१० वर्षीया छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ
बुटवल । बाबु, सन्तानको पहिलो रक्षक, पहिलो गुरु अथवा सवैथोक । तर सबै छोराछोरीले बाबुको पहरेदारी र माया नपाउँदा रहेछन् । मायाको के कुरा आफ्नै बाबु दानव निस्किए पछिको पीडा कस्तो हुन्छ बुटवलकी १० बर्षीया बालिकाले डेढ बर्षदेखि भोग्दै आएकी छन् । लामो सयमदेखि रोजगारीका लागि विदेश बसेका गुल्मीका दिलबहादुर गैरे डेढ बर्ष अघि घर फर्किए । बाबु घर फर्किएपछि खुसी भएकी बालिकाको खुसी धेरै दिन टिकेन । बालिकाकी आमा...












