आउने, आँसु आउने, रातो हुने, दुख्ने समस्याबाट विशेषग...

मेरिट नाघ्ने चिकित्सकले लाइसेन्स नपाउने

मेरिट नाघ्ने चिकित्सकले लाइसेन्स नपाउने
१४ पुष काठमाडौं ।  नेपाल मेडिकल काउन्सिलले योग्यता (मेरिट) सूचीभन्दा बाहिरबाट भर्ना भई एमबीबीएस उर्त्तीण चिकित्सकलाई लाइसेन्स नदिने चेतावनी दिएको छ ।एमबीबीएस भर्ना मेरिट (योग्यता) सूचीका आधारमा गर्न जारी अदालतको आदेश र मन्त्रिपरिषद निर्णयविपरीत कलेजहरुले मनपर्दी विद्यार्थी भर्ना लिइरहेको गुनासो बढेपछि काउन्सिलले यस्तो चेतावनी दिएको  छ ।काउन्सिलले त्यसका लागि पहिलो चरणमा सम्बन्धित विश्वविद्यालयसँग ...

यसकारण निद्रा लाग्छ पुरुषलाई सेक्स पछि

यसकारण निद्रा लाग्छ पुरुषलाई सेक्स पछि
पुष १२। पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । कतिपय महिला यस्तो अवस्थामा आफ्नो पति वा यौन साथीलाई कुनै रोग त छैन भनी सोच्न बाध्य हुन्छन् । तर यसमा डराउनु पर्दैन । किनकी सबै पुरुषहरु सेक्स पछि तुरुन्तै निदाउँछन् । तर,सेक्स पछि किन निद्रा लाग्छ कमै मानिसलाई थाहा होला । सेक्स पछि पुरुषमा अक्सिटोसीन र प्रोलेक्टिन नामको हाम्रोन उत्पादन हुन्छ । जसले निद्रा लगाउँछ । यो मात्रै कारण होइन । निद्रा लाग...

जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस बन्यो मधेशा

जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस बन्यो मधेशा
इनरुवा १२ पुष/ सुनसरीको मधेशा गाविस जिल्लाकै पहिलो पूर्ण खोप युक्त गाविस घोषणा भएको छ । आज एक औपचारिक कार्यक्रमकावीच मधेशा गाविसलाई पूर्ण खोप युक्त गाविस घोषित गरिएको हो । १४ सय ६२ घरधुरी रहेको मधेशा गाविसको कुल जनसंख्या ८१ सय ६६ रहेको छ । एक वर्ष मुनिका बालबालिकोको संख्या १ सय १८ रहेको उक्त गाविसमा १२ महिना देखी २३ महिना भित्रका १ सय ६ बालबालिका रहेका छन् । सत प्रतिशत खोप कभरेजका आधारमा मधेशा...

हिंगको फाइदा

हिंगको फाइदा
हिंगको बारेमा धेरै अघिदेखि एक भनाइ प्रचलित छ-’हिंग नभएपनि हिंग बाँधेको टालो छ’। यो भनाइको अर्थ हो कि हिंगको महत्व धेरै छ।हींग वास्तबमा धेरै नै गुणकारि छ। खानालाई स्वादिलो बनाउन हाम्रो भान्सामा प्रयोग गरिने हिंगले अपच, पेट दुखाइ आदि जस्ता समस्याहरुलाई निराकरण गर्छ।हींगमा थुप्रै औषधिय गुण पनि हुन्छन्। हींगलाई पानीमा घोलेर शीशीमा भरिसकेपछि सूंघनाले चिसोबाट हुने रुघा खोकि निको हुन्छ।असफोटिडा(ह...

स्तनलाई उचित आकारमा सजाउने तरिका

स्तनलाई उचित आकारमा सजाउने तरिका
११ पुष एजेन्सी। तपाई सचेत हुँदा हुदै पनि कतिपय तपाईका जीवन शैली र आतदले  तपाईको स्तनको स्वास्थमा गम्भीर अशर गरेको हुन सक्छ । तपाईको स्तनलाई सदा स्वस्थ र ठूलो आकारमा सजाई राख्न तपाईले तलका विषयमा ध्यान दिनुपर्छः लामो समयसम्म घोप्टो परेर नसुत्नुहोस लामो समय घोप्टो परेर सुत्दा तपाईको स्तननको आकारमा परिवर्तन हुनुका साथै स्तन टेडो हुन सक्छ । स्वास्थ्य सम्बन्धी पत्रिका इल्सइभियरमा प्रकाशित एक ...

डेन्टल इम्प्लान्ट बारे विशेष जानकारी

डेन्टल इम्प्लान्ट बारे विशेष जानकारी
डा. विशालबाबु बस्नेत धेरैजसो अवस्थामा दाँतको असह्य पीडा सहन नसकेर बिरामीहरू दाँतसँग नै क्रुद्ध हुन्छन् र दाँतको उपचार गराएर बचाउने भन्दा पनि निकाल्ने निर्णय गर्न पुग्छन् । जब पछि दाँतको अभावमा विभिन्न अप्ठेरा र हुन थाल्दछ अनि पछुतो मान्न पुग्छन्  । मुख स्वास्थ्य नीति २०७० का अनुसार २०१२/२०१३ मा एक चौथाई जनतामा मुखको डाक्टर र मुखको असहजता विद्यमान रहेको पाइन्छ  ।  प्रकृतिले दिएको हाम्रा दाँत सक...

यी हुन् च्याउ खानुका फाइदै फाइदा

यी हुन् च्याउ खानुका फाइदै फाइदा
पुष ७। च्याउका परिकार निकै स्वादिलो हुने कुरामा दुइमत छैन । च्याउ जति स्वादिलो हुन्छ यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ । च्याउको सेवनले सरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलित गर्ने देखि लिएर स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरको जोखिम पनि कम गर्ने र मधुमेहको खतरालाई पनि घटाउने विभिन्न अध्ययनहरुले देखाएका छन् । मोटोपन घटाउने देखि लिएर सरीरको रोग प्रतिरोधी क्षमता बढाउने काममा प...

मकै भट्मास खाएजस्तो औषधि खाँदा बाँझोपनको खतरा

काठमाडौं पुस ६।नेपालमा गर्भपतन सेवाले कानुनी मान्यता पाएको लामो समय वितेपनि सरकारले ठोस नीति तथा कार्यक्रमलाई ब्यावहारिकरुपमा कार्यान्वयन गर्न नसक्दा झन समस्या जटिल बन्दै गएको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ । नेपालमा असुरक्षित गर्भपतनका कारण अकालमा ज्यान गुमाउनुपर्ने या जीवनभर दीर्घरोगी भएर बाँच्नुपर्ने बाध्यताको अन्त्यका लागि निकै प्रयत्न र अइयनपछि सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएक...
trusted online casino malaysia