स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या

स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या
ढोरपाटन । बागलुङ नगरपालिका-१० भकुण्डभस्थित स्वास्थ्यचौकी भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । निर्माण थालेको सात वर्ष बित्दा पनि भवन अधुरै छ ।विसं २०७२ कात्तिकमा रछिना एण्ड कन्स्ट्रक्सन प्रालिले १८ महिनामा सक्ने गरी भवन निर्माणको जिम्मा लिएको थियो । अहिले वर्षौं पुरानो जीर्ण भवनबाट सेवा प्रवाह हुँदै आएको छ । पटक-पटक म्याद थप गर्दा पनि भवन बनाउन नसकेको सघन सहरी तथा भवन निर्माण ...

पहाडी भेगमा पाइने जडिबुटी बेच्दै

पहाडी भेगमा पाइने जडिबुटी  बेच्दै
जडिबुटी बेच्दै : देउखुरीमा स्वास्थ्यका लागि उपयोगी मानिने जडिबुटी बिक्री गर्दै व्यापारी । पहाडी भेगमा पाइने जडिबुटी बिक्री गरेर राम्रो आम्दानी हुने गरेको व्यापारी बताउँछन् ।

सुत्केरीको उद्धार नेपाली सेनाद्धरा

सुत्केरीको उद्धार  नेपाली सेनाद्धरा
नेपाली सेनाको पश्चिम वेश सुर्खेतबाट चालु आर्थिक वर्षको ६ महिनामा ४१ जना गर्भवती तथा सुत्केरीको उद्धार भएको छ । सेनाले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत कर्णालीका विकट जिल्लाहरूबाट तत्काल हवाई उद्धार गरेर ४१ जनाको ज्यान जोगाएको हो । उपरथी हिरालाल जोशीले दिएको जानकारी अनुसार गत साउन यता कर्णालीका ९ र सुदूरपश्चिमका ६ जिल्लाका ४१ जना गर्भवती तथा सुत्केरी महिलाहरूलाई हेलिकोप्टरमार्फत उद्धार गर...

अल्सर कसरी हुन्छ र उपचार के हाे ?

अल्सर कसरी हुन्छ र उपचार के हाे ?
ग्यास्ट्राइटिसको कारण आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रामा हुने घाउलाई अल्सर भनिन्छ । यसमा देखिने लक्षण र कारण दुवै ग्यास्ट्राइटिसको जस्तै हो । अल्सरमध्ये पनि सबैभन्दा बढी देखिने सानो आन्द्रामा हुने अल्सर हुने हो । आमाशयमा हुने अल्सरले क्यान्सरसमेत गराउने जोखिम हुन्छ । त्यसैले ग्यास्ट्राइटिसकै कारण अल्सर हुने हुँदा ग्यास्ट्राइटिस हुन नदिनु उचित हो । अल्सर हुने कारण ग्यास्ट्राइटिसकै कारण अल्स...

बाँकेमा दादुरा फैलिंदै

बाँकेमा दादुरा फैलिंदै
राँझा बाँकेमा दादुरा रोगको सङ्क्रमण कायमै रहेको छ । अहिलेसम्म तीन सय नौ बालबालिकामा दादुरा रोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयकाका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार दादुरा सङ्क्रमणबाट सबैभन्दा बढी नेपालगञ्जका बालबालिका प्रभावित भएका छन् । दादुराको सङ्क्रमणबाट अहिलेसम्म नेपालगञ्जमा एकजनाको मृत्यु भइसकेको छ । यहाँ अहिलेसम्म दुई सय १३ सङ्क्रमित फेला परेका छन् । हालसम्म नरैन...

मुटु रोग सम्बन्धी सेवाहरु विकेन्द्रिकरण गर्न जरुरी: डा. तोसिमा कार्की

मुटु रोग सम्बन्धी सेवाहरु विकेन्द्रिकरण गर्न जरुरी: डा. तोसिमा कार्की
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले गंगालाल अस्पतालका मुटु रोग सम्बन्धीका सेवाहरुलाई विकेन्द्रिकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अस्पतालका सेवाहरुलाई विकेन्द्रिकरण गरी प्रादेशिक स्तरमा पुर्‍याउनु अति आवश्यक देखिएको बताउनुभयो । उहाँले गंगाला...

‘मुड’ अफ भएको बेला कसरी फ्रेस गर्ने ?

‘मुड’ अफ भएको बेला कसरी फ्रेस गर्ने ?
मान्छेको मन पनि मौसम जस्तै हुन्छ । अदल बदल भइरहन्छ । हाम्रो मनको अवस्था कस्तो छ त्यही अनुसार हाम्रो मुड निर्धारण हुन्छ । मानिसको मुड (मनोदशा) सधैँ एकै नास हुँदैन । हामी कहिले कुन मुडमा हुन्छौ त कहिले कुन मुडमा हुन्छौ । कहिले हामी उत्साहित हुन्छौँ, कहिले मुड अफमा पनि हुन्छौ । मुड अफ वा खराब मनोदशा भएको बेला व्यक्ति निराश वा दुखी देखिन्छ भने मुड फ्रेस भएको बेला आनन्दित हुन्छ ।बेला बखत हामी सबैको मुड...

आत्महत्या जनस्वास्थ्यमा ठूलो चुनौती

आत्महत्या जनस्वास्थ्यमा ठूलो चुनौती
काठमाडौं । एकातिर व्यक्तिको तीव्र महत्वाकांक्षा,अर्कातिर त्यसलाई पूरा गर्ने सरकार र समाजको सीमित सामर्थ्य- यो अवस्थाको परिणाम विकराल समस्याका रूपमा प्रकट हुँदैछ । इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहसँगै हाम्रो समाजको यो भयावह पाटो उजागर भएको छ । मृत्यु ढिलोचाँडो निश्चित भए पनि जटिल रोगसँग भिडेर समेत आफ्नो आयु लम्ब्याउन मरिमेट्ने प्राणी हो मानिस । र पनि, कोही मानिस आफ्नो जीवन सिध्याउन उद्यत हुन्...

सुत्केरी आमाको दूध के खाँदा बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे

सुत्केरी आमाको दूध के खाँदा बढ्छ ? जान्नुहोस् घरमै हुने यी चिजबारे
सुत्केरी भएपछि महिलाहरूले धेरै परिवर्तनबाट गुज्रनु पर्छ । यति बेला महिलाले आफ्नो स्वास्थ्यका साथै शिशुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ । आमाको दूधले शिशुको शरीरमा एन्टीबडीको निर्माण हुन्छ । यसका कारण बच्चा एलर्जी, दम र अन्य सङ्क्रमित रोगबाट सुरक्षित हुने गर्छ । केही महिलाको शिशुका लागि पर्याप्त आउँदैन । यस्तोमा महिला आफ्नो डाइटमा परिवर्तन गरेर यो समस्यालाई कम गर्न सक्छन् । यति बेला महिलालाई पर्या...

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार

इनरुवा अस्पतालले थाल्यो एपेन्डिसाइटिसको उपचार
जिल्ला अस्पताल सुनसरी, इनरुवाले एपेन्डिसाइटिसको उपचार थालेको छ ।अस्पतालले जटिल प्रकृतिको उपचार मानिने एपेन्डिसाइटिसको शल्यकृया थालेसँगै बिरामीकालागि धरान र बिराटनगर धाउनु पर्ने बाध्यताको समेत अन्त्य भएको छ । सर्जन डाक्टर लबेन्द्र नारायण साहको टिमले अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यकृया गरेको छ । डा.आशिष देव, एनेस्थेसियामा शम्भु दास सहित सिस्टरहरु प्रतिभा साह, रिता, साह र संगिता ब...
trusted online casino malaysia