मजदुर द्वारा पेट्रोलिमय ढुवानी बन्द
विराटनगर। पेट्रोलियम ढुवानी मजदुरहरूले मंगलबारदेखि पेट्रोलियमको ढुवानी अनिश्चित कालका लागि बन्दको आह्वान गरेका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था पेट्रालियम मजदुर संघ र तत्कालीन एमाले समर्थित स्वतन्त्र मजदुर संगठनको संयुक्त आह्वानमा ढुवानी बन्द गरिएको हो ।
दुवै संगठनको नयाँ मापदण्ड अनुसारको तलब, भत्ता वृद्धिका साथै टयांकरमा लकिङ सिस्टम लागू भएपछि देनिक भत्ता वृद्धि गरिनु पर्ने माग राख्दै ढुवान...












