अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले
काठमाडाैं । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनु...

बोतल र जारकै पानी दुषित !

बोतल र जारकै पानी दुषित !
काठमाण्डाै । सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेको छ । उपभोक्ताले उजुरीका आधारमा अनुमगन गर्दा ब्याच नम्बर ४ का अक्का एक्सप्रेस ब्राण्डको पानीमा कैफियत भेटियो । पानीम...

‘लिभिङ टुगेदर’ ७२ घन्टे चक्कीमा निर्भर

‘लिभिङ टुगेदर’ ७२ घन्टे चक्कीमा निर्भर
काठमाडौं  । ‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको ७२ घन्टाभित्र गर्भ रोक्न प्रयोग गरिने चक्की पछिल्लो समय दुरुपयोग हुने गरेको पनि पाइएको छ । विवाहित महिलाको सवालमा भने निकै कम मात्रामा यो चक्की प्रयोग गर्ने चिकित्...

स्वास्थ्य अधिकारका घटना अध्ययन

स्वास्थ्य अधिकारका घटना अध्ययन
१२ कात्तिक, इनरुवा। जिल्ला तहमा प्रदान हुँदै आएका स्वास्थ्य सेवा र त्यसको प्रभावकारिता बारेमा अध्ययन गर्न पूर्व झरेको एक अध्ययन टोलीले इनरुवामा सरोकारवालाहरुसँग भेटी वस्तुगत अवस्था बारे जानकारी बटुलेको छ । नेपाल सरकारसँगको समन्वयमा रही रेस्फेक काठमाण्डौं नामक संस्थाले जिल्लागत तवरले स्वास्थ्य सेवाको प्रवाह र प्रभावकारिताबारे अध्ययन गरिरहेको छ । एचआरटीसी इनरुवाले आयोजना गरेको कार्यक्रममा जिल्ल...

मन्त्री र सचिवबीच झगडै-झगडा

कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो। तर, राजनीति गर्नेहरूले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् । पछिल्लो समयमा मन्त्रीलाई सचिवस्तरका कर्मचारीले अटेर गर्ने गरेको पाइएको छ। मुख्यतः विभिन्न मन्त्रालयका मन्त्री र सचिवबीच समन्वय हुन नसक्दा कतिपय काम अन्योलमा पर्ने गरेका छन्...

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने: यस्तो छ चिकित्सा शिक्षा अध्यादेश

उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने: यस्तो छ चिकित्सा शिक्षा अध्यादेश
सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको  छ । डा. गोविन्द केसीको १३ औं अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो । सरकारले संसदको अन्तिम बैठकसम्म विधेयक पारित गराउने प्रयास गरे पनि एमाले र माओवादी सांसदले विरोध जनाएपछि रोकिएको थियो । शिक्षा मन्त्रालयले आइतबार विधेयकलाई अन्तिम रूप दिएको...

६ गतेभित्र माग पूरा हुनुपर्ने सर्तसहित १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन

६ गतेभित्र माग पूरा हुनुपर्ने सर्तसहित १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनसन
काठमाडाैं । प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३ औं आमरण अनशन तोडेका छन् । आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले हाड भाँच्चिएकी १० वर्षीया बालिका रोजिना तामाङको हातबाट मह–पानी पिएर केसीले अनशन तोडेका हुन् । सरकारले गरेको सहमतिअनुसार शैक्षिक वर्ष २०७४/७५ ...

यी ३ जडिबुटि जस्ले यौन शक्ति बढाउछ

यी ३ जडिबुटि जस्ले यौन शक्ति बढाउछ
१. कुरिलो कुरिलोको वैज्ञानिक नाम स्पारगस रेसिमसस हो । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्त्व पाइन्छ । स्वास्थ्यवद्र्धक र शक्तिवद्र्धक रूपमा लोकप्रिय छ । कुरिलोको जरामा डाइस्याकराइड्स, स्टार्च, प्रोटिन र डी–ग्लुकोज पाइन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोइड्स स्यापोनिन पाइन्छ । आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ । यो रसायन पनि हो । यसले रोगविरुद्ध लड्ने प्रतिरोधा...

चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो

चिट चोरी : पक्राउ पर्नेको संख्या २२ पुग्यो
काठमाडौं  । सिमकार्डजडित डिजिटल डिभाइस प्रयोग गरेर एमबीबीएस प्रवेश परीक्षामा चिट चोराउने गिरोहका थप सदस्य पक्राउ परेका छन् । गिरोहका दुई सदस्यलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले र ६ जनालाई प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेका हुन् । महाशाखाले शनिबार प्रवेश परीक्षामा डिभाइस प्रयोग गरेर चिट चोर्ने विद्यार्थी र चोराउन सहयोग गर्ने गिरोहका सदस्यसहित १४ जनालाई पक्राउ गरेको थियो । शनि...

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै

डा.केसीको स्वास्थ्य गम्भीर हुँदै
काठमाडौं ।  चिकित्सा शिक्षा र सेवामा सुधारका माग राखी ११ दिनदेखि आमरण अनशन बसिरहेका प्रा.डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच आइतबार भएको वार्ता निष्कर्षमा पुग्न नसके पनि सकारात्मक भएको छ । डा. केसीका सातवटै मागका विषयमा वार्तामा विस्तृत छलफल भएको जानकारी दिँदै केसी पक्षबाट वार्तामा सहभागी डा. वाईपी सिंहले भने, ‘दुवै पक्षबीचको वार्ता सकारात्मक दिशामा गइरहेको छ, यस्तै ‘स्पिरिट’ कायम रहे एक/...
trusted online casino malaysia