प्रहरी अनुसन्धान भन्छ – ‘निर्मलालाई सामुहिक बलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याईयो

प्रहरी अनुसन्धान भन्छ – ‘निर्मलालाई सामुहिक बलात्कार’ महेन्द्रनगरका चार युवा काठमाडौं ल्याईयो
काठमाडौं / बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ । प्रारम्भिक आधार भेटिएको भन्दै सिआईबीको टोलीले उनीहरुलाई धनगढी हुँदै हवाईजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो । घटनालगत्तै महेन्द्रनगर खटाईएका सिआईबीका अंगुर जिसी निलम्नमा परेपछि अनुसन्धानमा पठाईएका डिएसपी कमल थापको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र बिशाल चौधर...

मेङ वान्झाउ क्यानडामा पक्राउ, चिनले भन्यो कारण देखाउ

मेङ वान्झाउ क्यानडामा पक्राउ, चिनले भन्यो कारण देखाउ
काठमाडौं । चीनको विशाल दूरसञ्चार कम्पनी ह्वावेइका संस्थापककी छोरी तथा कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउ क्यानडामा पक्राउ परेकी छन् ।उनलाई क्यानडामा पक्राउ गरी अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुको भनाई छ । चीनले पक्राउ र दुव्र्यवहारप्रति कडा शब्दमा आपत्ति जनाएको छ । उसले अमेरिका र क्यानडालाई चिनियाँ मोबाइलफोन कम्पनी ह्वावेइकी आर्थिक मामिला प्रमुख मेङको पक्राउबारे स्पष...

निर्मला हत्या प्रकरणः रावल फेरि पक्राउ, हत्यामा संलग्नता रहेको संकेत

निर्मला हत्या प्रकरणः रावल फेरि पक्राउ, हत्यामा संलग्नता रहेको संकेत
काठमाडौं / प्रहरीले निर्मला पन्तका हत्यारानजिक पुगेको दाबी गरेको छ । भीमदत्तनगर नगरपालिका–१८ का १७ वर्षीय प्रदीप रावललाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । रावल काठमाडौंबाट पक्राउ परेसँगै अनुसन्धान साँघुरिएको प्रहरीले जनाएको छ । ‘यो प्रकरणमा अनुसन्धान न्यारो डाउनतिर गएको छ । शंकास्पदसँग सोधपुछ गर्ने क्रम निरन्तर चलिरहेको छ’, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘चाँडोभन्दा चाँडो परिणाम ...

त्रिविविमा १३ करोडको अनियमिता भएपछि छानविन समिति गठन

त्रिविविमा १३ करोडको अनियमिता भएपछि छानविन समिति गठन
काठमाडौं । ईश्वरराज ढकाल, काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवशास्त्र केन्द्रीय विभागका तत्कालिन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गरी नियम विपरित १३ करोड रुपियाको परियोजना संचालन गरेको खुलासा भएको छ । विभागीय प्रमुखको हैसियतमा रहदा त्रिवि कार्यकारी परिषदको स्विकृत नलिइ युएसएआइडी र त्रिविको लोगो प्रयोग गरेर पदको दुरुपयोग गर्नुभएको छ । उपे्रतीले आफु प्रमुख रहदा ‘अ स्टडी ...

ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी, ‘राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्याे बेला आश्चर्य नमान्नुहोला’

ब्याजदरमा प्रतिस्पर्धा नगर्न सरकार र राष्ट्र बैंकको चेतावनी, ‘राष्ट्र बैंकले जे पनि गर्न सक्छ, त्याे बेला आश्चर्य नमान्नुहोला’
काठमाडाैं। अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा नगर्न वाणिज्य बैंकहरूलाई चेतावनी दिएका छन् । वाणिज्य बैंकहरूले धमाधम निक्षेपमा ब्याज बढाउन थालेपछि केन्द्र बैंकले बैंकहरूलाई सचेत गराउँदै कारबाहीको चेतावनीसमेत दिएको छ । बिहीबार काठमाडौंमा आयोजित नेपाल बैंकर्स एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै राष्ट्र बैैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले ब्याजदरमा भइरहेको प्रतिस्प...

राष्ट्रपति आउँदा उडाउन रद्द

राष्ट्रपति आउँदा उडाउन रद्द
काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएतापनि आधा घण्टा ढिलो भएको थियो । त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक ...

सुन तस्करी प्रकरण : पालै पालो सबैलाई छाडिदैँ अब सई बालकृष्ण सञ्जेलको पालो

सुन तस्करी प्रकरण : पालै पालो सबैलाई छाडिदैँ अब सई बालकृष्ण सञ्जेलको पालो
विराटनगर । करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ ।न्यायाधीश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्ला अदालत मोरङको आदेश बदर गर्दै साधारण तारेखमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत मोरङले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएपछि थुनामा रहे...

श्रृंखलालाई उत्साह दिन बुबा सहित ३१ जना शुभचिन्तक चीनमा

श्रृंखलालाई उत्साह दिन बुबा सहित ३१ जना शुभचिन्तक चीनमा
काठमाडौं । मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी नेपाली चेली  श्रृंखला खतिवडालाई उत्साह दिन बुबा विरोध खतिवडासहित ३१ जना शुभचिन्तक चीन पुगेका छन् । मिस वर्ल्ड नेपाल २०१८ मा श्रृंखलालाई हौसला दिन उनका परिवारसहित, आफन्त, शुभचिन्तक, छरछिमेकको टोली बिहीबार चीन पुगेका हुन् । टोलीमा श्रृंखलाका बुबासँगै आमा मुनु सिग्देलका साथमा ३१ जना सहभागी छन् । टोलीमा उनका मामा माइजूसहित परिवारका अन्य सदस्य, ह...

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल

निर्मला हत्या प्रकरणः आफैं सोधपुछमा खटिए आइजिपी खनाल
काठमाडौं / निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैंले सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ । घटनाको उनको प्रबल सम्भावना रहेको ब्रिफिङका आधारमा उनी आफैं सोधपुछका खटिएका हुन् । विगतमा सिआईबीबाट भएको अनुसन्धान विवादमा परेकाले पनि आइजिपी आफैं खटिएका हुन् । सोध...

सुविधा मोह, लाखको एम्बुलेन्स छैन, करोडका गाडी,अझै अर्काे खरिद गर्ने योजना

सुविधा मोह, लाखको एम्बुलेन्स छैन, करोडका गाडी,अझै अर्काे खरिद गर्ने योजना
सुर्खेत। सबैखाले सेवा र सुविधा पु¥याउने कसम खाएर जनमत जिते स्थानीय तहका जनप्रतिनिधिले । यतिबेला जनताले दिएको भोट उनीहरूका लागि सुविधा भोग गर्ने साधन मात्र बनेको छ । जनताको सुविधाका लागि २० लाख रुपैयाँ खर्चेर एम्बुलेन्स किन्ने पैसा नहुने स्थानीय तहका प्रमुख र उपप्रमुख आधा करोड रुपैयाँ बढी रकम खर्चेर सुविधा सम्पन्न पजेरोमा हुइँकिन्छन् । अधिकांश स्थानीय तहमा एम्बुलेन्स छैन । तर, कतिपय स्थानीय तह ग...
trusted online casino malaysia