फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड

फास्ट ट्रयाकः प्रोत्साहन रकमका नाममा सेनाले माग्यो अतिरिक्त ६८ करोड
काठमाडौँ / नेपाली सेनाले काठमाडौं–तराईरमधेस द्रूतमार्ग निर्माणमा खटिएका सैनिकका लागि प्रोत्साहन रकमका नाममा अतिरिक्त ६८ करोड रुपैयाँ मागेको छ । सेनाले सरकारले वार्षिक बजेटमा छुट्याएको रकमबाहेक प्रत्येक वर्ष १७ करोड रुपैयाँका दरले प्रोत्साहन रकम मागेको हो । करिब एक खर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चार वर्षमा सक्ने लक्ष्य छ । सरकारले विभिन्न निकायमा कार्यरत निजामती कर्मचारीलाई विभिन्न शी...

आप्रावासी थुनामा फेरी अर्का बालकको मृत्यु

आप्रावासी थुनामा फेरी अर्का बालकको मृत्यु
काठमाडौं । अमेरिकाको प्रहरी थुनामा फेरि ग्वाटेमालाका आठ वर्षीय बालकको मृत्यु भएको छ । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले अर्का बालकको मृत्यु भएको पुष्टि गरेको छ । यसै महिना अमेरिकी थुनामा एक ७ वर्षीया बालिकाको मृत्यु भएको थियो । यो सँगै एक महिनाको बिचमा अमेरिकी थुनामा परेका दुई आप्रवासी बालबालिकाको मृत्यु भएको छ । ८ डिसेम्बरमा ग्वाटेमालाकी एक ७ वर्षीया बालिका जेकेलिन कालको अमेरिकी प्रहरी थ...

धरहरा पुनर्निर्माणकाे शिलान्यास आज हुँदै

धरहरा पुनर्निर्माणकाे शिलान्यास आज हुँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा (२०७२ साल फागुन ४ गते) ‘म बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत आफ्नो एक महिनाको तलब उपलब्ध गर्नुभएको झन्डै ४ वर्षपछि आफैँले धरहरा पुननिर्माणको शिलान्यास गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले आज बिहीबार बिहान ११ बजे शिलान्यास धरहरा पुर्निर्माणकाे औपचारिक रुपमा शिलान्यास गर्नुहुने कार्यक्रम तय भएको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ...

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ

६८ करोड ठगी प्रकरणः कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारी पक्राउ
काठमाडौँ / नक्कली कम्पनी खडा गरी ६८ करोड ठगी प्रकरणमा कम्पनी रजिस्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले कार्यालय सहयोगी सुरेन्द्र कार्कीलाई पक्राउ गरेको छ । भेट्टाएको नागरिकताका आधारमा एक समूहले कम्पनी दर्ता गरी कर छली गरेर ६८ करोड रुपैयाँ ठगी गरेको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेकाे छ ।

विरोधकै विच कर्मचारी समायोजन शुरु, सूचना जारी

विरोधकै विच कर्मचारी समायोजन शुरु, सूचना जारी
काठमाडौं । सरकारले विरोधबीच कर्मचारी समायोजनका लागि सूचना जारी गरेको छ। सरकारले बुधबार समायोजनसम्बन्धी आवेदन गर्न चारवटा सूचना मन्त्रालयको वेबसाइटमा प्रकाशित गरेको छ। संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी स्वीकृत गरिएको छ। सरकारले एक लाख ३८ हजार एक ७८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ तथा स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी क...

यसरी फिर्ता भए ३०० भन्दा बढी कामदार विदेशबाट

यसरी फिर्ता भए ३०० भन्दा बढी कामदार विदेशबाट
काठमाडौं । म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो। कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो रकम असुल गरेको तथ्य फेला पारेप...

डिग्री पास गरेका चालक भन्छन्, सोच ठूलो भएपछि काम सानो हुँदैन

डिग्री पास गरेका चालक भन्छन्, सोच ठूलो भएपछि काम सानो हुँदैन
गुल्मी / बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा स्वदेशमै केही गर्नुपर्छ भन्दै विभिन्न काम गर्ने युवाको जमात पनि छ । समाजशास्त्रमा मास्टर डिग्री गरेका रेसुंगा नगरपालिका–२ तम्घास धागीथुका युवा सन्तोष पन्थीले स्वदेशमै केही गरौँ भन्ने सन्देश दिन अटो रिक्सा चलाउन सुरु ...

संस्थाको एम्बुलेन्स किनवेचपछि व्यक्तिले चलाउँदा

संस्थाको एम्बुलेन्स किनवेचपछि व्यक्तिले चलाउँदा
काठमाडौं । जनकपुर अञ्चल अस्पतालको छेउमै छ बाह्रबिघा मैदान। त्यहीँ दर्जनभन्दा बढी एम्बुलेन्स बिरामी कुरेर बसिरहेका छन्। ज१च १११६ नम्बरको एम्बुलेन्स त्यहीँ भेटियो। विदेह नगरपालिका दुहबीको मिथिला स्वास्थ्य सहकारी संस्थाद्वारा सञ्चालित रहेछ यो। दुहबीको एम्बुलेन्स जनकपुरमा कसरी चल्यो ? हामीले चालक मणिशंकर साहसँग सोध्यौँ। ‘संस्थाबाटै मैले सम्झौतामा लिएको हुँ,’ उनले भने, ‘एकपटक दुर्घटना भएपछि संस्...

मनोज गनुरेलको पूर्व पत्निले यसरी मनाउदैछिन डिभोर्सको वार्षिकउत्सव

मनोज गनुरेलको पूर्व पत्निले यसरी मनाउदैछिन डिभोर्सको वार्षिकउत्सव
काठमाडौं । केही साताअघि ‘नथिया’ उपन्यासकी लेखिका सरस्वती प्रतिक्षा आफ्ना पूर्वपतिसँग सँगै खाना खाएको विषयले चर्चामा आइन् ।सम्बन्ध जोड्ने बेलामा जुन सहजताका साथ लिइन्छ, त्यो सम्बन्ध टुटेपछिको सम्बन्धलाई रुचाइदैन । अब यस्ता तरिका सिको गर्ने पनि देखिने थालेका छन् । एक वर्षअघि सम्बन्ध विच्छेद गरेकी हाँस्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मिना ढकालले भने डिभोर्सको बार्षिकोत्सव मनाउने भएकी छन् ।डि...

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा

सुन्दर रिङरोडभित्रको कहाली लाग्दो कथा
काठमाडौँ / सफा, सुन्दर र चिटिक्क परेके फराकिलो सडक । यात्रु चढाउन र ओराल्न मिल्ने सडक, आफ्नै वेगमा हिँड्न मिल्ने छुट्टै सडक । पैदल मार्ग त्यसमा पनि दृष्टिविहिनलाई प्राथमिकतामा राखेर बनाइएको पैदल मार्ग । अग्लो घरबाट हेर्दा कुनै विकसित देशको सडकभन्दा कम छैन । यस्तै सडकको दृश्य कोटेश्वर–कलंकी (१० किमि) सडक खण्डमा देख्न सकिन्छ । यस्तै चिटिक्क र सुन्दर सडकभित्रको कहाली लाग्दो कथा भने लुकिएको छ । फुट...
trusted online casino malaysia