बी एन्ड सी झापामा छिनेको खुट्टा जोडियो

बी एन्ड सी झापामा छिनेको खुट्टा जोडियो
झापा – पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ । कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको खबर  छ । उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । ‘उनको खुट्ट लगभग छुट्टिसकेको थियो,’ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, ‘छालाले मात्र थोरै अडिएको थियो ।’ आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए

करौडौं खर्चेर भत्काइएका छाउगोठ फेरि ठडिए
काठमाण्डाै । केही वर्षअघि छाउपडी (रजस्वला) बार्ने चलनलाई ‘कुप्रथा’ भन्दै सरकारी तथा गैरसरकारी संस्थाले तामझामका साथ अभियान चलाए। रजस्वलाका बेला अलग्गै छाउगोठमा सुत्नुपर्दा ज्यानसम्म जान थालेपछि प्रदेश नम्बर ६ र ७ का जिल्लामा ‘छाउपडी उन्मूलन’ अभियान सञ्चालन भयो। त्यस क्रममा करौडौं रकम खर्चेर गाउँका ज्यानमारा छाउगोठ भत्काइए। तर, अभियान सेलाउँदै गएपछि छाउगोठ अहिले धमाधम ठडिन थालेका हुन्। छाउगोठ भत्क...

पेटको बोसो घटाउन खानुहोस यी खानेकुराहरू

पेटको बोसो घटाउन खानुहोस यी खानेकुराहरू
यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ । बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । १. ल...

‘छाउ बार्न’ धामीकै दबाब

‘छाउ बार्न’ धामीकै दबाब
दैलेख / दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित लैनचौरमा शान्ता कठायत नाम चलेकी माता अर्थात् धामी हुन्। गाउँले बिरामी हुँदा होस् वा समस्यामा पर्दा उनै माताको शरणमा पुग्छन्। आफूकहाँ हेराउन आउनेलाई माताको एउटै सुझाव हुन्छ, ‘महिनावारी नबार्दा समस्या आइलाग्यो? अब घरमा छाउ बार्नू।’ गाउँमा नजिकै अस्पताल छैन। भएका स्वास्थ्य संस्थामा पनि भरपर्दो उपचार हुँदैन। केही उपाय नलागेपछि गाउँलेहरू माताको शरण...

के हो खुट्टाको नशा फुल्ने समस्या, के छ उपचार विधि !

के हो खुट्टाको नशा फुल्ने समस्या, के छ उपचार विधि !
खुट्टाको नशा फुल्ने समस्या (भेरिकोज भेन) धेरैलाई हुन्छ। खुट्टामा नशा फुल्दै गएपछि त्यसले खुट्टाको स्वरुप नै खराब देखिन्छ। यसरी नशा सुन्निनु भनेको नशाहरु काम नलाग्ने हुनु हो। यस्तो समस्याको समाधान गर्न अहिले सजिलो विधिबाट उपचार गरिन्छ। खुट्टाको नशा फुल्ने समस्याको उपचारमा सबैभन्दा भरपर्दो र उच्च गुणस्तरीय प्रविधिलाई 'रेडियोफ्रिक्वेन्सी एबलेसन' भनिन्छ। धुलिखेल अस्पतालमा सन् २०१३ अगस्टबाट सेवा...

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’

देउता ‘खुसी पार्न’ छाउगोठ, ‘मरे पनि मरिन्छ, छाउ त बार्न पर्छ’
काठमाण्डाै । अन्तिम असारको झरी बिहानपख केही सुस्ताएको थियो। हिलाम्मे आँगनमाथि एउटा पुरानो त्रिपाल झुन्डिइरहेको थियो। सुनसान घर। कोही कसैसँग बोल्दैनन्। आँगनमा केही नयाँ मान्छे देखेपछि देर्जुकुमारी शाहीले मुन्टो तन्काउन खोजिन्। दुई महिलाले समातेर उनलाई कौसीसम्म ल्याए। कपाल मुन्डन गरेका छोरा प्रेमबहादुरले छाउगोठमा सर्पले डसेर मृत्यु भएकी बहिनीको घटना सुनाइरहँदा देर्जुकुमारी मुख छोपेर सुँक्सुकाइरहि...

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी

३५ वर्षको उमेरमा १८ औं पटक सुत्केरी
बैतडी । नगरपालिका भएर पनि विकासका कुनै कार्यक्रम पुग्न सकेका छैनन् यो ठाउँमा, विपन्नतामा बाँचेको परिवारले देवकी त्रिवालाई कलम समात्ने अवसरसम्म दिन सकेन । १५ वर्षमै विवाह र महिना दिनमै गर्भवती बन्नु नियमजस्तै बने उनका लागि । देवकीले बर्सेनि जन्माएका शिशुहरूको निसास्सिएर र कठ्यांग्रिएर ज्यान गयो । कतिपय कुपोषणको सिकार भए । लगातार १५ शिशुको ज्यान जाँदा पनि देवकीले फेरि गर्भवती हुनुपर्‍यो । ...

जस्ले मृत्युकाे मुखमा पुगेका बाबुलार्इ अाफ्नाे कलेजाे दिएर बचाइन

जस्ले मृत्युकाे मुखमा पुगेका बाबुलार्इ अाफ्नाे कलेजाे दिएर बचाइन
रमेश गिरी, भक्तपुर। बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पार्नुभएको छ ।आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा ...

राजनैतिक दवावले हिंसामा बढावा

राजनैतिक दवावले हिंसामा बढावा
इनरुवा /हिंसाजन्य घटना सहने प्रवृतिले हिंसाका घटनालाई थप बढावा दिदैं गएको सरोकारवालाहरुले बताएका छन् । विशेषगरी ग्रामिणी भेगमा हिंसा लुकाउने प्रवृति कायमै रहेको उनिहरुले बताएकाहुन् । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको लैङ्गिक हिंसा समवन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रको वार्षिक समिक्षा गोष्ठीका सहभागि सरोकारवालाहरुले त्यस्तो धारणा राखेका हुन् । डर,त्रास र विभिन्न खा...

जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?

जाँदाजाँदै किन यस्तो गरे गगन थापाले ?
काठमाडौं । गगन थापा स्वास्थ्य मन्त्री छँदा मन्त्रालयमा ठूलो रकम घोटला गरिएको तथ्य अहिले आएर पत्ता लागेको छ । एक शीर्षकको बजेट अर्कोमा रकमान्तर गर्ने नाममा दुर्गमका जनताका लागि औषधि किन्न भनेर छुट्याइएको बजेटलाई मन्त्रालयका कर्मचारीले इन्धन तथा खाद्यान्न किन्न प्रयोग गरेको खुलेको हो । थापा मन्त्री छँदा बाहिर निकै लोकप्रिय कार्यक्रम घोषणा गर्ने र भित्रभित्रै त्यस्ता कार्यक्रमसँग जोडिएका व्यक्ति र स...
trusted online casino malaysia