दैनिक पाँच शव आउँछन् विदेशबाट

दैनिक पाँच शव आउँछन् विदेशबाट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट। वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए। आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्। सर्लाही हिरापुर–९ का आइसिंह अवैध ...

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !
तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान बेलुका खाना खाना खान्थे । श्रीमान सँग छुटिएर होटल चलाउँदै आएकी मन्थलीको मन पनि कमलो । त्यसरी खान थालेको महिना दिन नबित्दै उनी र होटल साउनीबीच हिमचिम बढ्यो ।...

डा.केसीको चेतावनीः … फेरि अनशन बस्ने

डा.केसीको चेतावनीः … फेरि अनशन बस्ने
काठमाडौं,१३ असोज । चिकित्सा शिक्षा विद्येयक पारित नगरी संसदको अधिबेशन अन्त्य भएकोमा डाक्टर गोविन्द केसीले गम्भीर आपत्ति जनाएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै डा केसीले सरकारले चिकित्सा शिक्षा विधेयक पारित गर्ने सहमति गरे पनि पारित नगरेको भन्दै विरोध जनाए। सरकारसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनलगायत कार्यान्वयन नभए सुशासनका निम्ति कुशासन गर्नेहरुका विरुद्ध १६ औं सत्याग्रह गर्न बाध्य ह...

आजीवन कैद पनि कम,बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री

आजीवन कैद पनि कम,बलात्कारीलाई फाँसी ठीक : गृहमन्त्री
काठमाडौं,१३ असोज । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानु...

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ। बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र करिब साढे चार सयलाई स्थानीय तहमा सरुवा गरिएको हो। मन्त्रालयले साबिकको ग्रामीण पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार अन्तर्गत खारेजीमा परेका जिल्ला प्राविधिक कार्यालयका १५० प...

प्रहरी महानिरीक्षक भन्छन्, ‘तपस्वी बम्जनलाई पक्रिन सकिन्न’

प्रहरी महानिरीक्षक भन्छन्, ‘तपस्वी बम्जनलाई पक्रिन सकिन्न’
काठमाडौं । एक युवतीलाई पटक–पटक बलात्कार गरेको आरोप लागेको तपस्वी रामबहादुर बम्जनलाई पक्राउ गर्न नसकिने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन् । महिला हिंसाको अवस्था र यसको अन्त्य कसरी गर्ने भन्ने विषयमा बिहीबार प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मन्त्री र प्रहरी प्रमुखसँग गरेको छलफलमा महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् । बम्जनले बलात्कार गरे पनि पीडित युवतीले बलात्कृत भएको ...

नेकपामा नेतैपिच्छे गुट:कुन नेताको पछाडि को को नेता नाम सहित ?

नेकपामा नेतैपिच्छे गुट:कुन नेताको पछाडि को को नेता नाम सहित ?
काठमाडौं,१३ असोज । तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल दाहाल। ओलीले नेपाल कम्...

अब त बालिकाहरु पनि सुरक्षित भएनन् ,अाँशु र अाक्राेश पाेख्दै अामा भन्छिन्ः त्याे हत्याराे बलात्कारीलाई फाँसी देउ

अब त बालिकाहरु पनि सुरक्षित भएनन् ,अाँशु र अाक्राेश पाेख्दै अामा भन्छिन्ः त्याे हत्याराे बलात्कारीलाई फाँसी देउ
विकास राेकामगर, काठमाडौं,१३ असोज । ‘आफ्नै हातले खुवाएँ, आफ्नै काखमा राखेर हुर्काएँ, आज यही दिन देख्नलाई हो ?’ श्रीया विककी सानिमा गंगा विक जिल्ला प्रहरी कार्यालय कास्की भित्र चिच्याउँदै थिइन् । उनको बोलीमा डर थिएन, आक्रोश थियो । आक्रोशभन्दा पनि ठूलो विद्रोह थियो । उनी घाँटी सुकुन्जेल चिच्याउँदै थिइन् । ‘त्यो सबैकी छोरी थिई । जन्ममात्रै मेरी दिदीले दिएकी हुन् । माइती घरमा बसेर त्यसलाई हुर...

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर
गुल्मी / राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन । तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि मोटरसाईकल चालक भर्ना गरेका छन । गाउँपालिाका कार्यालय वा अन्यत्र जान उनले लु १ ब १४८० नम्बरको मोटरसाईकल प्रयोग गर्दै आएका छन् । मोटरसाईकल चलाउन नजान्ने उनले रमेश घिमिरेलार्य चालक...

घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी

घरमै खेलिरहेकी ५ बर्षीयालाई बलात्कार गर्ने यी कर्मचारी
तामाकोशी गाउँपालिकाकी ५ बर्षीया बालिका बलात्कार गरी फरार रहेका खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी कमल बजगाई पक्राउ परेका छन् । २१ भदौमा घरमै खेलिरहेकी बालिका बलात्कार गरेर बजगाई फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष टोलीले विहीबार राजधानी काठमाडौंस्थित कोटेश्वरबाट बजगाईलाई पक्राउ गरेको दोलखाका प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दोलख...
trusted online casino malaysia