अनलाइन व्यापारका नाममा ठगी सरकारी निकाय मौन
काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ ? सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।
https://youtu.be/jffoqD_z7NI?t=94












