पप्पु कन्स्ट्रकशनको काम ४ वर्षमा २० प्रतिशत मात्र

पप्पु कन्स्ट्रकशनको काम ४ वर्षमा २० प्रतिशत मात्र
काठमाडौं । पप्पु कन्स्ट्रक्सनले उदयपुरको गिदेरी खोलामा पुल निर्माण अलपत्र छाडेको छ। बेलका नगरपालिका–३ रातापानी र सातपत्रेको बीचमा पुल बनाउन ठेकेदारले लापरवाही गरेको हो। म्याद सकिएको १५ महिनामा पनि २० प्रतिशत मात्र काम भएको छ। उदयपुरको तपेश्वरी र सप्तरीको फत्तेपुरवासीलाई रामपुर हुँदै सुनसरीको धरानसम्म आवतजावतका लागि २०७१ असारमा पुल निर्माण थालिएको थियो। पप्पु कन्स्ट्रक्सन पोखरिया पर्सारमृत स...

राजधानीमै पालमा प्रहरी

राजधानीमै पालमा प्रहरी
काठमाडौं / महानगरीय प्रहरी परिसर काठमाडौं र अपरधा अनुसन्धान महाशाखा साढे तीन बर्षदेखि पालभित्रबाटै चलिरहेका छन् । जहाँ रातभर शीत चुहिन्छ । चिसोले कतिपय प्रहरी बिरामी भईरहेका छन् । ठाउँ नपुग्दा कागजपत्र असरल्ल छन् । हावा चल्दा प्रहरी अधिकारीहरु कागजपत्र च्यापेर जोगाउँछन् । पानी पर्दा पाल टाल्छन् । २०७२ वैशाखले भुकम्पले हनुमानढोकास्थित भवन चर्किएपछि विस्थापित भएका नेपाल प्रहरीका महत्वपुर्ण दु...

पाँचथरमा बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा

पाँचथरमा बुवाले दोस्रो बिहे गरेपछि ५ वर्षीय बालक दुई वर्षदेखि दाम्लोमा
फिदिम / पाँचथरको मिक्लाजुङ– ५ पाङ्तुवाकी शिला चेम्जोङले दोस्रो बिहे गरेपछि उनका नाबालक छोरा दाम्लोमा बाँधेर राखिएका छन् । हजुरबुवा भुवनसिंह सम्बाहाम्फे र हजुरआमाले पाँच बर्षीय मित्रहाङलाई दुई वर्षदेखि ओखलीमा बाँधेर राखेका हुन् । उनका बुवा आसिकराम विदेशमा छन् । उनको दायाँ खुट्टा दाम्लोले बाँधिएको छ । उनी दाम्लो खोल्ने प्रयत्न गरिरहन्छन् । नसकेपछि उनी रुँदै चिसो भुँइमा लडिबुडी गर्छन् । आजको अन्न...

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा

राष्ट्रपतिलाई गाडी किन्न भीख माग्दै युवा
काठमाडौं /  राष्ट्रपतिका लागि गाडी खरिद गर्न लागेको विरोधस्वरुप पशुपति मन्दिर परिसरमा केही युवाले भीख मागेका छन् । सरकारले राष्ट्रपतिको गाडी खरिदका लागि १८ करोड बजेट दिएको सांकेतिक विरोधमा युवाहरुले पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका हुन्। संकेतिक विरोध स्वरुप भिख माग्न पशुपति क्षेत्रमा पुगेको यज्ञ ढकालले बताए। शनिबार बिहान ११ बजेदेखि उनीहरुले दुई घण्टासम्म भिख मागेर २३ सय ५० रुपैयाँ संकलन गर...

लोप हुन लागेको सन्थाल नृत्य प्रतियोगिता सम्पन्न

लोप हुन लागेको सन्थाल नृत्य प्रतियोगिता सम्पन्न
काठमाडौं । लोप हुन लागेको सन्थाल जातिको नृत्यलाई जगेर्ना गर्ने उद्देश्यले झापामा सन्थाल नृत्य प्रतियोगिता गराइएको छ। विर्तामोडस्थित देवी उच्च माविको खेल मैदानमा आयोजना गरिएको सन्थाल नृत्यमा सन्थाल जाती मात्र नाचेनन् कार्यक्रमको उद्घाटन गर्न पुगेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि छमछम नाचे। जिल्ला भरका दशवटा सन्थाल समूहले सहभागीता जनाएको सो प्रतियोगिता हेर्न स्थानी...

प्रयोगातमक शिक्षा, बारिमै विद्यार्थीलाई पढाउँदै

प्रयोगातमक शिक्षा, बारिमै विद्यार्थीलाई पढाउँदै
काठमाडौं । मुलुकको शिक्षा पद्धति सैद्धान्तिक मात्र भयो, व्यावहारिक भएन भन्ने टीकाटिप्पणी जताततै सुन्ने गरिन्छ। हुन पनि हो, व्यावहारिक ९प्राक्टिकल० शिक्षाको अभ्यास कमै शिक्षण संस्थाले अपनाएको देखिन्छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् ९शुभद्रा–मदन० फाउन्डेसनले भने व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ। फाउन्डेसन आफैंमा विद्यालय होइन तर विद्यालयमा अपनाइनुपर्ने शिक्षण पद्धतिको...

संविधानमै अल्झेको १२ वर्ष र मधेश राजनीति, दलमा बदल मुद्दा अटल

संविधानमै अल्झेको १२ वर्ष र मधेश राजनीति, दलमा बदल मुद्दा अटल
मंसिर ९, काठमाडौं । नेपाली उखान छ, ‘१२ वर्षमा खोलो फर्कन्छ ।’ उखान मधेस केन्द्रित दलका सन्दर्भमा अमिल्दो छ । २०६३ सालमा जारी अन्तरिम संविधानका केही प्रावधानमा बिमती जनाउँदै मधेसमा सुरु भएको संघीय राजनीतिक आन्दोलन १२ वर्ष बित्दा समेत अझै उस्तै छ । २०६३ सालयता देशको राजनीतिमा आमूल परिवर्तन छ । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम कांग्रेससँग एकता भइसकेको छ । राजनीतिक एजेन्डाहरु फेरिएका छन् ...

यस्ता पो आयो त खबर ! गाउँठाउँमै रोजगारी, बेरोजगारलाई पनि भत्ता

यस्ता पो आयो त खबर ! गाउँठाउँमै रोजगारी, बेरोजगारलाई पनि भत्ता
काठमाडौं । बेरोजगार नागरिकलाई रोजगारी दिने उद्देश्यले सरकारले प्रक्रिया अघि बढाएको छ । सरकारले बेरोजगार व्यक्तिलाई रोजगार दिलाउने उद्देश्यले प्रत्येक स्थानीय तहमा स्थानीय तह मातहत रहेर काम गर्नेगरी एक रोजगार सेवा केन्द्र्र्र स्थापना गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार २९ र ३० कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा ...

धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै

धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै
महेन्द्रनगर / छोरी न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्था बिग्रिँदै गएको छ । गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्धारमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको मानसिक अबस्था बिग्रिदै गएको हो । यज्ञराजको स्वास्थ्य अवस्थासंगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन् । निर्मलाका बुवाले पछिल्लो समय अस्वभाविक व्यवहार देखा...

ल हेर्नुहोस कालो सुनको करामत यस्तो

ल हेर्नुहोस कालो सुनको करामत यस्तो
मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् ।मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष श्रम बेचे । तर, आर्थिक हैसियत उकासिएन । अहिले ३५ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट उनी घरमै बसेर वार्षिक पाँच लाख रुपैया...
trusted online casino malaysia