१ सातामा २० करोडको तरुल विक्रि, तरुलमा पनि परनिर्भर !

१ सातामा २० करोडको तरुल विक्रि, तरुलमा पनि परनिर्भर !
काठमाडौं । तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत ९करिब दुई करोड रुपैयाँको० सिम्मल ९तराई जातको० तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ । ‘अहिले आयात दर भने विस्तारै घट्दो क्र...

मौसमी इन्फ्लुएन्जाले लिन सक्छ ज्यान, कसरी बच्ने ?

मौसमी इन्फ्लुएन्जाले लिन सक्छ ज्यान, कसरी बच्ने ?
काठमाडौँ / एकै छिनमा इन्फ्लुएन्जा सर्नसक्छ र यदि तपाई कमजोर हुनुहुन्छ भने यसले ज्यानै लिन सक्छ । सतर्क हुनुहोस् है । चिसो मौसममा फैलिरहेको मौसमी ‘इन्फ्लुएन्जा एच वान एन वान’ को संक्रमण फैलिरहेको भन्दै यसबाट बच्न राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले अपिल गरेको छ । यो भाइरस समुदायमा फैलिरहेको र यसको संक्रमणले कमजोर व्यक्तिहरुको मृत्युसमेत भइसकेको हुँदा यसबाट बच्न महासाखाले अपिल गरे...

उपत्यकामा मात्र २१ हजार सिसि क्यामारा जडान

उपत्यकामा मात्र २१ हजार सिसि क्यामारा जडान
काठमाडौं । मधुसूदन रायमाझी, काठमाडौंं उपत्यकालाई सुरक्षित बनाउन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसी टिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ । समाजमा हुने अपराध नियन्त्रण गर्न र हुन सक्ने सम्भावित अपराधलाई रोक्नकालागि ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो । महानगरीय प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रय...

मेरिटकै विद्यार्थीले पढ्न पाएनन, त्रिविमा भर्ना अनियमितता भएको खुलासा

मेरिटकै विद्यार्थीले पढ्न पाएनन, त्रिविमा भर्ना अनियमितता भएको खुलासा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर ९बीएससी एजी० भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो । ५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भ...

सुदूरपश्चिमका प्रदेश प्रमुख कालोसूचीमा

सुदूरपश्चिमका प्रदेश प्रमुख कालोसूचीमा
काठमाडौं । सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुल्न आएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको नेपाल बैंकले जनाएको छ । मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१/०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देख...

किन सार्वजनिक हुन चाहेनन् बम्जन ?

किन सार्वजनिक हुन चाहेनन् बम्जन ?
सिन्धुली / रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोज...

अमेरिकी सट-डाउन विश्व भरिनै फैलिएपछि

अमेरिकी सट-डाउन विश्व भरिनै फैलिएपछि
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै डोनाल्ड ट्रम्पले आप्रवासीप्रति कडा नीति अख्तियार गर्दै आएका छन्। उनको पछिल्लो चट्टानी अडानले तीन सातादेखि संघीय निकाय आंशिक बन्द (सट–डाउन) छन् । यसको असर विश्वभर परेको छ। अमेरिकी प्रशासन आंशिक बन्द भएको आइतबार २३ दिन पुगेको छ। अमेरिका र उसको बजेट ‘सट डाउन’ विश्वभर बहसको विषय बनेको छ। चीनसँग व्यापार द्वन्द्वमा परेको मात्र होइन, पश्चिम एसिया...

फुटवलर मासिंगाको आइतबार राति उपचारका क्रममा निधन

फुटवलर मासिंगाको आइतबार राति उपचारका क्रममा निधन
काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी फिल मासिंगाको निधन भएको छ। ४९ वर्षीय मासिंगाको आइतबार राति उपचारका क्रममा निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। दक्षिण अफ्रिकी टोलीका पूर्वकप्तान लुकास राडेबेले मासिंगाको निधनबाट दक्षिण अफ्रिकी फुटबलमा अपुरणीय क्षत्ति पुगेको बताएका छन्। ‘अन्ततः उनी क्यान्सरसँग पराजित भए। उनको निधनसँगै दक्षिण अफ्रिकी फुटबलले एउटा महान ...

मेलम्ची खानेपानीको ठेकेदार फेरी सम्पर्क बिहीन

मेलम्ची खानेपानीको ठेकेदार फेरी सम्पर्क बिहीन
काठमाडौं । सुरेश तामाङ, मेलम्चीको पानी काठमाडौंसम्म ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दी रेभेना हप्तादिनदेखि सम्पर्कबिहीन भएको पाइएको छ । सुरुङ, स्थायी बाँध, पानी प्रशोधन केन्द्रलगायत निर्माणको मुख्य काम सम्पन्न गर्ने जिम्मा लिएको उक्त कम्पनीको यस्तो रबैयाका कारण झन्डै २५ वर्षदेखि प्रतीक्षामा रहेको मेलम्ची काठमाडौं आउने समय अझै लम्बिने भएको छ । मेलम्ची खानेपानी विकास बोर्डका उप...

अब मेसिन रिडेबल भिसा

अब मेसिन रिडेबल भिसा
काठमाडौँ / प्रचलनमा रहेको नेपाली भिसा स्टिकर न्यून गुणस्तरको भएपछि सरकारले मेसिन रिडेबल भिसा लागू गर्ने तयारी गरेको छ । सुरक्षाको दृष्टिकोणले भिसा स्टिकर गतिलो नभएकाले गृह मन्त्रालयले अन्तर्राष्ट्रिय नागरिक मापदण्डअनुसारको नेपाली भिसा स्टिकरलाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरणको तयारी गरेको हो । सरकारले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मेसिनले पढ्न सक्ने प्रवेशाज्ञा एकआरभी (मेसिन रिडेबल भिसा) लागू...
trusted online casino malaysia