इनरुवा अस्पतालको १९ लाख बढी हिनामिना
सुनसरी सदरमुका इनरुवामा रहेको इनरुवा अस्पतालको १९ लाख बढी रकम हिनामिना भएको तथ्य फेला परेको छ । बिरामीले तिरेको रकम इन्ट्री गर्ने कार्यमा खटिएका कर्मचारीले सेवा वापत तिरेको रकम बैंक दाखिला नगरी स्वयं हिनामिना हुँदै आएको भेटिएको हो ।
अस्पतालको आम्दानी वापतको १९ लाख ३९ हजार ५ सय ५६ रुपैंया हिनामिना भएको पाइएको छ । इनरुवा अस्पतालको रकम हिनामिना मात्र भएको छैन् । हिनामिना गरिएको सरकारी रकम फिर्ता गर्...












