आगो बालेर सुत्दा संगिताकाे मृत्यु, परिवार सबै बेहोस

आगो बालेर सुत्दा संगिताकाे मृत्यु, परिवार सबै बेहोस
काठमाडौं । काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा धादिङका एककाे मृत्यु भएसंगै परिवारै बेहोस भएका छन्। धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगरकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । मगरकाे श्रीमान् २३ वर्षीया राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीका अनुसार बिहान ३ बजे बेहोसी अवस्थामा होस खु...

फेरी बस दुर्घटना ५ को मृत्यु, २२ घाईते

फेरी बस दुर्घटना ५ को मृत्यु, २२ घाईते
सप्तरीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । को १ ख २७९९ नम्बरको तीर्थयात्री बोकेको बस सप्तरीको हनुमाननगरस्थित इनरुवामा दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा पनि २२ जना यात्रु घाइते भएका छन् । सुनसरीको बरहाक्षेत्र धामस्थित सप्तकोसी नदीमा स्नान गरेर फर्किरहेका तीर्थयात्री सवार बस दुर्घटनामा परेको हो । यो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानक...

नारायणहिटीका १० कक्ष खुला

नारायणहिटीका १० कक्ष खुला
काठमाडौँ । नारायणहिटी दरबारका खुल्न बाँकी रहेको १० वटा कोठा खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको पहलमा गठित समितिले यी कक्ष खुलाएको हो । तत्कालीन बडामहारानीले शृङ्गार गर्ने सिन्धुली कक्ष, अन्य व्यक्तिले राजासँग भेट गर्ने झापा कक्ष, प्रधानमन्त्रीले सातामा एकपल्ट भेट्नका लागि खोलिने इलाम कक्ष खुला भएको हो । यस्तै जनै पूर्णिमामा शाही परिवारले जनै र डोरो ...

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध

हिजाेबाट शुरू भएकाे लाइसेन्सको अनलाइन आवेदन १५ मिनेटमै अवरुद्ध
काठमाडौँ / सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गरिए पनि सेवाग्राहीले आवेदन दिन भने पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको हो । दशैंअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएको थियो । शुक्रबार विहान खुला गरिएसँगै १५ मिनेट जति काम भएपछि वेवसाइट नै ह्याङ भई काम हुन नसकेको यातायात व्यवस्थ...

शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि
काठमाडौं / यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् । बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् । मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ । प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् । शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् । मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुध...

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल

तीन महिना नहुँदै वाइड बडीको ब्रेक फेल
काठमाडौ‌‌ / राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी विमान ‘अन्नपूर्ण’ दुई हप्तादेखि ‘ग्राउन्डेड’ छ। ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो। विमानको ब्रेक सिस्टममा तीन वर्षको वारेन्टी भए पनि तीन महिना नउड्दै समस्या आएको निगमले जनाएको छ। कलसाइन एन–एएलवाई रहेको यो विमानको ब्रेक सिस्टम बिग्रिएपछि नउडाएको निगमका प्रवक्ता अशोक सिग्देलले बताए ।...

कांग्रेस किचलो ! सहमति जुटेन,शीर्ष नेतालाई जिल्ला नजान निर्देशन

कांग्रेस किचलो ! सहमति जुटेन,शीर्ष नेतालाई जिल्ला नजान निर्देशन
काठमाडौं ।  नेपाली कांग्रेसको नयाँ विधानमा राख्ने प्रावधानबारे केही मूल विषयमा सहमति नजुट्दा विकल्पसहितको मस्यौदालाई विधान समितिले पार्टीको केन्द्रीय समितिमा बुझाउने तयारी गरेको छ । हाल विधान समितिले मुलुकको नयाँ संरचनाअनुसार केन्द्रदेखि मतदान केन्द्रसम्मको विधान तयार पारिरहेको छ । विधानमा केन्द्रमा रहने पदाधिकारी संख्या, पदाधिकारीको निर्वाचन प्रक्रिया, विभिन्न विभागको गठन, सभापतिको अधिकारसहित सद...

कौडीको भाउमा भाडा

कौडीको भाउमा भाडा
काठमाडौँ / सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ । शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो । भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया प...

सडक बत्तीहरु प्रयोगमा नआउँदा रातको समयमा सडक दुर्घटनाको सम्भावना बढी

सडक बत्तीहरु प्रयोगमा नआउँदा रातको समयमा सडक दुर्घटनाको सम्भावना बढी
काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सडक बत्तीहरु प्रयोगमा नआउँदा रातको समयमा सडक दुर्घटनाको सम्भावना बढेको छ । यात्रुको सहजताका लागि राखिएका बत्तीहरु प्रयोगमा नआउँदा यात्रुहरुलाई समस्या पर्ने गरेको छ । विशेष गरी, पैदल यात्रीहरुलाई रातको समयमा सडक बत्ती नहुँदा ओहोरदोहोर गर्न अप्ठ्यारो हुने गरेको छ । त्यसै गरी, महानगरपालिकाभित्र साना गल्लीहरुमा बत्तीको अभाव हुँदा पैदल यात्रीहरु डराई–डराई हिँड्न...

पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…

पूर्वलडाकुले गृह मन्त्रालयमा आँसु झार्दै विष सेवन गरेपछि…
काठमाडौं / शान्ति सम्झौताको दिन बुधबार गृहमन्त्री रामबहादुर थापालाई भेट्न पुगेका एक पूर्वलडाकुले गृह मन्त्रालयमै विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । ३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् । गृहमन्त्री थापालाई भेट्न गएका सामूहिक टोलीमा उनी कार्यकक्ष प्रवेश गरेका थिए । द्वन्द्वकालमा आफूलाई गोली लागेको र कुनै सहयोग नपाएको भन्दै उनले आँसु झारेका थिए । खान, लाउन समस्या हुँ...
trusted online casino malaysia