कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिभिजन वन कार्यालय, मोरङका प्रमुखलाई तनाब

कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिभिजन वन कार्यालय, मोरङका प्रमुखलाई तनाब
विराटनगर । पाँच दिनअघि गत साउन १६ गते कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि ढुक्क हुनुभएका डिभिजन वन कार्यालय, मोरङका प्रमुख विशाल घिमिरेको साउन २१ गते गरिएको परीक्षणमा कोरोना भाइरस कोभिड–१९ रिपोर्ट पोजिटिभ आयो । शरीरका जोर्नीहरू दुख्ने र हल्का ज्वरो आएपछि कोशी अस्पताल विराटनगरमा उहाँले स्वाब सङ्कलन गराउनुभएको थियो । अचम्ममा छु । पाँच दिनको अन्तरमा नै सङ्क्रमित भएँ, कसरी सर्यो र ? डिभिजन प्रमुख घ...

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू
काठमाडौं । बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो । समितिले कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजत पत्र प्राप्त नेपालका २...

विधिसम्मत पार्टी सञ्चालन गर्न नेताहरूको माग

विधिसम्मत पार्टी सञ्चालन गर्न नेताहरूको माग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विवाद पदका लागि नरहेको बताउनुभएको छ । उहाँले जारी विवाद पार्टीमा विचार, नीति, विधि, पद्धतीका लागि संघर्ष भइरहेको बताउनुभएको हो । धबार पार्टीसम्बद्ध सञ्चारकर्मीसँग राजधानीको एक पार्टी प्यालेसमा भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार ने...

कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज

कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज
वीरगञ्ज – कोरोना सङ्क्रमणको हटस्पटका रूपमा वीगरञ्ज देखा परेको छ । विगत केही दिनदेखि प्रदेश २ को बारा, पर्सा, सप्तरी लगायतका जिल्लामा दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित व्यक्ति फेला पर्न थालेका छन् । बुधबार पर्सामा दुई जनाको मृत्यु हुनुका साथै ११६ जना नयाँ कोरोना सङ्क्रमित थपिए । यीमध्ये अधिकांश वीरगञ्जका छन् । योसँगै पर्सामा सङ्क्रमितको सङ्ख्या ७३० पुगेको छ भने सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुग...

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड

विदेशमा समस्यामा परेकालाई निःशुल्क उद्धारका लागि ७५ करोड
काठमाडौँ – सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । वैदेशिक रोजगार बोर्डको सचिवालयले निःशुल्क उद्धार निर्देशिका अनुसार श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ । बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले निर्देशिकाअनुसार बजेट छुट्य...

सिरहामा देखियो समुदाय स्तरमा कोरोना

सिरहामा देखियो समुदाय स्तरमा कोरोना
सिरहा । बुधबार सिरहामा चार थप कोरोना भाइरस(कोभिड–१९)को संक्रमित फेला परेको छ। उनीहरु चारै जना समुदाय स्तरका हुन् । मिर्चैया नगरपालिका- ५ मा एक जना, सोही नगरपालिकाको मंगलम पोलिक्लिनिकको स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको एक पेट्रोल पम्प परिसरमा रहेका लाइन होटलमा एक जनामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ। कोरोनाको संक्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले ब...

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा

जम्मू–कश्मीर र लद्दाखलाई समेटेर पाकिस्तानले जारी गऱ्यो नयाँ नक्सा
इस्लामाबाद । पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । मंगलबार पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको हो । पाकिस्तानका सबै विपक्षी पार्टी र पाकिस्तान प्रशासित कश्मीरका नेताहरुले यस निर्णयको स्वागत गरेका छन् । क्याबिनेटबाट नक्सा पारित भएपछि देशबासीका नाममा एक टेलिभिजन सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमर...

कोरोनाविरुद्ध खोपको तीव्र तयारी

कोरोनाविरुद्ध खोपको तीव्र तयारी
काठमाडाैं। कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेको जनाएको छ । रुसी वैज्ञानिकहरूले उक्त खोपको प्रारम्भिक परीक्षण पूरा भइसकेको र यसका परिणामहरू सफल आएका बताएका छन् । यो खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसले...

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद
‘हामीले भनेको तपाईंले मान्ने, तपाईंलाई हामीले बचाउने !’ प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच मध्यरात यस्तो संवाद चलेको ‘सूचना’ पाएपछि देशका वरिष्ठ अधिवक्ताहरु शुक्रबार अपरान्ह बानेश्वरको अर्याल होटलमा भेला भए । प्रधानमन्त्री अध्यादेशमार्फत आफ्नो अनुकूलतामा संसद विघटन वा चुनाव चिह्न सुनिश्चित गर्दै पार्टी विभाजनतर्फ अग्रसर भएको आशंका गरिएकै बेला त्यसलाई वैधता दिने प्रयोजनका लागि प्रधानन्यायाधीशलाई प्...

बहुविवाह नैतिक पतन देखिने कसूर होइन : सर्वोच्च

बहुविवाह नैतिक पतन देखिने कसूर होइन : सर्वोच्च
काठमाडाैं । बहुविवाह नैतिक पतन देखिने फौजदारी कसूर नभएको सर्वोच्च अदालतले स्पष्ट गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले भनेको छ– ‘बहुविवाहलाई नैतिक पतन देखिने फौजदारी कसूरको कोटिमा राखेको नदेखिँदा नैतिक पतन देखिने फौजदारी कसूर हो भनी मान्न मिल्दैन ।’ भक्तपुर जिल्ला दुवाकोट घर भई महानगरीय प्रहरी बृत्त बालाजुमा सहायक प्रहरी निरीक्षक पदमा कार्यरत नजराज थापाले...
trusted online casino malaysia