काठमाडौं । काठमाडौंको सडक पेटीमा बसेर जातो सिलौटा बनाएर गुजारा टार्ने पत्थरकट्टालाई न्यानो कपडा वितरण गरिएको छ। तराईबाट राजधानी छिरेर विभिन्न सडक पेटीमा ढुङ्गाका सामान जाँतो, सिलौटो बनाएर बस्दै आएका लोपोन्मुख जाति पत्थरकट्टा, थवई समुदायलाई न्यानो कपडा वितरण गरिएको हो।
जडिबुटीस्थित उनीहरूकै बस्ने ठाउँमा पुगेर ओम शान्ती टेलर्सले कपडा उपलब्ध गराएको प्रतिष्ठानकी अध्यक्ष सत्यदेवी अधिकारी खड्काले जनकारी दिइन्। समाचार अन्नपूर्ण पोष्टमा छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia