रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी

रुकममा मदिरा व्यवसायका लागि १ अर्ब लगानी
रुकुम / रुकुमको मदिरा व्यवसायीमा ठुलो मात्रामा लगानी गरिएको पाइएको छ । मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अनुसार जिल्लामा १ अर्ब बढीको मदिरा व्यवसायीमा लगानी गरेको बताइएको छ ।मदिरा व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष नवीन खड्काका अनुसार जिल्लामा ७ सय २५ जना व्यापारीले मदिरा व्यवसायीका लागि अनुमति दिएका छन् । जसमा १५ वटा आधिकारी बिक्रेता छन् भने ५० वटा होलसेल व्यापारी छन् । यी ५० वटा रुकुमका भ्याट क...

अब बाबुआमाको नामको खातामा पैसा जम्मा नगरे कारवाही

अब बाबुआमाको नामको खातामा पैसा जम्मा नगरे कारवाही
काठमाडौं । गंगा बराल, छोराछोरीले अब आफूले पाएको तलबको निश्चित प्रतिशत रकम बाबुआमाको नामको खातामा जम्मा गरिदिनुपर्ने भएको छ ।संसद् सचिवालयमा दर्ता भई प्रक्रियामा अघि बढेको ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ मा उक्त कुरा उल्लेख छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाका अनुसार नेपालको संविधानको धारा ४१ मा उल्लिखित ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष ...

सैनिकको स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स !

सैनिकको स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स !
काठमाडौं / देशका लागि प्राण आहूति दिने सैनिकको स्मृतिमा स्थापित स्मारक रहेको जमिनमा व्यापारिक भवन बन्ने भएको छ। सैनिक स्मारकसमेत रहेको पुल्चोकस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ रहेको १७ रोपनी जग्गामध्ये १० रोपनी जग्गामा आकृति हाउजिङले व्यापारिक कम्प्लेक्स बनाउन प्रक्रिया थालेको हो। संघले निर्माण सुरु भएपछि मासिक दुई लाख र सम्पन्न भएपछि पाँच लाख पाउने गरी आकृति हाउजिङलाई उक्त जग्गा ३२ वर्षका ...

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन

प्रहरीको बढ्दो इन्काउन्टर : मानवअधिकार आयोग मौन
काठमाडाैं  / प्रहरीका विवादास्पद इन्काउन्टरलाई राष्ट्रिय मानवअधिकार आयोगले समेत साथ दिँदै गएको छ । प्रहरीको गोलीबाट मृत्यु भएका घटनाको छानबिनमा आयोगले चासो नदिई मौन बसेर ‘सदर’ गर्न थालेको हो । इन्काउन्टर घटनाको छानबिनमा आयोग गम्भीर नहुँदा सामान्य घटनामा पनि अभियुक्तमाथि प्रहरीले गोली चलाउन थालेको छ । इन्काउन्टरका नाममा कतिपय अवस्थामा प्रहरीले पक्राउ गरेर अभियुक्तलाई गोली हानेको छ । त्यससम्बन्धी...

कांग्रेसका सांसदहरुले नाराबाजी गरे,सभामुख महरा लरबराएपछि…

कांग्रेसका सांसदहरुले नाराबाजी गरे,सभामुख महरा लरबराएपछि…
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु भएको ३४ मिनेट भएको थियो । प्रमुख प्रतिपक्ष कांग्रेसले विरोध जारी राखेकै अवस्थामा सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही अघि बढाए ।विधेयक पारितको प्रक्रिया अघि बढाउने क्रममा महराले विधेयकको दफा २ देखि ५३ सम्म राष्ट्रिय चिकित्सा शिक्षाको अंग बनाउन निर्णयार्थ पेस गरे । नेकपाका सांसदरुले पक्षमा मतदान गर्दै 'हुन्छ' भने । कांग्रेसका सांसदहरुले नाराबाजी जा...

युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरी नियन्त्रणमा

युवतीमाथि अश्लील हर्कत भएको बस प्रहरी नियन्त्रणमा
काठमाडौं । युवतीमाथि अश्लील हर्कत भएको सार्वजनिक बस प्रहरीले नियन्त्रणमा लिएको छ ।  भिडियोको आधारमा प्रहरीले बा २ ख ९३२६ नम्बरको बस शुक्रबार नियन्त्रणमा लिएको हो । 'बस अपराध शाखामा छ' स्रोतले भन्यो, 'निष्कृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुने छ ।' उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ । पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा विर्यपात गरिरहेको साम...

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचाले

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचाले
काठमाडौं । एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्।  ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्। एक्रेटिभ मिडियाको आयोजनामा सम्पन्न सो कार्यक्रमको मुख्य प्रायोजकको रुपमा प्रान लिची ड्रिन्क रहेको थियो। अन्तिम चरणमा देशका विभि...

भाषा जोगाउन ट्युसन, २९ भाषा संकटमा

भाषा जोगाउन ट्युसन, २९ भाषा संकटमा
काठमाडौं । जंगलमै रमाउँथ्यो कुसुण्डा जाति। पछिल्लो समय उनीहरू समाजमा घुलमिल भए। बसाइँसराइ, अन्तरजातीय विवाह हुनथाल्यो। उनीहरूले नेपाली भाषा सिक्न थाले। हुँदाहुँदै कुसुण्डा भाषा बोल्ने मान्छे तीन जनामा सीमित भए। यसरी लोपको संघारमा पुगेको भाषा एउटा मात्रै छैन। २९ भाषा संकटमा छन्। तिनलाई जोगाउन भाषा आयोगले पहल थालेको छ। पहिलो चरणमा कुसुण्डा, बराम र तिलुङ भाषाको ‘ट्युसन’ पढाउन थालिएको छ। भाषा कुन...

विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै

विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै
काठमाडौं । तेस्रो मुलुकबाट मालसामान आयात गर्न भारतको आन्ध्रप्रदेशस्थित विशखापटनम बन्दरगाहबाट नेपालको कारोबार बढ्दै गएको छ। तेस्रो मुलुकको मालसामान आयात गर्न मुख्य कारोबार हुँदै आएको भारतको कोलकाता बन्दरगाहभन्दा लागत खर्च र समय कम तथा कागजी प्रक्रिया सहज भएकाले नेपाली आयातकर्ता विशखापटनम बन्दरगाहतर्फ आकर्षित भएका हुन्। नेपाली आयातकर्ता र व्यापारीले तेस्रो मुलुकको मालसामान आयात गर्न विशखापटनम बन्दरग...

टेन्डर प्रक्रियामा झमेला भएपछि नयाँ मोडल खोज्दै महानगर

टेन्डर प्रक्रियामा झमेला भएपछि नयाँ मोडल खोज्दै महानगर
काठमाडौं । ईश्वरराज ढकाल, रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ। पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो। करिब १४ करोड रुपियाँमा टेन्डर आ≈वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपियाँमा टेन्डर हालेपछि कामपा अप्ठ्यारोमा परेको थियो। न...
trusted online casino malaysia