नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश

नयाँ कानुनमा प्रेसलाई यस्तो अंकुश
काठमाडौं / मुलुकी ऐन प्रतिस्थापन गरी भदौ १ गतेदेखि लागू हुन लागेको मुलुकी फौजदारी संहिताका गोपनीयता र गाली बेइज्जतीसम्बन्धी महलका प्रावधानले सञ्चार माध्यममाथि कडा अंकुश लगाउने भएको छ । आमसञ्चारका कुनै पनि माध्यमबाट प्रकाशित सामग्रीले कसैको गोपनीयता भंग गरेमा वा त्यसबाट कसैको गाली बेइज्जती भएको ठहर भएमा पत्रकाररसम्पादक र प्रकाशकलाई तीन वर्षसम्म जेल सजाय हुने व्यवस्था ऐनले गरेको छ । संहिताको २९३ देख...

लन्डनबाट डिपोर्ट गर्न लागिएका नेपालीलाई पाइलटले जोगाए

लन्डन, ३१ साउन  ।  बेलायती अध्यागमन अधिकारीहरुले एक जना नेपालीलाई डिपोर्ट (देश निकाला) गर्न हवाईजहाजमा चढाए पनि त्यो योजना सफल हुन सकेन । अध्यागमन कर्मचारीले मुम्बइ उड्न लागेको जेट एयरवेजको जहाजभित्र ती नेपालीलाई बलजफ्ती हालेपनि पाइलटले लैजान अस्वीकार गरेपछि डिपोर्ट प्रक्रिया रोकिएको हो । घट्ना गत ५ अगष्ट अपरान्ह ५.०५ बजेको हो । अध्यागमन कर्मचारीले शरणार्थीको आवेदन दिएका (असाइलम सिकर) एक जना समलि...

बालबालिकाले अपराध गरे सुधार गृहमा राखिने

बालबालिकाले अपराध गरे सुधार गृहमा राखिने
काठमाडौँ । भदौ १ गतेबाट लागू हुने नयाँ मुलुकी संहिताले जस्तोसुकै अपराधमा संलग्न १० वर्षमुनको बालबालिकालाई सजाय नहुने व्यवस्था गरेको छ । बालबालिकालाई कानुनी सजायको भागिदार बन्न १४ वर्ष भन्दामाथिको उमेर तोकिएको छ । अपराध संहिताको दफा ४५ मा १० वर्षभन्दामाथि १४ वर्षमुनिको बालबालिकालाई छ महिनासम्म कैद ब्यबस्था उल्लेख गरिए पनि कैद नगरी बढीमा एकवर्षसम्म सुधार गृहमा राख्न भनिएको छ । त्यस्तैं, १४ देखि १६ ...

सांसद हृदयश त्रिपाठी र वृजेश गुप्तासहित नेताहरु आज नेकपामा प्रवेश गर्ने

सांसद हृदयश त्रिपाठी र वृजेश गुप्तासहित नेताहरु आज नेकपामा प्रवेश गर्ने
काठमाडौं / सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयश त्रिपाठी औपचारिक रुपमा नेकपामा प्रवेश गर्ने भएका छन् । बिहीबार नेकपाको धुम्वाराहीस्थित पार्टी कार्यालयमा त्रिपाठी लगायत अन्य केही नेताहरु प्रवेश गराउन लागिएको नेकपाले जनाएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’को उपस्थितिमा उनीहरुलाई पार्टीमा भित्राउन लागिएको हो । गत निर्वाचनअघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधिस...

एनसेलद्वारा अर्थमन्त्री हटाउने धम्की, ६५ अर्व लाभ कर उठाउन सरकार कठोर

एनसेलद्वारा अर्थमन्त्री हटाउने धम्की, ६५ अर्व लाभ कर उठाउन सरकार कठोर
काठमाडौं, ३१ साउन । राज्यलाई ६५ अर्व लाभकर तिर्न आनाकानी गर्दै आएको एनसेलमाथि अर्थमन्त्री डा. युवराज खतिवडाले कानूनी दायरामा ल्याउने भएका छन् ।अर्थमन्त्री डा. खतिवडाले एनसेलको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गरेर कर असुुल्ने बताएसँगै एनसेल चलखेलमा जुटेको छ । स्रोतका अनुसार एनसेलमा नेपालीतर्फबाट प्रतिनिधित्व गर्ने सेयर होल्डर सतिशलाल आचार्य र उनका एजेन्ट दीपक तिमिल्सिनाले लाभकर नतिर्न प्र...

प्रदेश नम्बर २ मा ५०/५० भागवण्डा

प्रदेश नम्बर २ मा ५०/५० भागवण्डा
काठमाडौं, ३१ साउन । प्रदेश नम्बर २ का प्रदेश कमिटी र जिल्ला कमिटीमा ५०/५० प्रतिशतको भागवण्डा भएको छ ।२ सय १५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमाले र पूर्वमाओवादीका तर्फबाट १००/१०० जना रहनेगरी बाँकी पछि मनोनित गर्ने करिब–करिब समझदारी भइसकेको कार्यदल सदस्य प्रभु शाहले बताए । उनका अनुसार प्रदेशका ८ जिल्लामध्ये सबै जिल्लामा १५ जना रिक्त राखेर अहिलेलाई ७५/७५ रहनेगरी जिल्ला कमिटी बनाउने समझदारी जुटेको छ ...

मकै पोल्नेलाई दैनिक ४५ , चटपटे बेच्नेले ३०, हजामले दैनिक २० र विद्यार्थीलाई मासिक २५ रुपैयाँ कर

मकै पोल्नेलाई दैनिक ४५ , चटपटे बेच्नेले ३०, हजामले दैनिक २० र विद्यार्थीलाई मासिक २५ रुपैयाँ कर
काठमाडौं, ३१ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाटबजारमा मकै पोलेर बेच्नेसँग दिनको ४५ रुपैयाँ कर उठाउन थालेको छ । यसैगरी, हाँस, कुखुरा र परेवामा प्रतिगोटा १६ रुपैयाँसम्म कर तोकेको छ । खुद्रा तरकारी व्यापारीलाई वार्षिक १२ सय र ठेलामा फलफूल बिक्री गर्नेलाई १५ सय कर तोकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका किसानले भैँसी बेच्दा एक हजार कर तिर्...

तीन करोड रुपैयाँ ‘उत्सव भत्ता’ बाँड्दै विद्युत प्राधिकरण

तीन करोड रुपैयाँ ‘उत्सव भत्ता’ बाँड्दै विद्युत प्राधिकरण
काठमाडौं / नेपाल विद्युत प्राधिकरणको शुक्रबार ३३ औं वार्षिकोत्सवमा प्रत्येक कर्मचारीलार्इ ३ हजार रुपैयाँ उत्सव भत्ता दिने भएको छ। ३२ औं वार्षिकोत्सवमा १ हजार ५ सय रुपैयाँ भत्ता दिइएकोमा त्यसलाई दोब्बर बनाएर ३ हजार पुर्‍याइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सञ्चालक समितिबाट निर्णयगरी ९ हजार कर्मचारीलाई उत्सवभत्ता पौने ३ करोड रुपैयाँ दिइन लागिएको हो। आर्थिक वर्ष २०७३/७४मा १ अर्ब ४६...

समृद्ध नेपालको नमुना चिलिङदिन, एउटै वडामा १२ करोडको अकबरे बिक्रि

समृद्ध नेपालको नमुना चिलिङदिन, एउटै वडामा १२ करोडको अकबरे बिक्रि
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ साविकको चिलिङदिन गाविसलाई केही वर्षअघिसम्म विपन्न गाविसको रुपमा चिनिन्थ्यो तर अहिले त्यही गाविसका बासिन्दा सम्पन्न तथा भाग्यमानी भएका छन् । ‘७/८ वर्षअघि यो गाउँमा मकै, कोदो, धान खेती हुन्थ्यो । बजारमा बिक्री गर्ने कुनै वस्तु थिएन, स्थानीयबासीको आयस्रोतको बाटो थिएन । तर अहिले त्यही वडाका स्थानीय व्यावसायिक रुपमा अकबरे खोर्सानी बिक्रीबाट राम्रो फाइदा लिइरहेक...

सिंहदरबार प्रवेशमा कडाइ

काठमाडौं, ३१ साउन ।  देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने भएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन्दा बढी नागरिक विभिन्न काम लिएर सिंहदरबार प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांक छ । सिंहदरबारको चारवटै गेटमा...
trusted online casino malaysia