काठमाडौँ / यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
खेलकुद क्षेत्रमा भायानेटको नयाँ पहल, चितवन राइनोजसँग सहकार्य
इन्टरनेट सेवा प्रदायक भायानेट खेलकुद क्षेत्रमा पनि सक्रिय बनेको छ। कम्पनीले नेपाल प्रिमियर लिग (एनपिएल) का सहभागी टिम चि...
सरकारलाई ठूलो चुनौती: ठूला सामाजिक सञ्जाल अझै सूचीकृत भएनन्
काठमाडौँ । नेपालमा सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत गर्न सरकारले दिएको सात दिनको समयसीमा गएराति सकिएको छ । स...
अमेरिकी उत्पादन आइफोन अमेरिकामै अत्याधिक महंगो !
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई अमेरिका बाहिर बनेका आईफोनहरूमा २५ प्रतिशत कर लगाउने धम्की दिएका ...
ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामाजिक सञ्जाल एप टिकटक बेच्ने समयसीमा फेरि बढाएका छन्। अब यो भिड...
शनि ग्रहलाई घुम्ने १२८ उपग्रह फेला
खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेक...








