अब तीनवटै तहमा करारमा कार्मचारी भर्ना गर्न नपाइने
काठमाडौं । संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहका सरकारी निकायका सबै पदमा करारमा कर्मचारी भर्ना गर्न रोक लगाइएको छ। विभिन्न बहानमा जनशक्ति अभाव देखाउँदै करारमा कर्मचारी भर्ना गर्न नपाउने गरी रोक लगाइएको हो।
कर्मचारीसमायोजन प्रक्रिया थालिकोले सो प्रक्रिया नसकिँदासम्म कुनै पनि पदमा कर्मचारी भर्ना गर्न नपाईने निर्णय गरlएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ। हाल स्थानीय तह र प्...












