विलासी बन्दै यौन व्यापार, कति कमाउँछन्  ? को–को हुन् ग्राहक ?

विलासी बन्दै यौन व्यापार, कति कमाउँछन्  ? को–को हुन् ग्राहक ?
काठमाडौँ ।  २४ वर्षीया उपमा (नाम परिर्वतन)को कथा केही फरक छ । स्नातकसम्म अध्ययन गरेकी उपमाले आमाको पाठेघरमा पलाएको ट्युमरको उपचार गराउन एउटा फाइनान्समा रिसेप्सनको जागिर सुरु गरेकी थिइन् । जागिर थालेको एक हप्ता पनि नबित्दै उनी फाइनान्समा नियमित आउने एक ग्राहकसँग नजिकिइन् । ती ग्राहकले उनलाई एकपटकका लागि २५ हजार रुपैयाँ दिने प्रस्ताव गरे । त्यत्रो पैसा पाइने भएपछि उपमा लोभिइन् । ती ग्राहकसँग नियम...

विलासी बन्दै यौन व्यापार

विलासी बन्दै यौन व्यापार
२४ वर्षीया उपमा (नाम परिर्वतन) को कथा केही फरक छ । स्नातकसम्म अध्ययन गरेकी उपमाले आमाको पाठेघरमा पलाएको ट्युमरको उपचार गराउन एउटा फाइनान्समा रिसेप्सनको जागिर सुरु गरेकी थिइन् । जागिर थालेको एक हप्ता पनि नबित्दै उनी फाइनान्समा नियमित आउने एक ग्राहकसँग नजिकिइन् । ती ग्राहकले उनलाई एकपटकका लागि २५ हजार रुपैयाँ दिने प्रस्ताव गरे । त्यत्रो पैसा पाइने भएपछि उपमा लोभिइन् । ती ग्राहकसँग नियमित सम्पर्क हुन...

वीरमा यति ठूलो काण्ड ? गुण्डागर्दी शैलीमा लाभ लिन गिरोह सक्रिय

वीरमा यति ठूलो काण्ड ? गुण्डागर्दी शैलीमा लाभ लिन गिरोह सक्रिय
काठमाडौं, २७ चैत । भ्रष्टाचारले लथालिंग बनेको मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालमा अहिले फेरि अर्को काण्ड मच्चिएको छ ।वीर अस्पताल र ट्रमा सेन्टरमा अवैध तरिकाले तीनसय भन्दा बढी कर्मचारी नियुक्त गरेर भ्रष्टाचार गरिरहेको गिरोहले अहिले औषधी पसलहरूमा गुण्डागर्दी शैलीमा मासिक एक लाखभन्दा बढि रकम असुल्न थालेको बुझिएको छ । अस्पताल स्रोतका अनुसार वीर अस्पतालका विभिन्न औषधी पसलहरूमा उक्त गिरोहले एक ...

अब नर्सलाईलाई पनि कामदारका रुपमा कोरिया पठाइने

काठमाडौँ,  २७ चैत । आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिसँग नेपाली नर्सका ...

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा

चितवनमा बड्फ्लूको आशंका, धमाधम मर्न थाले कुखुरा
चितवन । रत्ननगर नगरपालिका १५ माधवपुरस्थित लामिछाने कुखुरा फार्ममा एक सातामा तीन हजार सात सय भन्दा बढी कुखुरा मरेका छन् ।त्यहाँ पालिएका पाँच हजार एक सय लोमेज जातको लेयर्स कुखुरामध्ये बिहीबार साँझसम्म चारवटा खोरका तीन हजार सात सय मरेका हुन् । चैत १५ गते बेलुका हावाहुरी अएपछि कुखुरा मर्न थालेको लामिछानेले बताए । त्यस दिन तीनवटा मरेका थिए, उनले भने, भोलिपल्ट पनि कुखुरा झोक्राउने र मर्ने क्रम रोकिएन...

स्वास्थ्य क्षेत्रमा ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी

स्वास्थ्य क्षेत्रमा ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी
रसुवा /जिल्लका स्वास्थ्य संस्थाले संचालन गर्ने विभिन्न गतिविधि कार्यालयमा नै बसेर अद्यावधिक गर्नका लागि सुरु गरिएको ‘अनलाइन रिपोर्टिङ’ प्रभावकारी बनेको छ । मासिक प्रतिवेदन कार्यालयबाटै अनलाइन अद्यावधिक गर्न सकिने भएपछि सहज भएको जिल्लाका स्वास्थ्य संस्थाहरुले जनाएका छन् । अनलाइन रिपोर्टिङ सुरु भएसँगै मासिक प्रतिवेदन बोकेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको गोल्जुङ स्वास्थ्य चौकीका प्रमुख रुपलाल ढक...

गर्भवती महिलाबारे निजी अस्पतालको गोप्य सूचना चुहियो, आमा र बच्चा जोखिममा

गर्भवती महिलाबारे निजी अस्पतालको गोप्य सूचना चुहियो, आमा र बच्चा जोखिममा
काठमाडौं, २४ चैत । केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो ।मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । चिकित्सकले उनलाई बच्चामा समेत समस्या देखिने भन्दै तत्काल अप्रेसन ...

आफ्नै पत्नीको सेक्स भिडियो हेरेपछि पति बेहोस, त्यसपछि पुगे…शरणमा

आफ्नै पत्नीको सेक्स भिडियो हेरेपछि पति बेहोस, त्यसपछि पुगे…शरणमा
काठमाडौं, २३ चैत । नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए । आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले । सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए । शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले । अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महि...

यूएनएपपीएको यौनिकता शिक्षा समिक्षा

यूएनएपपीएको यौनिकता शिक्षा समिक्षा
२० चैत्र, इनरुवा। यूएनएफपीए सुनसरीको संयोजनमा जिल्लामा संचालनमा रहेका वृहत यौनिकता शिक्षा सम्वन्धी किशोर किशोरी मैत्री सूचना केन्द सम्वन्धी वार्षिक समिक्षा गरिएको छ । सुनसरीका १० वटा विद्यालयमा यूएनएफपीएको यौनिकता शिक्षा तथा किशोर किशोर मैत्री सूचना केन्द्र संचालनमा छन् । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालय सुनसरीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा केन्द्रका विद्यार्थी ...

बहुलाहा कुकुरको आतंकका कारण सर्वसधारण तर्सित

बहुलाहा कुकुरको आतंकका कारण सर्वसधारण तर्सित
इनरुवा। सुनसरीको दक्षिण्वर्ती क्षेत्रमा बहुलाहा कुकुरको आतंकका कारण सर्वसधारण तर्सित भएका छन् । गाउँबस्तीमा बहुल्हा कुकुरको हुल पसेर सर्वसधारणलाइ टोक्नुका साथै पशुपंक्षी समेतलाई टोक्न थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका हुन। कुकुरका कारण सर्वसाधारण त्रसित बन्न थालेपनि दक्षिणवर्ती क्षेत्रका स्थानिय तहका जनप्रतिनिधिहरुको ध्यान केन्द्रित नभएको इनरुवा २ का स्थानिय श्यामकुमार मेहताले बताए । स्...
trusted online casino malaysia