पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयलाई

पप्पुलाई राष्ट्र बैंक भवन ठेक्का : निर्णय गर्ने जिम्मा प्रधानमन्त्री कार्यालयलाई
काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनेरनदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । नियमअनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्...

कोठा-कोठा पसेर धर्म प्रचार

कोठा-कोठा पसेर धर्म प्रचार
गोरखा / गोरखा सदरमुकाममा क्रिस्चियन धर्मावलम्बी धर्म प्रचारमा सक्रिय देखिएका छन् । धर्म प्रचार गर्ने टोलीले गोरखा बजारका घर-घर एवं कोठा-कोठा गएर धर्म प्रचार गर्ने गरेका छन् । ‘बिहान झिसमिसेमै तीन जनाको टोली हामी आउन सक्छौं ? भन्दै कोठाभित्र आए’, हरमटारी टोलका स्थानीयले भने, ‘एक जना माराको नाम गरेका जापानी नागरिक रहेछन् । एकजना मसेल रावलडाँडाकी देविका रावल रहिछन् । अर्कोको नाम बिर्सिएँ ।’ उनी...

क्यानडामा बसेर नेपालमा प्रधानाध्यापककाे जागिर खानेविरुद्ध मुद्दा

क्यानडामा बसेर नेपालमा प्रधानाध्यापककाे जागिर खानेविरुद्ध मुद्दा
काठमाडौं । बिदा नै नलिर्इ लामो समयसम्म क्यानडामा बसेर नेपालमा तलब लिने काठमाडौंको एक सरकारी विद्यालयकी प्राधानाध्यापकविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयेगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। नागार्जुन नगरपालिका-१ रानीवनस्थित श्री बाल विकास माध्यमिक विद्यालयकी ती प्रधानाध्यापक मैयादेवी मल्लविरुद्ध अख्तियारले मुद्धा दायर गरेको हाे । उनले विदेशमा भएकाे बेला विद्यालयमै रहेको देखाएर तलब र भत्ता लिएका...

दशैँको ऋण चुक्ता गर्न सुनको खोजीमा

दशैँको ऋण चुक्ता गर्न सुनको खोजीमा
तनहुँ । आयो दशैँ ढोल बजाई गयो दशैँ ऋण बोकाइ भन्ने त नेपाली भनाइ नै छ । यो भनाइ तनहुँ व्यास नगरपालिका–१० कुमालटारीका बोटे जातिसित मेल खाएको छ । यतिबेला दशैँ मान्दा लागेको ऋण तिर्न उनीहरू नदी किनारमा सुन खोज्न हिँडेका छन् । सो ठाउँका ४५ घरपरिवार बोटेमध्ये अधिकांश मस्र्याङ्दी, बूढीगण्डकी, त्रिशूली, कालीगण्डकीतर्फ सुन खोज्न हिँडेका छन् । घरका बाजे, बजै र दिदीबहिनीलाई बालबच्चा जिम्मा लगाएर उनीहर...

पतिले नै अाफ्नी पत्नी तस्करकाे साथमा दिल्लीसम्म पुर्‍याउँछन् !

पतिले नै अाफ्नी पत्नी तस्करकाे साथमा दिल्लीसम्म पुर्‍याउँछन् !
काठमाडौं / साउन दोस्रो साता भारतको नयाँ दिल्ली हुँदै बेचबिखनका लागि लगिँदै गरेको अवस्थामा ३१ नेपाली महिलाको उद्धार गरियो। उनीहरुलाई भारतमा महिला अधिकारका लागि सक्रिय संस्थाले उद्धार गरेर दिल्ली महिला आयोगमा बुझाएको थियो। ती महिलामध्ये विवाहित पनि थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार उनीहरुलाई अाफ्नै पतिले नै दिल्लीसम्म पुर्‍याएका थिए। ती कुबेत इजरायल, इराकजस्ता मुल...

अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ

अश्लिल भिडियो खिचेर एक करोड माग गर्ने दुई जना पक्राउ
काठमाडौँ । एक व्यवसायीकाे अश्लिल भिडियो खिची डर धम्की देखाई एक करोड रुपैयाँ असुल गर्न खाेज्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा पालुङटार–८ का ३१ वर्षीय वद्रीनाथ लामिछाने, पाँचथर हिलिहाङ–४ की हाल काठमाण्डौ सामाखुसी बस्दै आएकी २५ वर्षीया ईन्दिरा उप्रेती रहेका छन् । धम्की देखाईरहेको सूचनाका आधारमा वद्रीनाथलाई मंगलबार साँझ गौशालाबाट र ईन्दिरालाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको ...

राजमार्गका हाेटेल : खाना खाँदा थालमै कीरा, नखाँदा पेटमा भाेकका कीरा

राजमार्गका हाेटेल : खाना खाँदा थालमै कीरा, नखाँदा पेटमा भाेकका कीरा
भरतपुर । ‘मध्यरातमा एकान्तमा लगेर खाना खान गाडी रोक्यो’, काठमाडौंबाट दाङ हिँडेका यात्रु कमल नेपालीले भने, ‘खाऊँ भने थालमा किरा, नखाऊँ भने पेटमा भोकका किरा।’ चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा सोमबार राति १२ बजे खाना खाँदै गर्दा थालमै किरा भेटिएको उनले सुनाए। उनले होटल सञ्चालकलाई यसबारे जानकारी गराउँदा पनि वास्ता नगरेको बताए। राजमार्गका होटलले चरम लापरवाही गरेका कारण यात्रुहरू अस्वस्थ...

चितवनमा पेट्रोल अभाव

चितवनमा पेट्रोल अभाव
चितवन / दसैं सकिएलगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन । केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

विराट कोहलीले तोडे सचिनको कीर्तिमान

विराट कोहलीले तोडे सचिनको कीर्तिमान
काठमाडौं,८ कार्तिक ।विशाखापट्टनममा वेस्ट इन्डिजविरुद्ध २ सय ५ औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै भारतका कप्तान विराट कोहलीले सचिन तेन्डुलकरको नाममा रहेको सबैभन्दा चाँडो दश हजार रन बनाउने कीर्तिमान तोडेका छन् । खेलअघि ९ हजार ९ सय १९ रन बनाएका कोहलीले एस्ले नर्सको बललाई लङअनमा पठाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा दश हजार रन पूरा गर्दै सचिनकाे नाममा रहेकाे किर्तीमान अाफ्नाे नाममा गरेका हुन् । क...

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको

बागमतीमा बाइक दर्ता खुल्ने, अब लट नम्बर ३ अंकको
काठमाडौं ।सरकारले बागमती अञ्चलनमा रोकिएको मोटरसाइकल दर्ता प्रक्रिया फुकुवा गराउने भएको छ । यातायात व्यवस्था नियमावलीमा मोटरसाइकलको लट संख्या दुई अंकको मात्र हुने व्यवस्थाका कारण असोज १६ देखि बागमतीमा मोटरसाइकल दर्ता रोकिएको थियो । ‘बा ९९ प ९९९९’ नम्बरसम्म दर्ता भइसकेपछि लट नम्बर १०० मा दुईपांग्रे दर्ता गर्न नियमावली बाधक भएकाले विभागले दर्ता रोकेको हो । ‘नियमावलीको संशोधन प्रस्ताव मन्त्रिपरिषदल...
trusted online casino malaysia