एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम

एचआइभी सर्ने भन्दै डाक्टरले गरेनन् पोस्टपार्टम
धादिङ / एचआइभी संक्रमितको महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो । तर डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्पतालको मुर्दाघरमै थन्कियो । मृतक एचआइभी संक्रमित भएको भन्दै डाक्टरले पोस्टमार्टम गर्न नमानेको हाे । धादिङ नीलकण्ठ नगरपालिका–५, खाल्टेकी ३७ वर्षीया शर्मिला श्रेष्ठ (नाम परिवर्तन) ले गत शुक्रबार बिहान विष खाएकी थिइन् । उनी शौच...

रौतहटकाे याे फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदै हुँदैन !

रौतहटकाे याे फार्म जहाँ कुखुरालाई लोकगीत नसुनाई हुँदै हुँदैन !
रौतहट / कुखुराले पनि गीत सुन्छ । त्यो पनि लोकगीत। चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आइएस पोल्ट्री फार्मका कुखुरालाई यस्तो बानी परेको छ ।कुखुरालाई गीत सुनाउनैका लागि फार्ममा बुफर झुन्डाइएको छ, जसमा थरीथरीका नेपाली गीत बजाईन्छ । गीत सुन्न पाएपछि कुखुरा शान्त हुन्छन् । त्यति मात्र होईन, कुखुरालाई गीत सुनाउन एक जना प्राविधिक नै खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठुलो आवाजसहित मानिस दौडिँदा पनि ...

यसरी सम्झीए प्रथम विश्व युद्ध अन्त्य भएको दिन

यसरी सम्झीए प्रथम विश्व युद्ध अन्त्य भएको दिन
काठमाडौं । मेलमिलापपूर्ण व्यवहार देखाउँदै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ र जर्मन चान्सलर एंगेला मर्केलले प्रथम विश्व युद्ध अन्त्य भएको दिनको सम्झना गरेका छन्। सन् १९१८ मा युद्ध अन्त्य भएको सम्झौता एउटा ट्रेनमा गरिएझैँ प्रतीकात्मक रूपमा ट्रेनमा बसी दुई नेताले स्मृतिपुस्तिकामा हस्ताक्षर गरे। प्रथम विश्वयुद्ध अन्त्य भएको दिनको सम्झनामा फ्रान्समा भइरहेका कार्यक्रममा अमेरिकी राष्ट्रपति डोन...

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत

दुई भारतीयद्धारा ११ बर्षीया बालिका बलात्कृत
बर्दिया / ११ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई भारतीय पक्राउ परेका छन् । ती बालिका बढैयाताल गाउँपालिकास्थित सीमाक्षेत्रनजिकै बाख्रा चराउन गएकी थिइन् । पक्राउ पर्नेमा सीमापारी मोतीपुर ग्रामका १८ र १९ बर्षीया युवक छन् । उनीहरुले बलात्कार गरेको स्विकारिसकेको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए । प्रहरीका अनुसार आईतबार करिब ४ बजे दुई बालिका बाख्रा चराउन गएका थिए । साथी पानी पिउन गएको ...

पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?

पेट्रोल पम्पमा यसरी ठगिनु त भएको छैन ?
काठमाडौं / काठमाडौंको सानो भ¥याङस्थित बंगालामुखी आयल स्टोर्सले सप्टवेयर जडान गरी कम तेल वितरण गरेर उपभोक्ता ठग्ने गरेको फेला परेको छ ।नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको अनुगमनका क्रममा सानो भ¥याङमा रहेको सो पेट्रोल पम्पले कम तेल वितरण गरी उपभोक्ता ठग्ने गरेको पाइएको हो । बंगालामुखी आयल स्टोर्सले सप्टवेयरमार्फत उपभोक्तालाई कम तेल दिने गरेको अनुगमनका क्रममा भेटिएको विभागले जानकारी दिएको छ । आ...

यसरी तराई र पहाडलाई जोड्दै छ छठ

यसरी तराई र पहाडलाई जोड्दै छ छठ
काठमाडौं । सूर्यसम्मानको पर्व छठ तराईक्षेत्रका साथै मुलुकका विभिन्न भागमा श्रद्धाभक्ति र निष्ठाका साथ मनाइँदै छ । शरदऋतुमा मनाइने पर्व छठका अवसरमा जनकपुरधाम,जलेश्वर,वीरगञ्ज,नेपालगञ्ज शहरका साथै कोशी कमला, जलाद तिनाउलगायतका नदनदी किनार तथा काठमाडौ उपत्यकाका वाग्मती, विष्णुमतीका तट तथा जलाशयमा भक्तजनको भीड लागेको छ । छठपर्व कार्तिक शुक्लपक्षको चतुर्थीदेखि सप्तमी तिथिसम्म चार दिन मनाइन्छ । सूर्यको प...

म्यानचेष्टर डर्बीमा सिटीले युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित

म्यानचेष्टर डर्बीमा सिटीले युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित
काठमाडौं । ईङलिस प्रिमियर लिग फुटबलको म्यानचेष्टर डर्बीमा सिटीले युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । आफ्नो अपराजित यात्रालाई १२ औं खेलसम्म पुर्‍याएको सिटी ३२ अंकमा शीर्ष स्थानमा कायम छ ।६५ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमै अर्जेन्टिनी स्टार सर्जियो अग्युरोले गोल थपेपछि गृहमैदान इत्तिहाद स्टेडियम...

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…

पानीबिनाको दमकल आगो निभाउन पुगेपछि…
बैतडी / बेतडीमा पानीबिनाको दमकल राखिने गरिएको पाइएको छ । पाटन नगरपालिका ४ बस्ती जोलबाँजमा आईतबार बिहान आगलागी हुँदा पानीबिनाको दमकल आगो निभाउन पुगेको छ । स्थानीय शेरसिंह महारको खरको थुप्रो र परालमा आगलागी हुँदा करिब ७० हजारबराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पाटन बैतडीले जनाएको छ । आईतबार बिहान साढे ४ बजे घरपरिवारले थाहा पाएपछि प्रहरीलाई खबर गरेको र त्यसपछि घटनास्थलमा टोली खटिएको इलाका प्रहर...

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाख ऋण

वैदेशिक रोजगारीबाट फर्केकालाई १० लाख ऋण
काठमाडौं / वैदेशिक रोजगारीबाट फर्केका युवालाई व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने गरी सरकारले कार्यक्रम अघि बढएको छ । विदेशबाट रेमिट्यान्ससहित सीप र प्रविधि ल्याएका नेपाली युवालाई देशको आर्थिक विकासमा सहभगी गराउने लक्ष्यसहित सरकारले ऋण दिने नीति अघि बढाएको हो । सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रमका समावेश गरेको परियोजनामा आधारित ऋण कार्यक्रमको कार्यविधि अन्तिम...

दुई राप्रपाबीच एकता प्रक्रिया सुरु

दुई राप्रपाबीच एकता प्रक्रिया सुरु
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमेशर राणाबीच पार्टी एकताको विषयमा छलफल गर्न भएको वार्ता सकारात्मक रूपमा सकिएको छ । महाराजगन्जस्थित होटेल ला शेर्पामा मंगलबार भएको वार्तामा एकता महाधिवेशनलाई आधार मानेर पार्टी एकता गर्ने सहमति दुई अध्यक्षबीच...
trusted online casino malaysia