पढाइबाट दिक्क भएका विद्यार्थीले झण्डै स्कुल नै बेचिदिएपछि…
स्कुल पढ्ने उमेरका विद्यार्थीहरुमा चञ्चलता, रिस तथा हतारमा निर्णय गरिहाल्ने जस्ता आनीबानी देखिनु स्वभाविकै हो । तर कतिपय विद्यार्थीहरु भने यो उमेरमा अलिक बढि नै गलत काम गर्न थाल्छन् र बदमासीको हद नै पार गर्दछन् । अमेरिकामा हालै एकजना छात्रले आफ्नो स्कुललाई नै बिक्रीमा राखिदिए ।
यो घटना अमेरिकाको मेरिल्याण्डमा भएको हो । फोर्ट माइडे मे माइडे हाइस्कुलमा पढ्ने ती विद्यार्थीले एउटा रियलस्टेट वेबसाइटम...












