कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी

कागजमा पोको पारेर ५० रुपैयाँ घुस लिन्छन कर्मचारी
काठमाडौं / एक युवकले कागजको चिर्कटोभित्र ५० रुपैयाँ पोको पारे । उताउता हेरे अनि कर्मचारीको हातमा थमाइदिए । कर्मचारीले हतारहतार गोजीमा पैसा हाले । कालो ज्याकेट लगाएको ती कर्मचारी पैसा लिएपछि कागजपत्र मिलाउन थाले । पैसा दिने युवक कार्यालयको पछिल्तिरको झ्यालमा गएर उर्भि । आइतबार दिउँसो १ः१६ बजे । ललितपुर, नापी कार्यालयको प्राविधिक फाँट अन्तरगत कोठा नम्बर ५ को दृष्य हो यो । दिउँसो १ः३५ बजे । मालपोत...

सरकार पूर्ण असफलः कांग्रेस

सरकार पूर्ण असफलः कांग्रेस
काठमाडौँ  / नेपाली कांग्रेसले केपी नेतृत्व सरकारले जनतालाई शान्तिसुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाएको छ । पार्टी कन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै रामचन्द्र पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले ओली नतृत्वको कम्युनिष्ट सरकार सबै क्षेत्रमा असफल भएको दाबी गरेका हुन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दासमे...

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै

जनताको नैसर्गिक अधिकार पासपोर्टमा समेत सरकारले अंकुश लगाउँदै
काठमाडौँ /  नागरिकको नैसर्गिक अधिकार मानिने पासपोर्ट (राहदानी) मा समेत सरकारले अब अंकुश लगाउने भएको छ । सरकारले पासपोर्ट माग्न जानेलाई ‘जारी नगरिने’ सूचीमा पारेर कस्न लागेको हो । संघीय प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पुगेको ‘राहदानीसम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक’ मा पासपोर्ट जारी नगरिने नकारात्मक सूची तयार पारिएको छ । विधेयकको दफा १२ को उपदफा (१) को (क) देखि (ज) सम्मको...

नौलो तरिका, वन्यजन्तुको आतंक रोक्न रातभरी खेतमा रेडियो घन्कीन्छ

नौलो तरिका, वन्यजन्तुको आतंक रोक्न रातभरी खेतमा रेडियो घन्कीन्छ
काठमाडौं । हामी रेडियो केको लागि बजाउँछौं ? गीत सुन्न, समाचार सुन्न वा स्थानीय बजार बुझ्न यस्तै यस्तै उत्तर आउँला सामान्यतया सबैको । बढीमा कतिपयले टाइमपास गर्न रेडियो सुन्छु भन्लान् । तर नवलपरासीमा निकुञ्ज आसपासका बासिन्दाले भने वन्यजन्तुको आक्रमण रोक्न रेडियो बजाउन थालेका छन् ।सुन्दा अचम्म लाग्न सक्छ, तर सत्य यही हो । त्यसो त अझै पनि कुखुरा पालक किसानहरुले बाहिरको होहल्ला कुखुराको खोरसम्म जान नद...

चारलाख घुससहित अख्तियारको असई अख्तियारकै फण्दामा

चारलाख घुससहित अख्तियारको असई अख्तियारकै फण्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत एकजना प्रहरी सहाायक निरीक्षक (असई) चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । सुर्खेतस्थित अख्तियारको विशेष अनुसन्धान टोलीमा कार्यरत असई जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुससहित पक्राउ गरेको हो । एकजना इन्जिनियरसँग घुस बार्गेनिङ गरेपछि उनीविरुद्...

सडक पेटीमा बसेर जातो सिलौटा बनाएर गुजारा टार्नेलाई न्यानो कपडा वितरण

सडक पेटीमा बसेर जातो सिलौटा बनाएर गुजारा टार्नेलाई न्यानो कपडा वितरण
काठमाडौं । काठमाडौंको सडक पेटीमा बसेर जातो सिलौटा बनाएर गुजारा टार्ने पत्थरकट्टालाई न्यानो कपडा वितरण गरिएको छ। तराईबाट राजधानी छिरेर विभिन्न सडक पेटीमा ढुङ्गाका सामान जाँतो, सिलौटो बनाएर बस्दै आएका लोपोन्मुख जाति पत्थरकट्टा, थवई समुदायलाई न्यानो कपडा वितरण गरिएको हो। जडिबुटीस्थित उनीहरूकै बस्ने ठाउँमा पुगेर ओम शान्ती टेलर्सले कपडा उपलब्ध गराएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी खड्काले ...

तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी

तेह्र सय बेरोजगारलाई टर्की पठाएर ३० करोड ठगी
काठमाडौँ / फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए...

सांसद साहले भने पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने !

सांसद साहले भने पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने !
काठमाडौं। प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्...

डा. केसीको पक्षमा सामूहिक अनशन

डा. केसीको पक्षमा सामूहिक अनशन
काठमाडौँ / चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरुले सामूहिक अनशन सुरु गर्ने भएका छन् । डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरुले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन् । चिकित्सकहरुल...

डीएनए विज्ञमाथि नै छानविन गर्न माग

डीएनए विज्ञमाथि नै छानविन गर्न माग
काठमाडौं / मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अ...
trusted online casino malaysia