सुनसरी बराहक्षेत्रस्थित चतरामा सिद्धबाबाको नाममा नक्सापास नगरी १२८ कोठे आश्रम निर्माण

सुनसरी बराहक्षेत्रस्थित चतरामा सिद्धबाबाको नाममा नक्सापास नगरी १२८ कोठे आश्रम निर्माण
सुनसरी। सुनसरी बराहक्षेत्रस्थित चतरामा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको भवनको न नक्सापास गरिएको छ न त कुनै सरकारीस्तबाट निर्माणसम्बन्धी स्वीकृति लिइएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाको नाममा रहेको जग्गामा कृष्णबहादुर गिरी (स्वामी कृष्णदास महायोगी सिद्धबाबा महाराज) ले भवन निर्माण गराएका हुन् । नक्सापासमेत नगरी सरकारी जग्गामा जबरजस्ती बनाइएको ८ करोड रुपैयाँ लागतको १२८ कोठे आश्रम भवनको...

प्रहरी विद्येयकः प्रहरी परिचालन अधिकार प्रदेशलाई नै दिन प्रस्ताव

प्रहरी विद्येयकः प्रहरी परिचालन अधिकार प्रदेशलाई नै दिन प्रस्ताव
काठमाडौँ / प्रदेशको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका लागि प्रहरी परिचालनको अधिकार प्रदेशको अन्तरिक मामिला मन्त्रालयलाई दिनुपर्ने मागसहित अधिकांश सांसद्ले नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यसञ्चालन तथा समन्वय सम्बन्धी विधेयकमा संशोधन दर्ता गरेका छन् । विधेयकमा संशोधन दर्ता गर्ने अधिकांश सांसद्हरूले प्रदेशभित्रको शान्ति सुरक्षाको पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई दिन समेत संशोधनमा माग गरेका छन् । ...

फोहोरको डंगुरमा भेटिएका भविश्यको भविश्य कस्तो होला !

फोहोरको डंगुरमा भेटिएका भविश्यको भविश्य कस्तो होला !
काठमाडौं । करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिए। छिनमै खबर फैलियो। त्यसको सुइँको ‘नेपाल स्नेही काख’ नामक संस्थाले पनि पायो। र, बच्चाको अवस्था बुझ्न संस्थाको टोली पशुपति पुग्यो। डस्टबिनमा भेटिएको बालक करिब २० दिनका जस्ता देखिन्थे। ‘शरीर पूरै कालो बनेको थियो। रगत जमेजस्तो। आँखाबाहिरै निस्किएका थिए’, स्नेही काखकी संस्थापक अध्यक्ष नेहा पोखरेलले भनिन्। मानसिक सन्...

यसरी बढ्दैछ भारत पाकिस्तान विच तनाव

यसरी बढ्दैछ भारत पाकिस्तान विच तनाव
काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ। ४० भन्दा बढी भारतीय सुरक्षाकर्मी भारत प्रशासित कश्मीरको पुलवामा आतंकवादी आक्रमणमा बिहीवार मारिएपछि उनीहरूबीच तनाव बढेको हो।दिल्ली, नोएडा, चण्डीगढ, जम्मु, इलाहाबाद, लखनउ लगायतका शहरमा पाकिस्तान र आतंकवाद विरुद्ध प्रदर्शन गर्दै दोषीलाई कारबाही गर्न उनीहरूले माग गरेका छन्। उक्त आक्रमणमा पाकिस्तानी हात रहेको भारतको भनाइ छ। भारतले पाकिस्तानलाई दिँदै ...

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न एक भन्दा बढी नयाँ टेन्डर आह्वान गरिने
काठमाडौं / मेलम्ची खानेपानी आयोजनाले बाँकी काम सम्पन्न गर्न एक साताभित्रै नयाँ टेन्डर आह्वान गर्ने भएको छ । अब गरिने टेन्डर कामको प्रकृतिअनुसार फरक–फरक हुनेछन् । सबै कामका लागि एक मात्रै टेन्डर गर्दा प्रक्रिया लामो र कामसमेत ढिलो हुने भएकाले एकभन्दा बढी टेन्डर आह्वान गर्ने आयोजनाको तयारी छ । इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता तोडिएपछि बाँकी काम कसरी अघि बढाउने भन्ने विषयमा खानेपानी मन्त्...

वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी

वाइडबडी विमान घोटालामा संलग्नको बयान लिने तयारी
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा जोडिएका पदाधिकारी तथा कर्मचारीसँग बयान लिने तयारी गरेको छ । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमले दुइटा वाइडबडी विमान किन्दा चार अर्ब ३५ करोड घोटाला भएको निष्कर्ष निकाल्दै छानबिन गर्न अख्तियारलाई निर्देशन दिएको थियो । सोहीअनुसार आयोगले एक महिनादेखि विस्तृत छानबिन गरिरहेको छ । आयोगका एक अधिकारीका अनुसार अख्तियाले सहस...

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो

सडक छैन जनप्रतिनिधिलाई गाडी किन्न हतारो
खाँदबारी / संखुवासभाको भोटखोला गाउँपालिकामा सडक सञ्जाल छैन । ठाडो खोलाबाट वरुण दोभानसम्म सात किलोमिटर ट्रयाक मात्रै खोलिएको छ । यो कच्ची बाटोमा हिउँदको केही महिना मुस्किलले गाडी कुद्छन् । गाउँपालिकाले भने ४० लाख ७५ हजार रुपैयाँमा स्कोर्पियो गाडी खरिद गरेको छ । चार वटा मोटरसाइकल किनेको छ । ‘गाउँपालिकाभरिको त कुरै छाडौँ, गाउँपालिका केन्द्रसम्म पनि गाडी जान सक्ने अवस्था छैन,’ भोटखोला, ३ का वाङदावी...

कांग्रेसको मुल्याङकनमा सरकार विश्वासघातमा विशिष्ठ

कांग्रेसको मुल्याङकनमा सरकार विश्वासघातमा विशिष्ठ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ। आफ्नो एकवर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप आइतबार कांग्रेसले लगाएको हो। ‘सरकारसँग नागरिकको मूल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजारमूल्य र उप्रतिको भरोसा र विश्वासको हुन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सार्वजनिक गरेको सरकारको समीक्षामा भनिएको छ, ‘अनेक...

थोत्रा दमकलको डम्पिङ साईट हुने भयो नेपाल, विदेशमा डेटस्पायर भए पछि नेपाललाई सहयोग

थोत्रा दमकलको डम्पिङ साईट हुने भयो नेपाल, विदेशमा डेटस्पायर भए पछि नेपाललाई सहयोग
काठमाडौं । ईश्वरराज ढकाल, विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानग...

भ्रष्टाचारी आयुक्तलाई कारबाही गर्न सरकारले चासो नदिँदा अख्तियार नै अलमलमा

भ्रष्टाचारी आयुक्तलाई कारबाही गर्न सरकारले चासो नदिँदा अख्तियार नै अलमलमा
काठमाडौँ । घुस प्रकरणमा मुछिएपछि शुक्रबार राजिनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकमाथिको कारबाही अन्योलमा परेको छ । सरकारले उनीमाथि छानबिन गर्न चासो दिएको छैन भने अख्तियार अलमलमै छ । आयोगका पदाधिकारीबीच आइतबार पाठकमाथि कसरी अनुसन्धान गर्ने भन्ने विषयमा अनौपचारिक छलफल भएको छ । कुनै पनि विषयमा विस्तृत छानबिन गर्न आयेगको बोर्ड बैठकले निर्णय गर्नुपर्ने हुन्छ । ‘ह...
trusted online casino malaysia