प्रेमको प्रतिक गुलाब : यस्ता छन् चामत्कारिक फाइदा

प्रेमको प्रतिक गुलाब : यस्ता छन् चामत्कारिक फाइदा
काठमाण्डौ । प्रेम प्रतिकको रुपमा लिईने गुलाबको फूल मन नपर्ने सायद विरलै होलान्। सजावट र कष्मेटिक सामान बनाउन प्रयोग गरिने गुलाबको फूल मानवीय स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी रहेका छन्। आज हामी गुलाबले स्वास्थ्यमा पुर्याउने फाइदाको बारेमा जानकारी दिनेछौँ। यस्ता छन् गुलाबका फाइदा  १. गुलाब फूलको पत्ता खाएमा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ। कब्जियतको समस्या भएको व्यक्तिले यसको ३र४ ओ...

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु

के कारण हुन्छ आकस्मिक मृत्यु ? यस्तो छ बच्ने उपयाहरु
राति सामान्य अवस्थामै सुतेको मान्छे विहान मृत अवस्थामा भेटिन्छ । परिवारका सदस्य भन्छन् न कुनै रोग थियो न औषधि सेवन नै तर पनि के कारण हुन्छ आकस्मिक मृत्यु ? पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकाशको पनि ३६ बर्षको अल्पायुमै आकस्मिक निधन भयो । प्रकाशको निधन आकस्मिक रुपमा ह्रदयगति बन्द भएर भएको नर्भिक स्पतालले विज्ञप्तीमार्फत जनाएको छ । युवा वा जोखिम पहिचान नभएका ब्यक्तिको आकस्मिक मृत्यु कडा...

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, मेयर मेहताको पनि समर्थन

इनरुवा अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित, मेयर मेहताको पनि समर्थन
डा. तुषार झा तथा एच. ए. ओम यादवमाथि प्रहरीद्वारा हातपात भएको भन्दै इनरुवा अस्पतालको इमर्जेन्सी लगायत सबै सेवा ठप्प भएको छ। स्वास्थ्यकर्मीले नारा जुलुस गर्दै दोषी उपर कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मीहरुले प्रहरी निरिक्षक सन्तोष पोखरेलले हातपात गरेको आरोप लगाएका छन्। आज साझ करिब ५:३० मा इनरुवाबाट दुहबी तर्फ जादै गर्दा इनरुवा ५ देबेन्द्र चौक नजिक मोटरसाइकलमा सवार रामचन्...

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो

सरकारले औषधि खरिद गरे ४० देखि २२ सय प्रतिशतसम्म सस्तो
काठमाडौं । कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ । बिचौलियाले अनुचित र आश्चर्यजनक रूपमा २२ सय प्रतिशतभन्दा बढी मूल्य असुल्ने गरेको निष्कर्षपछि लागत घटाउन सरकारले नै उत्पादकसँग सोझै औषधि खरिद गर्नुपर्ने सुझाव एक उच्च स्तरीय अध्ययन समितिले पेस गरेको हो । करिब ६ महिनाअ...

घरको छटदेखि सार्वजनिक स्थलसम्म योगा

घरको छटदेखि सार्वजनिक स्थलसम्म योगा
२६ कार्तिक, मुम्बई । झारखण्ड राँचीका बस्ने राफिया नाज केही समयअघि नै उनी निकै चर्चामा छाइरहेकी छिन् । उनी योग गर्ने र यसको ट्रेनिङ्ग पनि दिने गर्छिन् । शुक्रबार उनको घरमा हमला गरेका छन् । यस सम्बन्धमा झारखण्ड सरकारले उनको सुरक्षामा कडा गरेका छन् । दैनिकभाष्कर डट कमका अनुसार, तपाईंलाई मुम्बई मा नताशा नोएलको बारेमा बताइरहेका छन् किन जसको योगाप्रति प्रशंसकलाई लिएर हजारौं व्यक्तिहरु प्रेरित हुने गरे...

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा

मन्त्रीदेखि काउन्सिल सदस्यसम्म शंकाको घेरामा
काठमाडौं । विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन चलखेलमा शिक्षा मन्त्रालयदेखि नेपाल मेडिकल काउन्सिलसम्म चलखेल भएको भेटिएको छ ।त्रिभुवन विश्वविद्यालयबाट प्रक्रिया नै सुरु नहुँदै शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिट निर्धारणका लागि नेपाल मेडिकल काउन्सिललाई दबाब दिएका छन् भने काउन्सिलका एक सदस्य मेडिकल कलेजमै फर्जी कागजात मिलाउँदै गर्दा रंगेहात फेला परेका छन् । मन्त्री श्रेष्ठले स्वार्थका...

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड

चिट चोरी काण्ड: ९ हजार विद्यार्थीको भविष्यमाथि खेलावाड
काठमाण्डाै । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले चिटकाण्डपछि रोकिएको एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्ने या रद्द गर्ने भन्ने विषयमा निर्णय लिन ढिलो गर्दा डाक्टर बन्ने सपना बुनेका ९ हजार विद्यार्थीको भविष्य संकटमा परेको छ। निर्णय ढिलाइले आईओएमअन्तर्गतका महाराजगन्ज मेडिकल कलेज, किस्ट, आर्मी, जानकी, गण्डकी, युनिभर्सल, नेसनललगायत मेडिकल कलेजको एमबीबीएस तह अध्ययनको एउटा सेसन नै सर्ने ...

क्यान्सरको उपचार धनी र गरिबलाई एउटै : अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने

क्यान्सरको उपचार धनी र गरिबलाई एउटै : अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने
काठमाडौं । क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल ९कार्यविधि० लागू गरेको हो ।केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तय...

लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या

लिंग परिवर्तन गरेर महिला बनिन् सन्ध्या
२२ कार्तिक। सहयात्री समाज वीरगन्जकी कार्यक्रम संयोजक सन्ध्या लामाले आफ्नो पुरुष लिंग परिवर्तन गरी महिला पहिचान कायम गरेकी छन् । उनले अगस्त ८ मा थाइल्यान्डको बैंककस्थित प्रतुनाम पोलिक्लिनिकमा सेक्सुअल रिअसाइनमेन्ट सर्जरी गरेकी हुन् । उनले झन्डै १ दशक तेस्रो लिंगीको पहिचान बोकेकी थिइन् । मुख्य चिकित्सक डा. थेपसहितको टोलीले ५ घण्टाको शल्यक्रियापछि उनको पुरुष लिंग हटाएर महिलाको यौनांग प्रत्यारोपण...

श्रीमानले श्रीमती महिनावारी हुँदा यी कुरामा ध्यान दिनुहोस्

श्रीमानले श्रीमती महिनावारी हुँदा यी कुरामा ध्यान दिनुहोस्
२० कर्तिक। महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन हुने गर्दछ । यो क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन् र आशा अनुरुप सहयोग पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ । महिनावारीको क्रममा के गर्ने पुरुष ? बम्बे हस्पिटलकी गायनोकोलोजिस्ट डा. निरजा पौराणिकका अनुसार पुरुषले महिला महिनावारी हुँदा फोहोर वा असामान्य गतिविधीको रुपमा व्यवहार गर्नु हुँदै...
trusted online casino malaysia