सुन्दा अपत्यारिलो तर सत्य, दुई मुखे सर्पको लागि २० लाख भारतिय रुपैयाँ

सुन्दा अपत्यारिलो तर सत्य, दुई मुखे सर्पको लागि २० लाख भारतिय रुपैयाँ
काठमाडौं । सुन्दा अपत्यारीलो तर, सत्य । करिब करोड रुपैयाँ कमाउने उद्देश्य सर्प बोकेर हिंडेका दुई जना नेपाली नागरिक डिभिजन वन कार्यालयले नेपालगञ्जमा नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगञ्जले केही दिन अगाडि दुईमुखे सर्पसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि आवश्यक प्रक्रिया पूरा गरी डिभिजन वन कार्यालयमा बुझाएको हो । नेपालगञ्जको सेतु बिक चोकनजिकै आरुषी नास्ता पसलका सञ्चा...

जाडो ह्वात्तै बढेपछि सर्वसाधारणको जनजिवन कष्टकर

जाडो ह्वात्तै बढेपछि सर्वसाधारणको जनजिवन कष्टकर
काठमाडौं । पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ। गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उह...

निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

निर्मला हत्या प्रकरणः प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी
कञ्चनपुर / निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ । प्रदीपसँगै पक्राउ परेका बिशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छ्रैन । स्रोतका अनुसार रिपोर्ट जिल्लामा आईसकेको छ तर अझै दुईतीन दिन सार्वजनिक नगर्ने सोच प्रहरीको छ । प्रहरीको जिल्ला नेतृत्वले रिपोर्ट...

पाकेट मारको रोचक तथ्यः चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग

पाकेट मारको रोचक तथ्यः चोरेको पैसा विदशीसँग यौनप्यास मेटाउन प्रयोग
काठमाडौँ / राजधाानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका मध्ये केही माथि प्रहरले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ ।  परिसरको हिरासतमा रहेका ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए । ‘पक्राउमध्ये एउटा पाकेटमारको उठबस विदेशी महिलासँग देखियो । उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गरेको भेटिय...

नेपाली भिसा शुल्क घटाउँदै अमेरिका

नेपाली भिसा शुल्क घटाउँदै अमेरिका
काठमाडौं / अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ । आजको नयाँ पत्रिकामा खबर रहेकाे छ ।

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी

जानकी केडिकल कलेजमा प्रवेश परीक्षाबिनै भर्ना भए ३४ भारतीय विद्यार्थी
काठमाडौँ / जनकपुरस्थित जानकी केडिकल कलेजले चिकिन्तसाशास्त्र अध्ययान संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएम मा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।  एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उर्तीण हुनैपर्ने प्र्रा...

अप्रिलदेखि नेपाली कामदार लैजादै जापान

अप्रिलदेखि नेपाली कामदार लैजादै जापान
काठमाडौं / २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापनले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोबास गर्न सहज हुने गरी कानुन् परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महे दाहालले त्यस विषयमा आधिकारिक जानकारी भने नआईसेको बताए । अनौपचारिक रुपमा नेपाली कामदारसमेत लैजाने भन्ने कुरा सुन्...

निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?

निर्मलाकी आमाद्वारा आठ प्रहरीविरुद्ध उजुरी, को – को हुन् ती आठ प्रहरी ?
कञ्चनपुर / निर्मला पन्त हत्याका प्रमाण नष्ट गरेको भन्दै उनकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित आठ प्रहरीविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दर्ता गराएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रमाण नष्ट गरेको भनेर सार्वजनिक कसुरअन्तर्गत आठजनाविरुद्ध दुर्गादेवीले उजुरी दिएको कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । तत्कालीन एसपी बिष्ट, डिएसपी ज्ञानबहा...

भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी

भेट्टाएको नागरिकताबाट ६८ करोड ठगी
काठमाडौं / बाटोमा भेट्टाएको नागरिकताबाट एक व्यक्तिले ६८ करोड रुपैयाँ ठगी गरेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ठगीमा संलग्न बिजयनारायण श्रेष्ठलगायत चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । बाटोमा भेट्टाएको नागरिकताबाट कम्पनी दर्ता गरी उनीहरुले ६८ करोड राजस्व छली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार उनीहरुले सो कम्पनीमार्फत दुई अर्ब ४२ करोड रुपैयाँको कारोबार ग...

शिक्षकले राजनीति गरे जागिर चट

शिक्षकले राजनीति गरे जागिर चट
काठमाडौँ / सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
trusted online casino malaysia