नाकको फुलीले गयो वृद्धाको ज्यान

नाकको फुलीले गयो वृद्धाको ज्यान
जनकपुर / धनुषाको जनकनन्दनी गाउँपालिका–५ पतनुकामा एक वृद्धाको हत्या भएको छ । एक महिलाले नाकमा लगाएको फुली लुट्न लुटेराहरुले खोजेपछि होहल्ला गर्दा ६० वर्षीया दुखरन साहकाे हत्या भएकाे हाे । लुटेरा समुहले स्थानीय सुनिता देवी कापडले नाकमा लगाएको ३ आनाको सुनको फुली लुट्न खोजेका थिए । सो देखेर ती वृद्धाले होहल्ला गरेकी थिइन् । लगत्तै लुटेरा समुहले टाउको र घाँटीमा ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै ...

निर्वाचन आयोग भन्छ उपनिर्वाचनको लागि सरकारबाटै आलटाल

निर्वाचन आयोग भन्छ उपनिर्वाचनको लागि सरकारबाटै आलटाल
स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको पदपूर्तिका लागि गरिनुपर्ने उपनिर्वाचनमा सरकार पक्षबाटै आलटाल भएको छ ।  स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सकिएको एक वर्ष पूरा हुँदासमेत यसबीचमा रिक्त भएका स्थानीय तहमा उपनिर्वाचनका लागि सरकार पक्षबाटै आलटाल हुँदै आएको हो । हाल देशभरका स्थानीय तहमा गरी करिब ९ सय जनप्रतिनिधि रिक्त रहेको र ती विभिन्न फरकफरक पदमा उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आ...

बफर जोनमा नेपाली सेना स्थितिलाई संयमित पार्ने काममा अघि

बफर जोनमा नेपाली सेना स्थितिलाई संयमित पार्ने काममा अघि
इजरायली सेना र लेबनानी सेनाबीच सीमा रेखा (ब्लु लाइन) मा विवाद सिर्जना भएपछि त्यसको साम्य पार्ने काममा नेपाली सेना खटिएको छ । विवादित क्षेत्रमा नेपाली सेनाको टोलीले बफर जोन बनाएर स्थितिलाई संयमित पार्ने काम गरिरहेको छ । त्यस क्षेत्रमा हिंसा भड्किन नदिन र विवाद साम्य पार्न नेपाली बटालियनले फौज तैनाथ गरी उनीहरुका गतिविधिमाथि निरन्तर निगरानी राख्दै आएको छ ।राष्ट्र संघको आह्वानमा गत २२ मंसिरमा श...

सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र : अब सीमामा सीसी क्यामेरा जडान गर्ने

सुरक्षालाई प्रविधिमैत्री बनाउदै सशस्त्र : अब सीमामा सीसी क्यामेरा जडान गर्ने
काठमाडौँ / सशस्त्र प्रहरी बल नेपालले सीमामा हुनसक्ने चोरी निकासी तथा आपराधिक क्रियाकलापलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने भएको छ । शसस्त्र प्रहरीले दक्षिण तथा उत्तरतर्फका आफ्ना सीमानामा हुनसक्ने अवैध क्रियाकलाप रोक्न प्रविधिको प्रयोग गर्न लागेको हो । सीमानामा बढी अवैध क्रियाकलाप हुँदा सुरक्षा चुनौती बढ्न सक्ने सम्भावित स्थानहरुको अध्ययन गरेर सुक्ष्म निगरानी गर्दै जाने गरी प्रवि...

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै

चितवन मेडिकल कलेजको लुट, विद्यार्थीबाट अवैध रुपमा करोडौं असुल्दै
चितवन । भरतपुरको चितवन मेडिकल कलेजले विद्यार्थीबाट वार्षिक करोडौं रुपैयाँ अवैध शुल्क असुल्दै आएको छ । समाचारकाे अनुसार एमबीबीएस अध्ययनका लागि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) ले तोकेको ४२ लाख ४५ हजारसँगै कलेजले प्रत्येक विद्यार्थीबाट थप १२ लाख ५० हजार रुपैंयाँ अवैध असुलेको हो । नेपाल सरकारको असोज २६ गतेको निर्णय अनुसार उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क मात्रै लिन पाउने ब्यवस...

सांसद गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि…

सांसद गगन बोल्दै गर्दा सभामुखले माइकको लाइन काटेपछि…
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले सम्बोधन गरिरहँदा सभामुख कृष्ण बहादुर महराले निर्धारित समयअगावै माइक काटेकाे भन्दै कांग्रेसले आपत्ति जनाएको छ। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा विशेष समयमा धारणा राख्ने क्रम चलिरहेकाे थियो। पालो आयो नेपाली कांग्रेसका सांसद थापाको। उनी माइक समातेर बोल्न थाले। कर्मचारी समायाेजन अध्यादेश विभेदकारी रहेको भन्दै फिर्ता लिन  उनले सुझाव दिइरहेका थिए...

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित, बैंक खाता रोक्का

क्रिश्चियन धर्मका कारण विवादित संस्था ‘टिच नेपाल’ निलम्बित, बैंक खाता रोक्का
ललितपुर / ललितपुरको भनिमण्डलमा पाँच वर्षदेखि संचालित ‘टिच नेपाल’ नामक गैह्र सरकारी संस्थालाई हालका लागि निलम्बन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संस्थाले प्रशिक्षार्थी शिक्षकको लागि केही साताअघि खुलाएको विज्ञापनका कारण विवादमा आएको थियो । जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख प्रेमराज जोशीका अनुसार संस्थालाई हालको लागि निलम्बन गरिएको हो । टिच नेपालले हालका लागि कुनै कारोबार नगर्न...

माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु

माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु
बुटवल । खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस् । माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत । जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ । रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन् । उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन् । आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइर...

नेपालमै यस्तो चलन! मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह,कण्डम वितरणको अभियान

नेपालमै यस्तो चलन! मेलाको अवसरमा यूवायूवतीहरुको भागी विवाह,कण्डम वितरणको अभियान
सोलुखुम्बु । कुलुङ समुदायको महान् पर्व चाक्चाकुरको अवसरमा कण्डम वितरण गरिएको छ। चाक्चाकुरमा लाग्ने मेलामा यूवायूवतीबीच हुने सामिप्यतालाई मध्यनजर गर्दै महाकुलुङ गाउँपालिका ३ छेस्कामका यूवाहरुलाई दुई हजार बढि कण्डम वितरण गरिएको हो। शुक्रबार देखि शुरु हुने खुला फुटबल प्रतियोगिता र चाक्चाकुर मेलालाई ध्यानमा राख्दै स्वास्थ्य चौकी छेस्कामले कण्डम वितरण गरेको स्वास्थ्य शाखा संयोजक हरि प्रसाद आचार्यले ...

हैसियतविनाको टोलीसँग वार्ता किन गर्ने ?

हैसियतविनाको टोलीसँग वार्ता किन गर्ने ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओम पुनले हैसियतविनाको टोलीसँग वार्ता नगर्ने बताएका छन् । हैसियत विनाको टोलीसँग वार्ता नगर्ने भनेर नै महासचिवसँग भेट्ने वातावरण नबनाएको उनले बताए । उनले भने, ‘सरकारी टोली हामीसँग वार्ता गर्ने हैसियतकै थिएन । छलफल गर्ने र निकास दिने हैसियतको थिएन । सरकार गम्भीर भएको भए यस्तो वार्ता टोली बनाउँथ्यो त ?’ हामी कुनै क्षेत्रीय पार्टी वा तराईको ...
trusted online casino malaysia