कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो !

कञ्चनपुरका अर्का एक युवा जसलाई प्रहरीले ११ दिन थुन्यो !
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रहरीले अर्का एक निर्दोषलाई पनि पक्राउ गरेको खुलेको छ । ११ दिनसम्म प्रहरी हिरासतमा रहेर छुटेका २३ बर्षे चक्र बड्र हलिे पनि आतंकति छन । तर, अनुसन्धानमा उनी पनि पक्राउ परेका थिए। भन्ने प्रहरीले कसैलाई पनि जानकारी गराएको छैन । घटनालगत्तै प्रहरीले कैलालीका जीवन धर्तीमगर र कञ्चनपुरका दीपक नेगी पक्राउ गरेको थियो । बाल जानकाी आधारभुत विद्यालय, ...

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले

पानीजहाजको लोभमा यसरी फकाउन सक्छ भारतले
काठमाडौं / कोशी उच्च बाँध बनाउन भारतीय पक्षले सिँचाइ जलविद्युत र पानीजहाज सञ्चालनको प्रलोभन दिएको भन्दै विज्ञहरुले यसप्रति सचेत रहन आग्रह गरेको छ । विमस्टेक सम्मेलनका क्रममा नेपाल आउन लागेका भारतीय उच्च अधिकारीहरुबाट उच्च बाँध निर्माणका लागि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा दबाब आउन सक्ने र यसप्रति नेपाली पक्ष सुझबुझका साथ प्रस्तुत हुन वुघिजीवीहरुले सुझाव दिएका हुन् । भदौ १४ र १५ गते काठमाडौंमा हुन ...

मोदी आउँदा दुई सम्झौता हुने

काठमाडौं / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्ता सम्हालेको चार बर्षमा चौथो पटक नेपाल आउँदै छन् । १७ बर्षदेखि भारतीय कार्यकारी नेपाल नआएको इतिहास तोड्दै मोदीले २०७१ साउन १८ गते नेपालको पहिलो भ्रमण गरेका थिए । पछिल्लो पटक बिमस्टेक सम्मेलनको अवसरमा आउँदो बिहीबार मोदी काठमाडौं उत्रँदै छन् । बिमस्टेक सम्मेलन सकिएपछि भारत र नेपालबीच दुईपक्षीय वार्ता र सम्झौता हुने तय भएको छ । दुईपक्षीय वार्तामा रक्स...

कति सुत्छन् प्रधानमन्त्री ओली ! ‘म एकछिन पनि झकाउँदिनँ’

कति सुत्छन् प्रधानमन्त्री ओली ! ‘म एकछिन पनि झकाउँदिनँ’
काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली राति ढिलोसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् ।‘मेरो कम सुत्ने बानी हो,’ उनले सोमबार सम्पादकहरुसँगको कुराकानीको क्रममा भने, ‘म एकछिन पनि झकाउँदिनँ, पूरै अलर्ट भएर बैठकमा बस्छु ।’ पहिलेदेखि आफू बिहान दुई–तीन बजेसम्म बस्ने गरेको र बिहान पनि सबेरै उठ्ने गरेको उनले बताए । ‘हिजो राति साढे दुई बजे सुतेँ र बिहान ६ बजे उठेँ,’ उनले भने, ‘आज राति भने १ः१५ ...

विदेशी लगानीका उद्योगमा सरकारको निगरानी

विदेशी लगानीका उद्योगमा सरकारको निगरानी
काठमाडौं, १२ भदौ ।  उद्योग धन्दा गर्ने उद्देश्य भएका विदेशी लगानीका कम्पनीले धर्मप्रचार गरिरहेका त छैनन् ? यही आशंकामा सरकारले त्यस्ता उद्योग र कम्पनीहरूप्रति निगरानी बढाएको छ ।विदेशी लगानीमा सञ्चालित कतिपय कम्पनीले उद्देश्यअनुसार काम नगरेको र व्यापारिक प्रवेशाज्ञा (भिसा) लिएर इसाई धर्म प्रचार गरेको भेटिएपछि सरकार त्यस्ता उद्योग र तिनका संचालकप्रति कडाइ गर्ने भएको छ । गृह मन्त्रालयले गत असार दो...

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?
धनगढी, १२ भदौ  ।  बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनस्र्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् ।  ‘मेरो गाउँवासी अहिले पनि मलाई देखेपछि टाढिएर हिंड्छन्,’ राधाले भनिन्, ‘विद्यालयमा पनि मेरो गाउँका कोही साथी मसँग बोल्दैनन् c’ आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको राधा बताउँछिन् । गाउँमा अझैं पनि आफूप...

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी

राष्ट्रिय सभाका चारै समितिमा नेकपाको दाबी
काठमाडौँ, १२ भदौ ।   सत्तारूढ दल नेकपाले राष्ट्रिय सभाका चारवटै संसदीय समितिको नेतृत्व आफैंले लिने तयारी गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसदका १६ मध्ये एक चौथाइ समितिको नेतृत्व दाबी गरे पनि नेकपा त्यसमा अनुदार देखिएको छ । राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् । सबै समितिमा सदस्य ...

काम नभए पनि बसीबसी भत्ता !

काम नभए पनि बसीबसी भत्ता !
के तपाई बेरोजगार हुनुहुन्छ ? सीप भए पनि काम नपाएर दिनभर कतै बरालिनुभएको छ ? त्यसो भए पनि चिन्ता नमान्नुहोस् । सरकारले तपाईँलाई बेरोजगार भत्ता दिनेछ । संविधानको धारा ३३ मा ‘रोजगारीको हक’सम्वन्धी व्यवस्था छ । यो मौलिक हक हो, संविधानमा ३१ प्रकारका मौलिक हक उल्लेख छन् । यस धाराको उपधारा (१) मा भनिएको छ– ‘प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ । रोजगारीको सर्त, अवस्था र वेरोजगार सहायता संघीय कानूनबमो...

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार

रातारात ‘दुलही’ झै सिंगारियो काठमाडौ, ५७ वटा स्वागतद्वार
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौँथो शिखर सम्मेलनको पुर्व सन्ध्यामा काठमाडौं झकिझकाउ भएको छ ।पाहुनाको स्वागतार्थ काठमाडौं र ललितपुर महानगरपालिकाद्वारा ५७ वटा स्वागतद्धार बनाइएको छ । यस्तै विभिन्न सरकारी निकाय, बैक, संस्थान, उद्योग वाणिज्य महासंघ लगायतका निकायले पनि स्वागतद्धार बनाएका छन् । कामपाले त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल, नारायणहिटी ...

वाइड बडी खरिद अनियमितता छानबिनमा

वाइड बडी खरिद अनियमितता छानबिनमा
काठमाडौं, १२ भदौ ।  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा देखिएका अनियमितताबारे छानबिन सुरु गरेको छ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइ छानबिन थालिएको बताए । निगमले दुईवटा वाइड बडी विमान खरिद गर्दा देखिएका र सार्वजनिक भएका सम्पूर...
trusted online casino malaysia