बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार

बेरोजगारीको सीमा नाघ्योः देशभर झन्डै ४९ हजार नर्स बेरोजगार
काठमाडौँ / देशमा नर्सहरुको बेरोजगारीको सीमा नाघेको छ । ६६ प्रतिशत नर्स बेरोजगार छन् । नेपाल नर्सिङ काउन्सिलमा कुल ८५ हजार आठ सय ६ नर्स दर्ता भएकोमा २५ हजारले मात्रै रोजगारी पाएका छन् । काउन्सिलका अनुसार सात हजार नर्स रोजगारीको खोजीमा बिदेसिएका छन् । काउन्सिलमा दर्ता भएका पाँच हजार नर्सको मृत्यु भइसेको छ । ४८ हजार आठ सय ६ नर्स देशभित्रै बेरोजगार छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने

मेडिकल कलेजहरुलाई १० वर्षभित्र ‘गैरनाफामूलक’ बनाइने
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा १० वर्षभित्र मेडिकल कलेजलाई गैरनाफामूलक बनाउने प्रावधान राखिने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिमा छलफलमा रहेको विधेयकमा उक्त प्रावधान राख्न सांसदहरू सहमत भएका छन् । निजीकरण र बेथिति बढेको भन्दै नाफामुक्त बनाएर शिक्षा र स्वास्थ्य क्षेत्रको जिम्मा सरकारले लिनुपर्नेमा सांसदहरूको एकमत छ । उपसमितिको बुधबारको बैठकमा उनीहरूले मेडि...

अनशन सुरु गर्न डा. केसी ईलाममा मोवाईलको स्वीच पनि अफ

अनशन सुरु गर्न डा. केसी ईलाममा मोवाईलको स्वीच पनि अफ
काठमाडौं । चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा। गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’ १५ औं सत्याग्रहका बेला गत साउन १० गते सरक...

पुर्व विद्यार्थीद्धारा निशूल्क दन्त शिविर

पुर्व विद्यार्थीद्धारा निशूल्क दन्त शिविर
मोरङ। मोरङको रमाइलोस्थित जनसेवा मा.बि मा निशुल्क दन्त शिविर गरिएकोछ । जनसेवा माध्यमिक विद्यालयमा २०४७ सालमा एसएलसी दिएका पुर्व विद्यार्थीहरुले हाल अध्यनरत विद्यार्थी र अभिभावकहरुको स्वास्थ्यलाई जोड दिंदै निशुल्क दन्त शिविर आयोजना गरेका आयोजना गरेका हुन् । विपि कोइराला स्वास्थय विज्ञान प्रतिस्ठान धरान को सहकार्यमा निस्शुल्क दन्त शिविर सम्पन्न भएको कार्यक्रम संयोजक उदय सुव्वाले वताउनुभयो । शि...

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै
चितवन । भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ । समाचारकाे अनुसार एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको हो । नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस...

संस्थाको एम्बुलेन्स किनवेचपछि व्यक्तिले चलाउँदा

संस्थाको एम्बुलेन्स किनवेचपछि व्यक्तिले चलाउँदा
काठमाडौं । जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान। त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन्। ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो। विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो। दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो ? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ। ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्...

यस कारण बन्द हुदैछ नेपाल कोरिया मैन्त्री अस्पताल

यस कारण बन्द हुदैछ नेपाल कोरिया मैन्त्री अस्पताल
काठमाडौं । जनप्रतिनिधी आएपछि मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित कोरिया मैत्री अस्पतालमा मेयर मदन सुन्दर श्रेष्ठले बेथिति र भ्रष्टाचार भित्र्याएका छन् । कोरिया सरकारको सहयोगमा संचालन हुदै आएको यो अस्पतालमा मेयर श्रेष्ठ पसेपछि भ्रष्टाचारको अखडाको रुपमा परिणत भएको छ । कार्यकर्ता भर्तीकेन्द्र, भ्रष्टाचार र बेथितिले अस्पताल आफै थला परेको अस्पतालका कर्मचारीले गुनासो गरेका छन् । काँग्रेसका नेताहर...

योग्याता परीक्षा नदिएरै ९५ हजार स्वास्थ्यकर्मी काममा, काउन्सिल बेखबर

योग्याता परीक्षा नदिएरै ९५ हजार स्वास्थ्यकर्मी काममा, काउन्सिल बेखबर
काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले शैक्षिक योग्याको प्रमाणपत्र पेस गरेको भरमा योग्याता परीक्षा नलिई ३२ संकायका ९५ हजार स्वास्थ्यकर्मीलाई लाइसेन्स दिएको छ। सामान्य चिकित्सा, डेन्टल, जनस्वास्थ्य, रेडियोग्राफर, प्राकृतिक चिकित्सा, फिजियोथेराजी, ल्याब, सीएमए, एचए, जनस्वास्थ्यलगायतका ३२ संकायले परीक्षाबिनै लाइसेन्स पाइरहेका छन्। परिषदमा आबद्ध ९५ हजार जनशक्तिले परीक्षाबिनै लाइसेन्स लिएका छन्। ...

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी
काठमाडौँ / जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्र्रा...

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार

ढोकामा नुनको पोको झुन्ड्यार बिरामीको उपचार
काठमाडौं। पछिल्लो समय बिरामी पर्नासाथ उपचार गर्ने चेतना बढिरहेको छ। तर गोरखामा एउटा यस्तो गाउँ छ, जहाँ बिरामी भए नुनको पोको ढोकामा झुन्ड्याएर देउता पुकारिन्छ। हिमाली भेगको चुमनुब्री गाउँपालिका-३ सिर्दीबासमा कोही बिरामी परे नुनको पोको ढोकामा झुन्ड्याउने पुरानो प्रचलन अझै यथावत् छ।धामीले जोखाना हेरेपछि देवता लागेको भने ढोकाभित्र र भूत लागेको भने ढोकाबाहिर नुनको पोको झुन्ड्याउने चलन रहेको स्थानीय...
trusted online casino malaysia