गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा,खुमा अर्यालसहित आठ जना फरार

गण्डकी मेडिकल कलेज प्रकरण : फरार व्यक्तिका नाममा मुद्दा,खुमा अर्यालसहित आठ जना फरार
काठमाडौँ : जिल्ला प्रहरी कार्यालय कास्कीको नजरमा गण्डकी मेडिकल कलेजका सञ्चालकमध्ये अध्यक्ष खुमा अर्यालसहित आठ जना फरार छन् । अध्ययनरत विद्यार्थीको उजुरीका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । तर, तिनै फरारमध्येका ६ जनाले वारेसमार्फत उच्च अदालत पोखरामा प्रहरीको पुर्जीविरुद्ध निवेदन दर्ता मात्रै गराएनन्, आदेशसमेत गराए । 'प्रहरीले दिएको पक्राउपुर्जी बुझेपछि मात्रै त्यसको वैधतामा चुनौती दिएर उ...

एम्बुलेन्स चालक संघको कार्यालय इनरुवामा

एम्बुलेन्स चालक संघको कार्यालय इनरुवामा
सुनसरी एम्बुलेन्स चालक संघ इकाई कार्य समिति इनरुवाको कार्यालय उद्घाटन गरिएको छ । इकाई कार्य समिति सुुनसरी गठनसँगै कार्यालयको उद्घाटन गरिएको हो ।सुनसरी सदरमुकाम इनरुवा १ अस्पताल पछाडी सुनसरी एम्बुलेन्स चालक संघ इकाई कार्य समिति इनरुवा सुनसरीको कार्यालय उद्घाटन गरिएको छ ।इनरुवा नगरपालिकाका मेयर राजन मेहताले कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा नगर प्रमुख मेहतासँगै इनरुवा १ का वडाअध...

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग

एम्बुलेन्स नहुँदा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग
काठमाडौं । प्रहरीको भ्यान उद्धार कार्यमा, कुनै घटनामा आरोपितलाई पक्रेर हिरासतसम्म लैजान र विशिष्ट व्यक्तिको स्कर्टिङमा प्रयोग गरिन्छ। तर कालिकोटमा भने प्रहरी भ्यानले बिरामी बोक्न थालेको छ। एम्बुलेन्स नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म पुर्‍याउन प्रहरीको भ्यान प्रयोग गरिएको हो। गाउँमा कोही अकस्मात् बिरामी परेमा एम्बुलेन्सका रूपमा जिल्ला प्रहरी कार्यालयको भ्यान प्रयोग हुँदै आएको छ। तीन म...

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी गायब !

स्टेम सेल प्रत्यारोपण गर्दा एचआईभी गायब !
लन्डन / स्टेम सेल प्रत्यारोपणपछि संयुक्त अधिराज्यका एक जना बिरामीको एचआईभी नै गायब भएको डाक्टरहरुले स्वास्थ्यसम्बन्धी बुलेटिन नेचरमा उल्लेख गरेका छन् । यस प्रकारको घटना दोस्रेपटक घटेको पनि तिनीहरुले जनाएका छन् । बेलायतको राजधानी लन्डन निवासी ती नाम नखुलाइएका बिरामीको क्यान्सरको उपचार हुँदै थियो । विगत १८ महिनादेखि एचआईभीको लक्षण घट्दै गएपछि उनले एचआईभीविरुद्धको औषधि सेवनसमेत छोडिसकेको बताइएको छ । ...

भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो

भारतले ट्रमा सेन्टरललाई दिएको ८ करोडको मेसिन स्टोरमै थन्कियो
काठमाडौं / सरकारी अस्पातलले किनेका र अनुदानमा पाएका कतिपय महँगा उपकरण प्रयोग भएका छैनन् । बिग्रिएका उपकरण बनाइएको छैन भने कतिपय नयाँ उपकरण जडानसमेत नभएकाले खिया लागेका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सअन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा तीन वर्षअघि ल्याइएको सिटी एन्जिओग्राम (क्याथ ल्याब) सञ्चालनमा आउन सकेको छैन । त्यस्तै अत्याधुनिक इन्ट्राअप्रेटिभ सिटी स्क्यान पनि विगत एक वर्...

अनारको फल देखि पात सम्म गुणकारी

अनारको फल देखि पात सम्म गुणकारी
काठमाडौँ । मिठो हुने रातो रङको अनारको दाना या जुस सबैले मन पराउछन् । अनार स्वाथ्यको लागि निकै हितकर मानिन्छ । बिरामीहरुलाई अनार बढि खान दिईन्छ । यसले इनर्जी दिने हुँदा असक्त तथा बिरामीहरुलाई दिईएको हो । अनारमा भिटामिन , मिनीरल्स जस्ता तत्वहरु हुन्छ । अनारको जुसले कलेजोको रक्षा मात्र गर्दैन मदिरा वा अन्य पर्दाथले कलेजोमा कुनै प्रकारको हानी गरेमा उपचारको काम पनि गर्छ । कलेजोलाई प्रभावकारी ढंगले कार्...

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक

किस्ट मेडिकल कलेजमा मनपरी, बढी शुल्क नतिरे हाजिरीमै रोक
काठमाडौं / ललितपुरस्थित किस्ट मेडिकल कलेजले एमबिबीएस र बीडिएस अध्ययनरत विद्यार्थीसँग बढी शुल्क उठाउने गरेको छ । सरकार र विश्वविद्यालयले तोकेभन्दा बढी शुल्क नदिने विद्यार्थीलाई हाजिर गर्नसमेत रोकिएको छ । कलेजले मन्त्रिपरिषद्बाट विर्धारितभन्दा लाखौँ बढी शुल्क असुल्ने गरेको विद्यार्थीले बताएका छन् । अवैध शुल्क नदिनेलाई परिचयत्र, लगबुक, लाइबेरी कार्ड नबनाइदिने र हाजिरी गर्न नदिने गरेको उनीहरुको गुन...

गर्भवती महिलालाई अण्डा र झण्डा

गर्भवती महिलालाई अण्डा र झण्डा
सिन्धुपाल्चाेक। गर्भवती भएको थाहा पाएलतत्तै दुई महिला स्वास्थ्य सेविकाले भोटेकोसी गाउँपालिका लिस्तीकोट छ्यासिङकी सुकु विको घरमा हरियो झण्डा बाँधेर गए । गर्भवती भएदेखि बारम्बार महिला स्वास्थ्यकर्मीले खानपान र स्वास्थ्यमा घचघच्याइरहे । महिना दिनअघि मात्रै भोटेकोसी २ स्थित तातोपानी स्वास्थ्य चौकीमा उनले शिशु जन्माइन् । ‘सुत्केरीपछि स्वास्थ्य परामर्श दिएर अण्डा दिएर अनि झण्डा फिर्ता लगे । घरमै दिइए...

इनरुवाका सस्वास्थ्य संस्थामा निशुल्क औषधीको अभाव, सेवाग्राही मारमा

इनरुवाका सस्वास्थ्य संस्थामा निशुल्क औषधीको अभाव, सेवाग्राही मारमा
इनरुवा। सुनसरीको सदरमुकाम समेत रहेको इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको छ । नगरपालिका र प्रदेश सरकारले समयमा औषधी खरिद नगरेकाले इनरुना नगरपालिका क्षेत्र भित्र रहेका ७ वटा स्वास्थ्य चौकी, इलाका स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य संस्थाहरुमा निशुल्क वितरण गर्ने औषधी अभाव भएको हो । इनरुवा ७ चान्दबेलामा रहेको स्वास्थ्य चौकीमा निशुल्क ...

नेपालमा वार्षीक २१ करोडको कण्डम खपत

नेपालमा वार्षीक २१ करोडको कण्डम खपत
काठमाडौँ । पसलमा महिला छिन् कि पुरुष हेर्छन्। महिला भए पुरुष ग्राहक आउन्नन्, पुरुष भए महिला। वरपर अरु ग्राहक छन् भने नजिकै आएर चुपचाप उभिन्छन्। जब पसलमा ग्राहक पातलिन्छन्, सुस्तरी माग्छन्, ‘ऊ दिनुस न।’ अधिकांश मेडिकल सञ्चालकले ग्राहकको हाउभाउका आधारमा भाषा बुझ्छन्, प्याकेट सिधै हातमा लिन पनि हच्किन्छन्। पत्रिकाले बेरेर, लुकाएर दिनुपर्छ। स्वाट्ट लिन्छन्, फटाफट हिँडिहाल्छन्। यस्तो व्यवहार देख्दा ...
trusted online casino malaysia