बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय

बढी नुन खाने बानी घातक, यस्ता छन् बच्ने उपाय
काठमाडौं / नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । त्यस्तै, शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि खतरनाक मानिन्छ । तस...

छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा के भयो होला !

छर्रा ढाडबाट छिरेर छातिबाट निस्कँदा के भयो होला !
काठमाडौं । बनेपा–८ की २४ वर्षीया उरुसा मानन्धरलाई शनिबार दिउँसो करिब २ बजे मेडिसिटी अस्पतालको पोस्ट अपरेसन वार्डबाट जनरल वार्डमा सारियो। लगत्तै हजुरआमाको फोन आयो। उनी कुरा गर्न थालिन् तर बक् फुटेन। त्यसपछि उनको हातबाट एक आफन्तले हत्तपत्त मोबाइल थुतिन्। उरुसासँगै उनका बुवा सुरेन्द्रकाजी र आमा कृष्णदेवी पनि रुन लागे। उनी ललितपुरस्थित एनसेल कार्यालय अगाडि शुक्रबार भएको बम विस्फोटमा घाइते भएकी थिइन्। ...

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने

अब एक विद्यालय, एक नर्स कार्यक्रम हुने
काठमाडाै / यौन, प्रजननलगायत स्वास्थ्य चेतना र जाँचका लागि सरकारले विद्यालयहरूमै नर्स खटाउन सुरु गरेको छ । ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘पाइलटिङ प्रोजेक्ट’का रूपमा तत्काल प्रदेश ३ का २० विद्यालयमा नर्स खटाएको हो । बालबालिका घरबाहेक बढी समय विद्यालयमा रहने र उनीहरूलाई स्वास्थ्य समस्या पर्दा उपचार नभएपछि सरकारले सबै सामुदायिक र निजी विद्यालयमा अनिवार्...

मधेशामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मधेशामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
इनरुवा नगरपालिका वडा नम्वर ६ मा निःशुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ । शिविर मधेशा स्वास्थ्य चौकी व्यवस्थापन समिति तथा वडा नम्वर ६ को कार्यालयले आयोजना गरेको थियो । नेपाल नेत्रज्योति संघ आँखा अस्पताल बिराटनगरको सहआयोजनमा सम्पन्न शिविरमा १ सय ८८ जनाले सेवा लिएका छन् । शिविरमा कानको समस्या भएका ४८ जना विरामीले निःशुल्क सेवा लिंदा आँखा सम्वन्धि समस्या भएका १ सय ४० जनाले चेकजाँच गराएका छ...

क्यान्सर पत्ता नलगाउने क्यान्सर अस्पताल

क्यान्सर पत्ता नलगाउने क्यान्सर अस्पताल
नेपालगन्ज / मध्य तथा सुदूरपश्चिमका नागरिकलाई लक्ष्य गरी २०७५ असार ११ गते बाँकेको खजुरामा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना गरियो । करोडौँ खर्चेर यहाँ सुविधासम्पन्न भौतिक पूर्वाधार पनि बनाइयो । तर अहिले उक्त क्यान्सर अस्पताल क्यान्सर नै पत्ता लगाउन नसक्ने अवस्थामा पुगेको छ । जनशक्ति र प्रविधि अभावका कारण सो अस्पतालले आफूकहाँ आउने बिरामीलाई क्यान्सर पहिचानका लागि काठमाडौँ र भरतपुर रिफर...

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ

वीर अस्पतालमा इमर्जेन्सीका बिरामीको उपचार र बेवारिसे शव एकै ठाउँ
काठमाडौँ – देशकै जेठो वीर अस्पतालमा शवगृह नहुँदा बेवारिसे शव र बिरामी एकै ठाउँमा राख्ने गरिएको छ । अस्पतालले इमर्जेन्सी बिरामी र कुरुवा आवतजावत गर्ने गेटमै शव राख्ने गरेको छ । भुइँतलास्थित आकस्मिक कक्षको मुख्य ढोकामै बेडमा छोपेर शव राख्ने गरिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् । कुरुवा नभएका बिरामीलाई ढोकानजिकै भित्र राखिएको हुन्छ । यही बाटो भएर बिरामी र बिरामी...

बिमारीको खसी बोकाको जस्तै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर

बिमारीको खसी बोकाको जस्तै मोलमोलाई, राम्ररी नहेरी निजीमा गरिन्छ सिधै रेफर
काठमाडौं । मिति : २९ माघ २०७५, मंगलबार समय : बिहान १०ः७ स्थान : त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज अस्पतालको मूल ढोकाभित्र छिर्दा बिरामीहरू चिकित्सकको व्यग्र प्रतीक्षामा देखिन्छन् । आफन्तहरू निराशजस्ता देखिन्छन् । हस्याङफस्याङ गर्दै उनीहरू चिकित्सकको खोजी गरिरहेका भेटिन्छन् । अस्पतालका शøयामा बिरामीहरू छट्पटिरहेका छन् तर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको ध्यान यसतर्फ खासै गइरहेको देखिँद...

नेपालमै एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी

नेपालमै एक महिलाको ५४ वर्षमा जुम्ल्याहा टेस्टट्युब बेबी
काठमाडौँ / काठमाडौं निवासी ५४ वर्षीया एक महिलाले आइतबार साँझ अल्का अस्पताल जाउलाखेलमा जुम्ल्याहा टेस्टट्युब बेबी जन्माउनुभएको छ, त्यो पनि महिनावारी सुकेको चार वर्षपछि । ती नवजात शिशुमध्ये छोरा १ दशमलव ४ केजी र छोरी १ दशमलव ६ केजीका छन्। दुवै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । महिनावारी सुकेको ४ वर्षपछि आमा बन्न सक्छु कि सक्दिनँ भनेर एक वर्षअघि आईभी एफ तथा प्रसूति ...

देशभरका सरकारी चिकित्सकलाई काठमाडौं आउन आह्वान

देशभरका सरकारी चिकित्सकलाई काठमाडौं आउन आह्वान
काठमाडौं । देशभरका सरकारी चिकित्सकलाई काठमाडौं डाकिएको छ । सरकारी चिकित्सक संघले विगतमा सरकारसँग गरिएको सहमतिविपरीत समायोजन गर्न थालेको भन्दै त्यसको विरोधमा काठमाडौं आउन आह्वान गरेको हो । देशभर १ हजार ४ सय चिकित्सक सरकारी सेवामा कार्यरत छन् । समायोजनको सन्दर्भमा भएको सहमति कार्यान्वयनमा सरकारले कुनै चासो नदिएको भन्दै संघले दबाबका लागि केन्द्रमा भेला हुन आह्वान गरेको हो । संघ र स्वास्थ्य मन्त्रा...

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम

इयरफोन प्रयोग गर्दा बहिरोपनाको जोखिम
काठमाडौं / विश्व स्वास्थ्य संगठनका अनुसार इयरफोनबाट ध्वनीको ७० प्रतिशत सुनिन्छ भने त्यसले ८५ डेसिबलभन्दा बढी ध्वनि उत्पन्न गर्छ । यति चर्को ध्वनि सुन्दा कानको पर्दा र भित्री कानको संवेदनशील भित्ताका कोषिकामा क्षति पुग्ने गर्छ । जुन सुन्ने क्षमता कम हुनुको कारण बन्न जान्छ । यस्ता इयरफोनले कानका नलीको भित्र गहिराइ बनाउने काम गर्छ । जसले बहिरोपनाको जोखिम निम्त्याउन सक्छ । आरामदायक ध्वनि जस्तो कि ड...
trusted online casino malaysia