कोरोना भाइरसका थप एक सय ४४ जना नया संक्रमित
नेपालमा कोरोना भाइरसका थप एक सय ४४ जना नया संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा उक्त संख्यामा कोरोना संक्रमित थपिएर अहिलेसम्म संक्रमित संख्या १६ हजार ९ सय ४५ पुगेको छ।
२४ घण्टामा पाँच हजार आठ सय ५६ जनाको पिसिआर गरिएको मंत्रालयले जनाएको छ। सोमबार कोरोना निको भएर एक हजार सात सय ५ जना घर फर्किएका छ...











