निर्मला हत्या प्रकरणमा प्रहरीको दादागिरीः यी किशोरीलाई पनि चरम यातना दिएको थियो प्रहरीले

निर्मला हत्या प्रकरणमा प्रहरीको दादागिरीः यी किशोरीलाई पनि चरम यातना दिएको थियो प्रहरीले
कञ्चनपुर/ कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले स्थानीय १७ वर्षीया किशोरीलाई पनि पक्राउ गरेर चरम मानसिक तथा शारीरिक यातना दिएको खुलेको छ । ज्योति बहुमुखी क्याम्पसमा १२ कक्षामा अध्ययनरत हेमन्ती भट्टलाई प्रहरीले गिरफ्तार गरेको थियो । गृहमन्त्री रामबहादुर थापा बादलले निर्मलाको बलात्कार तथा हत्या आरोपमा जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परेको जानकारी अघिल्लो दिन...

निलम्बित एसपी बिष्ट भन्छन्, ‘म अहिले बोल्दिनँ’

निलम्बित एसपी बिष्ट भन्छन्, ‘म अहिले बोल्दिनँ’
मंगलबार – साँझ सम्पर्कमा आएका निलम्बित एसपी डिल्लीराज विष्टसँगको संक्षिप्त संवाद आजको नयाँ पत्रिकामा रहेकाे छ ।। निर्मला पन्तको बलात्कार तथा हत्यामा दोषी पत्ता लगाउनेभन्दा पनि निर्दोषलाई फसाउन तपाईंको भूमिका भयो, त्यही आरोपमा तपाईं निलम्बित पनि हुनुभयो । तपाईंको प्रतिक्रिया के छ ? -अहिले म केही बोल्दिनँ । सुरुमा जीवन घर्तीमगर र दीपक नेगी, पछि चक्रदेव बडूजस्ता निर्दोषलाई दश–दश दिनभन्दा बढी स...

ओली-नेपाल खटपट, कारण यस्तो

ओली-नेपाल खटपट, कारण यस्तो
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जिल्ला नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले एकलौटी गरेको आरोप लगाउँदै माधव नेपाल पक्ष असन्तुष्ट बनेको छ ।जिल्ला कमिटीहरुमा नेतृत्व चयन गर्दा पार्टी अध्यक्ष ओली पक्षले एकलौटी गरेको नेपाल पक्षको आरोप छ । पार्टीभित्र आफूहरुलाई पेलेर अघि बढ्ने नीति लिइए सह्य नहुने नेपाल पक्षको चेतावनी छ । जिल्ला तहमा नेतृत्व चयन गर्दा ओली पक्षले पेलेको...

सार्कझैँ ‘सनातनी’ बन्दैछ बिमस्टेक

सार्कझैँ ‘सनातनी’ बन्दैछ बिमस्टेक
काठमाडौँ, १३  भदौ । नाममा ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोग’ भएपनि बिमस्टेक क्षेत्रीय संगठन पनि कागजमा निर्णय गर्ने र कार्यान्वयन नगर्ने दक्षिण एशियाली मञ्च सार्कजस्तै स्वरुपमा रुपान्तरित हुने क्रममा छ । आर्थिक एकिकरण र समृद्धिका एजेण्डाभन्दा पनि बैठक, निर्णय र घोषणामै अल्झिैंदै आएको बिमस्टेकलाई विज्ञहरुले ‘सनातनी काम-कारबाहीको थलो’ भनी टिप्पणी गरेका छन् । ‘यो क्षेत्रीय संगठनमा आबद्ध मु...

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा

डेढ सय भारतीय कमाण्डो काठमाडौंमा
काठमाडौं / भारतीय सेनाका डेढ सयभन्दा बढी कमाण्डो फौज गुपचुप रुपमा काठमाडौं आएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतबाटै अत्याधुनिक हातहतियार सहितको कमान्डो फार्स काठमाडौं आइपुगको हो । बंगलादेश, म्यानमार र थाइल्याण्डबाट पनि केही कमान्डो काठमाडौं आइसकेको उच्च स्रोतको भना...

‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’

‘गरिबले पनि मेडिकल शिक्षा पढ्ने कानुन बनोस्’
काठमाडौँ, १३  भदौ । तत्कालीन चिकित्सा शिक्षासम्बन्धी नीति तर्जुमा उच्चस्तरीय कार्यदलका पदाधिकारीले पैसा हुनेले मात्रै चिकित्सा शिक्षा अध्ययन गर्ने गरी कानुन बनाउन नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा र स्वास्थ्य समितिको मंगलबारको बैठकमा कार्यदलका संयोजक र सदस्यहरूले चिकित्सा शिक्षा र सेवाको गुणस्तर, सबैको पहुँच र मेडिकल कलेज उपत्यका बाहिर विस्तार गर्ने उद्देश्यले आफूहरूले प्रतिवेदन तयार पार...

गाडी दुरुपयोग रोक्ने निर्णय

गाडी दुरुपयोग रोक्ने निर्णय
काठमाडौँ, १३ भदौ । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले आफ्ना गाडी र इन्धन दुरुपयोग रोक्ने निर्णय गरेको छ ।पदाधिकारीले निजी काममा सवारी साधन (स्कर्पियो) र इन्धन महिनौंदेखि दुरुपयोग गरिरहेको आवाज उठेपछि समितिले त्यस्तो निर्णय गरेको हो । समितिका सदस्यसचिव प्रेमनारायण कँडेलले चुरेका गाडी निजी काममा प्रयोग नगर्ने निर्णय गरिएको जानकारी दिए ।‘प्रधानमन्त्री कार्यालयबाट खर्च कटौती निर्देशिका...

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची

मन्त्रीका आधारहीन र हावादारी गफ, दशैंमा नआउने भयो मेलम्ची
काठमाडौं / मेलम्चीको चर्चा अझै सकिएको छैन । मेलम्ची आउला र धित मरुञ्जेल पानी पिउला भन्ने काठमाडौँ उपत्यकावासीको सपना अझै अधूरै छ । मेलम्चीको पानी ल्याएर काठमाडौँको धूलो मैलो पखाल्ने उद्घोष गर्दा गर्दै पूर्वप्रधानमन्त्री साधु नेता कृष्णप्रसाद भट्टराईको देहावसान नै भयो । उनले मात्र होइन, त्यसपछि बनेका विभिन्न प्रधानमन्त्री र खानेपानीमन्त्रीले त्यसलाई पूरा गर्न सकेको देखिएन । यद्यपि जो आए पनि त्यसला...

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ

ब्यान्डविथ खरिद : एनसेलले १० मा किन्छ, टेलिकमले २४ डलर तिर्छ
काठमाडौं, १३ भदौ । नेपाल टेलिकमले ग्लोबल टेन्डरमार्फत ब्यान्डविथ खरिद गर्दा चर्को मूल्य तिर्नु परेको छ।सार्वजनिक खरिद ऐनमा टेन्डरमार्फत नै ब्यान्डविथ खरिद गर्नुपर्ने व्यवस्था छ। टेलिकम र एनसेलले एउटै विदेशी कम्पनीसँग ब्यान्डविथ खरिद गरिरहेका छन्। तर, एनसेलको तुलनामा टेलिकमले तिर्नुपर्ने शुल्क करिब तीन गुणा बढी छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतका अनुसार टेलिकम र एनसेले भारतको भारती एयरटे...

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै, सीआईबी टोली फर्कियो

निर्मला हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै, सीआईबी टोली फर्कियो
कञ्चनपुर, १२ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो । जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशो...
trusted online casino malaysia