अब सातै प्रदेशले आफै कर्मचारी भर्ना गर्न पाउने कानुन आउँदै

अब सातै प्रदेशले आफै कर्मचारी भर्ना गर्न पाउने कानुन आउँदै
काठमाडौं । सरकारले प्रदेश लोकसेवा आयोगको आधार र मापदण्ड निर्धारणसम्बन्धी ऐन यथाशक्य चाँडो सातै प्रदेशमा पठाउने भएको छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केन्द्रीय लोकसेवा आयोगसँग समन्वय गरी तयार पारेको प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारणसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ । राष्ट्रिय सभाबाट सो विधेयक प्रतिनिधिसभामा जानेछ ।प...

वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन प्रधानमन्त्री ओलीनिकट सांसदको यस्तो खेल

वाइडबडी अनियमितताः सचिव राईलाई जोगाउन प्रधानमन्त्री ओलीनिकट सांसदको यस्तो खेल
काठमाडौँ  / नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका सचिव प्रेम राईलाई ‘जोगाउने खेल’ सुरु भएको छ ।  संघीय संसद्को सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरुले निगमका तत्कालीन सञ्चालक समिति अध्यक्ष एवं हालका गृहसचिव राई निर्दोष रहेको भन्दै प्रतिवेदनमा उनको नाम हटाउन सुझाव दिएका छन् । सांसदको विरोधपछि प्रतिवेदन संसोधन गरी राईको नाम हटाउने त...

मनाङ्गेको शपथको कारणले सांसदलाई दुई कित्तामा उभ्यायो, दलहरु मौन

मनाङ्गेको शपथको कारणले सांसदलाई दुई कित्तामा उभ्यायो, दलहरु मौन
काठमाडौं । सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएपछि शपथ ग्रहणका लागि निवेदन दिएर राजनीतिक ‘हटकेक’ बनेका राजीव गुरुङ (दीपक मनाङे) को विषयमा गण्डकी प्रदेशका सांसद दुई कित्तामा विभाजित भएका छन्। राजनीतिक जीवनमा आउनुपूर्व ‘डन’ को छवि बनाएका मनाङे तत्कालीन नेकपा एमालेको सहयोगमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचनमा विजयी भएका हुन्। निर्वाचन जिते पनि उनले सांसदको हैसियत अहिलेसम्म पाएका छैनन्। शपथ लिनुअ...

श्रमको सम्मन गर्ने कि ! पूर्व राष्ट्रपति यादव चिकित्सा पेसामा फर्कने

श्रमको सम्मन गर्ने कि ! पूर्व राष्ट्रपति यादव चिकित्सा पेसामा फर्कने
काठमाडौं । पूर्वराष्ट्रपति डा। रामवरण यादवले चिकित्सकीय सेवामा पुनः फर्कने संकेत गरेका छन् । बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारण सभामा बोल्दै उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्नेगरी काम गर्ने सोच बनाएको बताए । पूर्वराष्ट्रपति यादवलाई चिकित्सा पेसामा फर्किन सल्लाह दिइरहेको सन्दर्भमा डा। यादवको यस्तो भनाइ आएको हो । उनले आफूले चिकित्सा पेसा अभ्यास नगरेको तीन दशकभन...

अब कर्मचारीले व्यक्तिगत इमेल खोल्न नपाईने

अब कर्मचारीले व्यक्तिगत इमेल खोल्न नपाईने
काठमाडौं । तपाई सरकारी कर्मचारी हुनुहुन्छ भने अब व्यक्तिगत इमेल खोल्न पाउनुहुन्न है । सरकारी इमेल नै खोल्नुपर्छ । तर त्यो इमेल पनि तपाईँको पद, विभाग, मन्त्रालय र सम्बन्धित निकायअनुसारकै हुनेछ । सरकारी सेवामा प्रवेश गर्ने नयाँ मान्छेले पहिले नै इमेल ठेगाना दर्ता गराउनुपर्नेहुन्छ । सरकारी निकायमा विद्युतीय पत्राचार (इमेल) व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७५ को प्रस्तावनामा नै यस्तो व्यवस्था गरिएक...

२०७६ सालदेखि थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक बिदा दिने प्रस्ताव

२०७६ सालदेखि थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक बिदा दिने प्रस्ताव
काठमाडौं । विभिन्न जातीय तथा धार्मिक संघ-संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालदेखि लागु हुनेगरी सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । २०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले आगामी २०७६ सालदेखी नै थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन त...

यस्तो पनि हुन्छ यात्रुलाई ऋणभार, कर्मचारीलाई बोनस !

यस्तो पनि हुन्छ यात्रुलाई ऋणभार, कर्मचारीलाई बोनस !
काठमाडौं । हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणको नाफा वर्षेनी बढिरहेको छ। यो संस्थाको आव २०६८र६९ देखि वर्षेनी नाफा बढिरहेको हो। नाफामा जान सुरु गरेको उक्त आवदेखि वर्षेनी कर्मचारीलाई बोनस बाँड्ने गरी बजेट छुट्याउँदै आएको छ। प्राधिकरणले चालू आर्थिक वर्षमा कर्मचारीलाई बोनसवापत ८९ करोड ९२ लाख रुपैयाँ दिने गरी बजेट विनियोजन गरेको छ। २०७४र७५ मा प्रक्षेपण गरेको भन्दा ७४ करोड १६ ...

ससुरालीमै पत्नीमाथि एसिड प्रहार, यसरी जाेगिइन् अश्मी

ससुरालीमै पत्नीमाथि एसिड प्रहार, यसरी जाेगिइन् अश्मी
भरतपुर । एकाएक माइतीमा श्रीमान् आएको देखेपछि अश्मी रुम्बा खुसी भइन् । कुटपिट सहन नसकेपछि तीन महिनादेखि माइतीमा बस्दै आएकी उनलाई श्रीमान् विरेन गुरुङ सुध्रिए भन्ने पनि लाग्यो । साथीसँगै आफूलाई लिन आए भन्ठानेर विगतका सबै घटना बिर्सिइन् उनले । तर कोठामा एक्लै भएको बेला श्रीमानले झोलाबाट बोतल झिकेर एसिड हाल्न आएको भन्ने सुनाउँदा अश्मी छाँगाबाट खसे जस्तै भइन् । एसिड शब्द सुनेकी मात्र के थिइन्, अश्मी...

दीपकराज जोशीलाई सबै जिम्मेवारीबाट मुक्त, चेम्बरबाट ‘नेम प्लेट’ पनि झिकियो

दीपकराज जोशीलाई सबै जिम्मेवारीबाट मुक्त, चेम्बरबाट ‘नेम प्लेट’ पनि झिकियो
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा नेतृत्वको न्यायपरिषद् बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई सबै जिम्मेवारीबाट मुक्त गरेका छन् । सर्वोच्चमा रहेको जोशीको चेम्बरबाट ‘नेम प्लेट’ पनि झिकिएको छ । जोशीलाई मेलमिलाप परिषद्को अध्यक्ष र संवैधानिक इजलासको जिम्मेवारीबाट मुक्त गरिएको हो । परिषद्ले संवैधानिक इजलासको जिम्मेवारी सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीलाई तोकेको छ ...

रेशम चौधरीको सपथबारे क- कस्ले के – के भने

रेशम चौधरीको सपथबारे क- कस्ले के – के भने
काठमाडौं । टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक(पटक सरकारमाथि दबाब दिँदै आएको थियो। पुस १० गते राजपा अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतोसहितका नेताले प्रधानमन्त्रीलाई भेट गरी चौधरीको शपथमा ...
trusted online casino malaysia