‘जिउँदो सहिद’ मुकेश १३ वर्षदेखि ओछ्यानमा

‘जिउँदो सहिद’ मुकेश १३ वर्षदेखि ओछ्यानमा
काभ्रे । दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् । गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । त...

चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडे’

चौधरीले भने, ‘दिनका दिन गाई मरेपछि गन्न छाडे’
कैलाली । हरेक दिन एउटा न एउटा गाईगोरु मरेकै हुन्छन् । रतिलाल चौधरीको कामै भएको छ, तिनको व्यवस्थापना गर्नु । आफैंले चारो खुवाएका गाईको सिनो तान्नुपर्दा उनी कम्ती विरक्तिँदैनन् । बेलाबेला रोइहाल्छन् । मासिक १२ हजार रुपैयाँमा गौशालाका गाई हेरचाह गर्ने जिम्मेवारी हो चौधरीको । घोडाघोडी नगरपालिका–७ चुरे फेदीको सिस्नेघारी । अग्ला रूख अनि चारैतिर काँडेतारले घेरेर राखिएका छन् गाईबस्तु, खुला आकाशमुनि । ६...

मार्सी चामलको माग बढ्यो

मार्सी चामलको माग बढ्यो
काठमाडाैं / पछिल्लो समयमा कालीमार्सी चामलसँग जोदिएर नेपाली राजनीति र व्यवसायिक क्षेत्रमा व्यापक चर्चा छ । मार्सीसँग जोडेर नेता र व्यवसायीलाई व्याङ्ग्या प्रहार भइरहेका बेला झापामा कालीमार्सी चामलले राम्रो बजार पाएको छ ।राजनीतिक चर्चा सुनेरै बिर्तामोड अन्तर्राष्ट्रिय व्यापारिक महोत्सवस्थलसम्म जुम्ली मार्सी चामल किन्न आएको पवित्रा पाठक बताउँछिन् । ‘जुम्ली मार्सीको स्वाद चाख्ने रहर थियो,’ पवित्राले...

सरकारलाई जानकारी छ की नाई ? बोल्नै नसक्ने भए डा. केसी ,अनशन नगर्न अपिल

सरकारलाई जानकारी छ की नाई ? बोल्नै नसक्ने भए डा. केसी ,अनशन नगर्न अपिल
उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन्। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्। नजिक आउने चिकित्सकला...

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
काठमाडौँ / काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५ असार ०७३ मा बिहेमा बदले । तर, समाजको डरले उनीहरु अजितकी दिदीको भक्तपुरस्थित घरमा बसे । बिहेको २ दिनपछि युवतीले ‘माइती’लाई जानकारी दिएकी थिइन् । माइती पक्षले ज्यान मार्ने धम्की दिएको अजितको परिवारको...

स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा

स्ववियु निर्वाचनमा कांग्रेसले देखायो अनिच्छा
काठमाडौं / सरकारले त्रिभुवन विश्वविद्यायलअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने पहलमा कांग्रेस अनिच्छुक देखिएको छ । पछिल्ला समय कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध आन्दोलनमा रहेका कारण तयारी गर्न नसक्ने अवस्था देखिएपछि उसले यस्तो रणनीति अपनाएको हो । त्रिविको क्यालेण्डरअनुसार फागुन १४ मा नै स्ववियु निर्वाचन गराउने पक्षमा सरकार छ । आइतबार साँझ प्रधानमन्त्...

१८ वर्ष पुग्दापनि सुल्झीएन शसस्त्रको विवाद

१८ वर्ष पुग्दापनि सुल्झीएन शसस्त्रको विवाद
काठमाडौं । स्थापनाको १८औं वर्षमा पुगिसक्दा पनि सशस्त्र प्रहरी बल विवादको भूमरीमै छ। विगतमा संगठनको नेतृत्व अकुत सम्पत्तिमा तानिएपछि गिरेको साख अझै यसले उठाउन सकेको छैन।अर्धसैन्य बल सशस्त्र प्रहरी आफ्नो जिम्मेवारी अझै बढाउने तरखरमा छ। तत्कालीन विद्रोही माओवादीसँग लड्न स्थापना गरिएको सशस्त्रलाई सीमा सुरक्षा, औद्योगिक सुरक्षा, भन्सार, उच्चपदस्थको सुरक्षा, दूतावास सुरक्षालगायत १३ वटा विभिन्न जिम्मेवार...

अन्तत्ः भेनेजुएला संकटले विश्वलाई दुई कित्तामा उभ्याई दियो, कुन राष्ट्र कता ? ल हेर्नुहोस

अन्तत्ः भेनेजुएला संकटले विश्वलाई दुई कित्तामा उभ्याई दियो, कुन राष्ट्र कता ? ल हेर्नुहोस
काठमाडौं । भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख हुँवा गुएइदोले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भएको छ । समाजवादी राष्ट्रपति निकोलस मदुरोका विरुद्धमा देशभित्र नै प्रदर्शन भइरहेका बेला विश्व समुदाय पनि मदुरो र गुएइदोलाई समर्थन गर्नेमा विभाजित भएको हो । मदुरोको पक्षमा १, सेना – भेनेजुएलाको सरकारी सेनाले राष्ट्रपति मदुरोलाई नै समर्थन जनाएको छ । सरकारको मेरुदण्डको रुपम...

नेपाललाई यसरी मिल्यो ऐतिहासिक सफलता

नेपाललाई यसरी मिल्यो ऐतिहासिक सफलता
काठमाडौं । नेपालले पहिलो पटक एकदिवसीय क्रिकेट सिरिज जितेको छ । सोमबार दुबईस्थित आइसिसी एकेडेमीमा भएको तेस्रो तथा निर्णायक खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गर्दै २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा युएई ७ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले १ सय ४५ रनको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको थियो । सोमबार युएईले दिएको २ सय ५५ रनको लक्ष्य नेपालले ४४।४ ओभरमा ६ विकेटको क्षतिमा पार गर...

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार अकस्मात काम छोडेर जानुको कारण यस्तो

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार अकस्मात काम छोडेर जानुको कारण यस्तो
काठमाडौं । सुरेश तामाङ, मेलम्ची खानेपानी आयोजनाको काम गर्ने इटालियन ठेकेदार कम्पनी सीएमसीले अकस्मात काम छोडेर जानुको कारण स्पष्ट नभएको भन्दै सांसदहरूले यसको चित्तबुझ्दो जवाफ दिन सरकारलाई आग्रह गरेका छन्।संघीय संसद्को विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा बोल्दै सांसदहरूले यस्तो माग राखेका हुन्। समितिमा मेलम्ची खानेपानी आयोजनामा देखिएको परिस्थितिका सम्बन्धमा बैठक डाकिएको थियो। बैठकमा ठेक...
trusted online casino malaysia