सखुवागाछीमा महिला स्वास्थ्य शिविर
इनरुवा फागुन ६/सुनसरीको इनरुवामा महिला स्वास्थ्य शिविरको आयोजना गरिएको छ । इनरुवा ३ सखुवागाछीमा सरस्वती टोल बिकास संस्थाले शुक्रवार पाठेघर जाँच शिविरको आयोजना गरेको हो ।
महिला आरोग्य विकास कार्यक्रम अन्र्तगत आयोजना गरिएको स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री रोग विशेषज्ञको टोलीले सेवा प्रदान गरेको थियो । स्वास्थ्य शिविरको भौतिक पूर्वाधार तथा यातायात राज्यमंत्री...











