मन्त्रीलेनै खोल्यो यस्तो रहस्य, बजारमा सरकारको उपस्थिती भएन, कर्मचारीले टेर्दै टेरेनन्
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कर्मचारीले निर्देशन पालना नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।सोमवार खाद्य संस्थानको ४४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले पटक पटक धान खरिदका लागि निर्देशन दिएपनि नटेरेको गुनासो गरे। ‘खाद्य संस्थानले टेर्दै टेर्दैन, जब मन्त्रीलाई नै टेर्दैन भने कसलाई टेर्छ होलारु’ यादवले प्रश्न गरे, ‘यहाँका हाकिमलाई पटक पटक बोलाएर ...












