रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित
सत्तारुढ पार्टीको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिवार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टरचढेर । त्यतिेले मात्र पुगेन, जिल्लाका २० विद्यालय सहभागी क्रिकेट प्रतियोगिता स्थागित भयो । कलैयाको सिद्देश्वर क्रिकेट मैदानमा हेलिकोप्टर ल्याण्ड गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाराले त्यहाँ जारी जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता स्थगित गर्न लगाएको हो । प्रतियोगित...

अग्र्यानिक खेतीतर्फ उन्मुख किसानहरु

अग्र्यानिक खेतीतर्फ उन्मुख किसानहरु
कार्तिक १८, काठमाडौं । मोरङमा तरकारी खेतीको राजधानी मानिएको जहदा गाउँपालिका अग्र्यानिक खेतीतर्फ उन्मुख भएको छ । गाउँपालिकाले किसानलाई अग्र्यानिक तरकारी खेतीका लागि भन्दै तालिम सुरु गरेको छ । कूल ५ हजार ८ सय ९ हेक्टर क्षेत्रफल रहेको गाउँपालिकाको ४ हजार ५० हेक्टर खेती योग्य जग्गामध्ये ५ सय हेक्टरमा बाह्रै महिना तरकारी खेती हुँदै आएको छ । सो गाउँपालिकाका कृषि संयोजक रामदेव सिंहले किसानहरुलाई अग्र्या...

शुरु भयो धरहरा पुनर्निर्माण

शुरु भयो धरहरा पुनर्निर्माण
काठमाडौं / सरकारले धरहरा पुनर्निर्माण शुरु गरेको जनाएपनि समस्या यथावत् देखिएको छ । जीआईटीसी रमन ज्वाइन्ट भेन्चरले एक सातादेखि पुनर्निर्माण शुरु गरेपनि स्थानीय र सरकारको स्वामित्वमा रहेको दुई निकायको भवन खाली नहँुदा निर्माणमा समस्या देखिएको हो । निर्माण कम्पनीले स्थानीयसँग छलफल प्रारम्भ गरी समस्या समाधानको बाटो निकालेको जनाएको छ । तर स्थानीयले परम्परादेखि चल्दै आएको जात्रामा हिँड्ने स्थान खाली ग...

३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा

३२ हजार सरकारी कर्मचारी फेरि उत्रिए आन्दोलनमा
काठमाडौं / सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रूपमा कार्यरत ३२ हजार कर्मचारी पुन: आन्दोलनमा उत्रिएका छन्। सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिए। नयाँ संरचनाअनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो रोजीरोटीको सुनिश्चितत...

बाँदरलाई नियन्त्रणमा लिन ३० लाख बजेट नै पारित

बाँदरलाई नियन्त्रणमा लिन ३० लाख बजेट नै पारित
काठमाडौं  । जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ। पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्यो। ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्यो। र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो । सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण गर्न जनप्रतिनिधिले सुरुमा हस्ताक्षर संकलन गरे। त्यसपछि गाउँसभामा संकल्प प्रस्ताव लगे। त्यो सर्वसम्मत पारित...

निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाण्डौँ पठाईयो

निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाण्डौँ पठाईयो
कञ्चनपुर। निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ । अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । ‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आ...

नेपाल-कतारबीच के भयो सहमति ?

नेपाल-कतारबीच के भयो सहमति ?
काठमाडौं / नेपाल र कतारबीच कूटनीतिक, सरकारी र विशेष राहादानीवाहकलाई प्रवेशज्ञाबिना आवतजावतको सहजीकरण गर्ने विषयमा सहमति भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र कतारका उपप्रधान एवं विदेशमन्त्री शेख मोहम्मद अब्दुल रहमान अल थानीले सो विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् । मंगलबार दुवै मुलुकबीच कृषि तथा खाद्य सुरक्षामा सहयोग आदानप्रदानसम्बन्धी...

तिहारमा सकेजति बत्ती बाल्न पाइने

तिहारमा सकेजति बत्ती बाल्न पाइने
काठमाडौं / यसपटकको तिहारमा विद्युत उपभोग भरपूर गर्न पाइने समाचार भएकाे छ । नेपाल विद्युत प्राधिकरणले पर्याप्त विद्युत रहेकाले उपयोग बढाउन आग्रह गरेको हो । तीन बर्ष अघिसम्म १८ घण्टासम्म लोडसेडिङको मार खेप्न बाध्य नेपालीका लागि यसपटक भने पर्याप्त विद्युत उपयोग गर्न प्राधिकरणले नै आग्रह गरेको छ । यस बर्षको लक्ष्मीपूजाका लागि १ हजार २ सय ५० मेगावाट विद्युत तयारी अवस्थामा राखेको छ । आजकाे घटना र विच...

सम्पतीको लोभमा बृद्धको हत्यागर्ने चारजना पक्राउ

सम्पतीको लोभमा बृद्धको हत्यागर्ने चारजना पक्राउ
कार्तिक / बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो । नन्दलालको हत्यामा उनकै छिमेकको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद ज...

यस कारण सरकारसंग लोकसेवा रुष्ट

यस कारण सरकारसंग लोकसेवा रुष्ट
कार्तिक १४, काठमाडौं ।  आफ्ना परामर्शलाई अनादर गरेको भन्दै लोकसेवा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सरकारका अनादरका विषय उल्लेख गर्दै आयोगले भविष्यमा संवेदनशील बन्न अग्रह गरेको हो। संविधानले आयोगलाई दिएको परामर्शदायी भूमिकाको सम्मान गर्न र व्यवहारिक कठिनाई भए पुनर्विचार गर्न पठाउने व्यवस्था लागू गर्न सरकारी निकाय, संगठित संस...
trusted online casino malaysia