काठमाडौं । अनलाइनबाट सामान खरिद गर्दै हुनुहुन्छ ? सचेत हुनुहोस् । अन्यथा ठगीमा पर्नुहोला । किनभने अनलाइनमार्फत न्युन गुणस्तरका सामान महँगो मूल्यमा बेच्ने क्रम बढेको छ । अनलाइन व्यापारका नाममा भइरहेको ठगी रोक्न सरकारी निकायले भने कुनै पहल गरेका छैनन् । समाचार कान्तिपुरमा छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
इनरुवा–९ का किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण
इनरुवा। इनरुवा नगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण तथा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर...
आर्थिक गणना २०८२ : अर्थतन्त्रको वास्तविक तस्बिर खिच्ने अभियान सुरु
नेपाल सरकार राष्ट्र तथ्याङ्क कार्यलयद्वारा आर्थिक गणना २०८२ को सञ्चालन हुन गइरहेको छ। नेपालमा पहिलो पटक आर्थिक गणना २०७८...
भायानेटले ल्यायो वाइफाइ ६ — बफरिङ र कमजोर सिग्नलको अन्त्य
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले ‘वाइफाइ ६’ प्रविधिमा आधारित नयाँ इन्टरनेट...
लगातार तीन सर्किट ब्रेकपछि सोमबारका लागि कारोबार स्थगित
काठमाडौं — सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार स्थगित भएको छ। कुल ६ प्रतिशतले बज...
क्यूआर भुक्तानीमा ठगी बढ्दा राष्ट्र बैंकको सतर्कता आग्रह
काठमाडौं । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा पछिल्लो समय क्यूआर कोडमार्फत हुने ठगीका घटनाहरूमा वृद्धि ...
श्री रामजानकी कृषि सहकारीको छैटौँ वार्षिक साधारण सभा सम्पन्न
इनरुवा। ‘कृषिमा उन्नति, देशको प्रगति’ नाराका साथ इनरुवा नगरपालिका–४ मा रहेको श्री रामजानकी कृषि सहकारी संस्था लिमिटेडको ...








