यीहुन पेटको बोसो घटाउने घरेलु उपाय

यीहुन पेटको बोसो घटाउने घरेलु उपाय
पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । केही सजिला तरिकाहरु यसप्रकार छन् । काँक्रो बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेट...

गर्मी मौसममा काखी गन्हाउने समस्याबाट बच्ने उपाय

गर्मी मौसममा काखी गन्हाउने समस्याबाट बच्ने उपाय
गर्मी मौसम पनि सुरु भइसकेको छ । यो समयमा अत्यधिक पसिना आउने समस्यासँगै काखी गन्हाउने गर्छ । यो समस्याका कारण कतिपयलाई सार्वजनिक स्थल वा कार्यलयमा बस्दा समेत ठूलो समस्या पर्ने गरेको छ । तर, काखी गन्हाउँछ भन्दैमा नआत्तिनुहोस् । किनकी यसका समाधान पनि छन् । काखी गन्हाउने समस्याबाट बच्ने उपाय यस प्रकार छन्ः सरसफाई र स्वास्थ्यमा ध्यान काखीमा पसिना आएपछि ब्याक्टेरिया उत्पन्न हुन्छन् र त्यसको दुर्गन्ध...

चुरोट, खैनी र गुट्खाको दाग दातबाट हटाउने ५ सरल तरिका

चुरोट, खैनी र गुट्खाको दाग दातबाट हटाउने ५ सरल तरिका
तम्बाकु र गुट्खा सेवन गर्नाले दातमा कालोपन जमेको हुन्छ । लाख कोशिश गर्दा पनि दातमा जमेको दाग जादैन । यस्तोमा कतिपय समयमा तपाईलाई लज्जास्पद हुनु पर्छ । दातमा जमेको दागलाई केहि सरल तरिकाबाट हटाउन सकिन्छ, जान्नुहोस उपाय: १, दिनमा दुई पटक दात ब्रस गर्नुहोस । जिब्रोको सफाई गर्न नभुल्नुहोस । २. दातको सतहको सफा र चमक पारेर राख्नुहोस । बिहान ब्रस गर्नुको अलावा राति पनि सुत्नु अघि ब्रस गर्नुहोस । ३. ...

कोशीका दुई वडा पूर्ण खोप घोषणा

कोशीका दुई वडा पूर्ण खोप घोषणा
इनरुवा बैशाख ११/सुनसरीको कोशी गाउँपालिका वडा नम्वर २ र ३ पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले साविकको पश्चिम कुशाहा तथा हालको कोशी गाउँपालिका अन्र्तगतको ती दुई वडालाई पूर्ण खोप युक्त वडा घोषणा गर्नुभएको हो । स्थानीय विकास अधिकारी तुलषीबहादुर श्रेष्ठ, गाउँपालिकाका अधिकृत सन्दिप राणा, जिल्ला स्वास्थ्य प्रमुख मुकुन्दराज गौतम लगायतको उपस्थितीम...

युवाको ३३ औं हप्ताहको सरसफाइ सम्पन्न

युवाको ३३ औं हप्ताहको सरसफाइ सम्पन्न
१० बैशाख, दिलिप साह राजविराज । सप्तरी युथ नेपालको आयोजनामा संचालित ५० हप्ते सरसफाइ अभियान अन्र्तगतको ३३ औं हप्ताको सरसफाइ रुपनी बसस्टेण्ड देखि राजरंगशालाको मुख्य द्धार सम्म गरि सम्पन्न गरिएको छ । घोषित कार्यक्रम अनुसार ३३ औं हप्ताको सरसफाइ गत साता गमहरिया प्रवाह गा.बि.स.का दृष्टिबिहिनका लागि घर निर्माणका लागि समुदघाटनमै गर्ने भनिएता पनी सो हप्ताको हावाहुरी तथा भारी बर्षाका कारण हुन नसकेकोले ३...

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)

सेक्स टाइमिङ बढाउन प्रयोग गर्नुस् निकै प्रभावकारी घरेलु औषधि (तरिकासहित)
आजकल धेरै मानिस यौनसम्बन्धी कमजोरीबाट पीडित रहेको पाइन्छ । नपुंसकता, स्पनदोष, धातु दोष तथा सिघ्र स्खलन आदि । यसका अनेक कारण छन्, जस्तो कि हस्तमैथुन, अत्याधिक उत्तेजनायुक्त फिल्म हेर्नु, उत्तेजक लेख पढ्नु, असंयमित खानपान, शरीरमा पोशक तत्वको कमी आदि । तर, बजारमा यौन समस्या समाधान गर्ने भनेर थरी-थरीका औषधि पाइन्छन् । तर के तपाईंलाई थाहा छ, सिघ्र स्खलनसहितका यी तमाम यौन समस्याहरु घरेलु औषधि प्रयोग ...

रक्तदान कार्यक्रम सम्पन्न

रक्तदान कार्यक्रम सम्पन्न
२८ चैत्र, मोरंग। विराटचौक स्थापनाको २५ औ वर्षको अवसरमा मनाईने रजत महोत्सवको अवसर पारेर सुकुना बहुमुखि क्याम्पसले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मोरङ्गको सुन्दरहरैचामा अवस्थित क्याम्पसको प्राङ्गणमा सोमबार सम्पन्न रक्तदान कार्यक्रममा १ सय ७० पिन्ट रगत संकलन भएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाईटि विराटनगरको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । क्याम्पसले यहि चैत्र ३० देखि २०७४ वैशाख १ गते सम्म...

नोवेलमा सातवटा स्वास्थ्य सेवा निःशुल्क

नोवेलमा सातवटा स्वास्थ्य सेवा निःशुल्क
२७ चैत्र, मोरंग। विराटनगर स्थित नोवेल अस्पतालले गरिव तथा असहाय विरामीहरुका लागी सरकारले तोकेका सातवटा स्वास्थ्य सेवा निशुल्क प्रदान गर्न शुरु गरेको छ । अस्पतालले विराटनगरमा आज पत्रकार सम्मेलन गरीे सरकारले तोकेका सातवटा स्वास्थय सेवाको आरम्भ गरिएको जनाएको छ । विपन्न नागरिक औषधि उपचार कोष निर्दे्शिका अनुसार सरकारले तोकेको ती सातवटा रोगका विरामीहरुलाई नोवेल अस्पतालमार्फत एकलाखसम्मको उपचार सुविधा न...

विश्व स्वास्थ्य दिवस सुनसरीमा पनि

विश्व स्वास्थ्य दिवस सुनसरीमा पनि
इनरुवा चैत्र २५/विश्व स्वास्थ्य दिवस सुनसरीमा समेत विविध कार्यक्रमको आयोजना गरि मनाइएको छ । उदाशिनताबारे खुलेर कुरा गरौं भन्ने नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले सरोकारवालाहरुको उपस्थितीमा दिवसबारे अन्र्तकृयाको आयोजना गरेको हो । मानव स्वस्थ्य रहन उसको मस्तिष्क स्वस्थ्य रहनु जरुरी हुने हुँदा मनका कुरा गुम्साएर राख्न नहुने कुरामा कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए । हाँसोसँगै खानप...

सुनसरीमा स्वास्थ्य र पोषणबारेको पूर्व तयारी

सुनसरीमा स्वास्थ्य र पोषणबारेको पूर्व तयारी
इनरुवा चैत्र १५ सुनसरी/ सम्भावित विपद्ले स्वास्थ्यमा निम्ताउन सक्ने खतराको पूर्वानुमान गर्दै सुनसरीमा पूर्वतयारीका कार्यहरु अघि बढाइने भएको छ । विगतका वर्षहरुमा हावाहुरीको मौसममा आगलागीबाट हुँदै आएको धनजनको क्षति र गर्मिका कारण मानव स्वास्थ्यमा निम्तन सक्ने समस्या न्यूनिकरणकालागि सुनसरीका सरोकारवालाहरु एकजुट बनेका छन् । कार्यक्रममा वर्षातको समयमा सप्तकोशी सहितका नदीको बाढी पश्चात मानव स्वास्थ...
trusted online casino malaysia